पाँचथरः जिल्लाका चार स्थानीयतहमा सुरक्षित आप्रवासन ‘सामी’ परियोजना लागू भएको छ । फिदिम नगरपालिका,फालेलुङ, फाल्गुनन्द र मिक्लाजुङ गाउँपालिकामा विगत दुई वर्षदेखि परियोजना लागू भएको हो । “स्वदेशमा नै रोजगारी गरौं,वैदेशिक रोजगारिमा जाने नै भए सही सुचना लिएर र सीप सिकेर मात्र जाऔं” भन्ने नारा सहित चार वटै स्थानीयतहका ...
विश्व-प्रवास
-
-
सिक्किममा चासोक तङनाम संगै थाक्थुङ आईडलको फाईनल हुने ।।
डिसेम्बर १८ भारतको सिक्किममा बसोबास गर्ने लिम्बु समुदायले मौलिक पर्व चासोक तङनाम(उधौली चाड) यसबर्ष पनि भव्य रुपमा मनाउने भएका छन् । आफ्नो संस्कार संस्कृतीलाई संरक्षण तथा संबद्र्धन गर्ने उदेस्यले पुर्व सिक्किमको रानिपुल स्थित मेलाटारमा आउदो डिसेम्बर १० देखी १२ तारिख सम्म लिम्बु समुदायले छैटौ चासोक तङनाम उल्लासका सा...
-
जाेखिमपूर्ण बन्दै वैदेशिक रोजगारी
काठमाडौं । मन्त्री पिच्छे लहडीमा नयाँ–नयाँ कार्यक्रम ल्याउने क्रम नरोकिएपछि वैदेशिक रोजगारीमा जाने श्रमिकले थप समस्या झेल्नुपरेको छ । सुरक्षित वैदेशिक रोजगारीका लागि सरकारले विभिन्न देशसँग श्रम सम्झौता गरे पनि विदेशी भूमिमा कामदारको मृत्युदर हाम्रा लागि वैदेशिक रोजगारी मृत्युको मुखमा धकेल्ने कर्मजस्तै बन...
-
कोभिड नियन्त्रण गर्न पुनः कडाइ गरिने
ओस्लो। नर्वेले बढ्दो कोरोनाभाइरसका सङ्क्रमण रोक्न राष्ट्रव्यापी उपायहरू पुनः अवलम्बन गर्ने भएको छ । नोर्डिक देश जसले सेप्टेम्बरको अन्तमा कोभिड–१९ विरुद्धको जारी सबै प्रकारका प्रतिबन्धहरू हटाएको थियो । प्रधानमन्त्री जोनास गाहर स्टोरले पत्रकार सम्मेलनमा दिएको जानकारीअनुसार १८ वर्षभन्दा माथिका मानिसहरूका लागि...
-
भारतमा जिका भाइरस : उत्तर प्रदेशमा एकै दिन ४३ जनामा संक्रमण
एजेन्सी । भारतको राजधानी दिल्ली र उत्तर प्रदेशमा जिका भाइरसको संक्रमण बढेपछि सतर्कता अपनाइएको छ । भारतका स्वास्थ्य अधिकारीहरूले जिका भाइरसका किटाणु बढ्दो अवस्थामा देखिएकाले शहरबासीलाई सचेत रहन आग्रह गरेका छन् । उनीहरूका अनुसार एकदिन भित्र उत्तर प्रदेशमा ४३ जनामा यो भाइरस देखिएको थियो । उत्तर प्रदेश राज्यमा पछिल्...
-
संसदबाट एमसीसी पाए नभए पछि हट्ने संकेत
काठमाडौं : संसद अधिवेशनबाट अमेरिकी मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सम्झौता अनुमोदन नभएपछि आफू निराश भएको संकेत दिएको छ । नेपालको संसद अधिवेशन कात्तिक १२ मा अन्त्य भएकै दिन वासिङ्टन डीसीस्थित मुख्यालयले विज्ञप्ति जारी गर्दै सम्झौतालाई अगाडि बढाउने वा नबढाउने निर्णय अब नेपालमै रहेको प्रष्ट पारेको छ । ...
-
अबदेखि फेसबुकको नाम ‘मेटा’
एजेन्सी । फेसबुक कम्पनीले आफ्नो कर्पोरेट नाम परिवर्तन गरी मेटा राखेको छ। कम्पनीको कनेक्ट इभेन्टमा सीईओ मार्क जुकरबर्गले नाम परिर्वतन गरेको घोषणा गरेका हुन् । कम्पनीको नाम परिवर्तन भए पनि फेसबुक, इन्स्टाग्राम र व्हाट्सएपलगायतका सामाजिक सञ्जालको नाम भने परिवर्तन नहुने बताइएको छ। सामाजिक सञ्जालभन्दा बाहिर भर्...
-
चीनले किन उइगर मुसलमानलाई दमन गर्दैछ ?
इलाम : चीनलाई उसको पश्चिमी शिनजियांग प्रान्तमा रहेका उइगर मुसलमानको मानवअधिकार हनन् गरेको आरोप लागेको छ । चीनले कम्तिमा दस लाखभन्दा बढी उइगर मुसलमानलाई पुनःमुक्ति शिविरमा हिरासतमा लिएको र प्रायः मानिसहरू मनोमानी नियन्त्रणमा लिएर नजरबन्दमा राखिएको आरोप लागेको छ। मुख्यतया चीनको उत्तरपश्चिमी शिनजियांग प्र...
-
नेपाल चीन सीमा विवाद र अध्ययन समिति
इलाम : नेपालको उत्तरी छिमेकी देश चीनसँग सीमा विवाद शुरु भएको छ । नेपाल–चीन सीमा चीन सरकारले एकलौटी रुपमा सीमा मिचेको र त्यसबाट त्यहाँका जनताहरुमा मारमा परेको खबरहरु सार्वजनिक भइरहेका छन् । नेपाल–चीन सीमा विवाद अहिले पेचिलो बन्दै गइरहेको छ । नेपालको सीमा मिचेकोमा अहिले नेपालमा चिनको सशक्त विरोध भइरहेको छ ।...
-
इजरायल भाषा परीक्षा : ११ शैक्षिक संस्थामा
काठमाडौं : इजरायलको रोजगारीका लागि सञ्चालन गरिने अंग्रेजी भाषा परीक्षाका काठमाडौंका ११ वटा शैक्षिक संस्थामा सञ्चालन हुने भएको छ । २८ भदौमा सञ्चालन हुने परीक्षाका लागि ११ वटा शैक्षिक संस्थामा १६ वटा केन्द्र तोकिएको वैदेशिक रोजगार विभागले जनाएको हो । परीक्षा सञ्चालन हुने सबै केन्द्रहरू काठमाडौंमा मात्रै तोकिएको विभागक...
- « Previous Page
- 1
- …
- 27
- 28
- 29
- 30
- 31
- …
- 70
- Next Page »










































