• अफगानिस्तानबाट चार्टर्ड जहाजमा फर्किए थप ८७ नेपाली, २५६ जनाले भरेका छन् स्वदेश फर्कन विवरण

    काठमाडौं : विद्रोही समूह तालिबानले सत्ता कब्जा गरेको अफगानिस्तानबाट फर्कनका लागि मंगलबार साँझसम्म २५६ जना नेपालीले सरकारलाई विवरण दिएका छन्। परराष्ट्र मन्त्रालयका अनुसार कन्सुलर सेवा विभागको वेब पोर्टलमा मंगलबार साँझ ५ बजेसम्म २५६ जना नेपालीले आफ्नो विवरण दर्ता गरेका हुन्। मन्त्रालयले अफगानिस्तानमा रहेका थप नेपालीह...

  • काबुलबाट उद्धार गरिएका १ सय १८ जना नेपाली काठमाण्डौ आइपुगे

    काठमाण्डौ : अमेरिकाले अफगानिस्तानको काबुलबाट उद्धार गरेका १ सय १८ जना नेपाली स्वदेश आइपुगेका छन् । परराष्ट्र मन्त्रालयले १ सय १८ जना नेपाल आइपुगेको जनाएकाे हाे । अमेरिकी चार्टर्ड बिहानमा उनीहरु बिहान सवा १० बजे त्रिभुवन विमानस्थलमा आइपुगेका विमानस्थल कार्यालयले जनाएको छ । अमेरिकी दूतावासमा सुरक्षागार्डका रुपमा रहेका ...

  • अफगानिस्तानमा दुई दशकपछि तालिबानको पुनरागमन

    काठमाडौँ । अफगानिस्तानको सत्ता सन् १९९६ देखि २००१ सम्म तालिबान लडाकू समूहले कब्जामा लिएका थिए । सोभियत सङ्घ फर्किएपछि सन् १९९० को दशकमा कट्टरपन्थी धार्मिक अभियान तालिबान सुरु भएको थियो । दक्षिणपश्चिमबाट आफ्नो प्रभाव विस्तार गरेको तालिबानले १९९५ मा इराकसँग सीमा जोडिएको हेरात प्रान्त नियन्त्...

  • अफगानिस्तानमा रहेका नेपालीकाे उद्धारका लागि पहल हुँदै

    काठमाडौं । मुस्लिम अतिवादी विद्रोही समूह तालिबानले राज्य सत्ता कब्जा गर्ने गरी अफगानिस्तानको राजधानी काबुल प्रवेश गरेसँगै त्यहाँ त्रासमा रहेका नेपालीको अवस्थाबारे अध्ययन गर्न सरकारले परराष्ट्र मन्त्रालयका सहसचिव हरिशचन्द्र घिमिरेको नेतृत्वमा संयन्त्र गठन गरेको छ । सो संयन्...

  • अफगानिस्तानमा एकपछि अर्को शहर कब्जा गर्दै तालिबान लडाकु,आज काबुल प्रवेश

        इलाम : अफगानिस्तानमा तालिबानका लडाकुले दिनहुँ एकपछि अर्को शहर कब्जा गर्न थालेका छन् । आजै अफगानिस्तानको राजधानी सहर काबुलमा चरमपन्थी संगठन तालिबानका लडाकु प्रवेश गरेका छन् । अफगानिस्तानको गृहमन्त्रालयका अधिकारीहरुले तालिबानका लडाकु काबुलमा प्रवेश गरेको जानकारी दिएको अन्तर्राष्ट्रिय समाचार ...

  • किरात राई यायोक्खा बेलायतद्वारा यलम्बर स्मृति दिवसमा विविध कार्यक्रम

    बेलायत : किरात राई यायोक्खा बेलायतले ग्याम्बल लेनस्थित किरात हाउसमा प्रथम किराती राजा यलम्बरहाङको स्मृति दिवस विविध कार्यक्रम गरि मनाएको छ । हरेक वर्ष अगस्ट ७ मा मनाउँदै आएको स्मृति दिवसको अवसरमा किरात राई यायोक्खा बेलायतको वार्षिक मुखपत्र सुम्निमा पारुहाङ बिशेषाङ्क बिमोचन गरिएको छ । उक्त मुख पत्रमा राईहरु बहुभाषिक...

  • अङ्ग्रेजहरुको गलगाँडमा रुमलिरहेको – गोर्खा पेन्सन   

    ‘बहादुरहरुको पनि बहादुर’ गोर्खा सिपाहीहरुले बेलायती सैनिकमा बिताएका इतिहासलाई फ्रेन्च दार्शनिक रेने डेकार्टले झै गहिरिएर सोच्ने हो भने २ सय बर्ष भन्दा उँभोउँभो लागिसकेको छ । यतिका दिनसम्म कतिजना गोर्खालीहरुले बेलायती सैनिकमा वीरगति प्राप्त गरे होला भन्ने तथ्याङ्क कि त बेलायत वा नेपाल सरकारलाई मात्र थाहा होला ? तर पू...

  • मलेसियामा अबैधानिक बसेका नेपालीले सहजै स्वदेश फर्कन पाउने

    काठमाडौँ : दोहा मलेसियामा कार्यरत रही अबैधानिक रुपमा बसेका नेपाली श्रमिकहरुले अबदेखि सहजै स्वदेश फर्कन पाउने भएका छन् । यसघि मलेसियाको अध्यागमन बिभागले बनाएको अनलाइन प्रणालीमार्फत अपोइन्मेन्ट लिनुपर्ने बाध्यतालाई हटाइएके छ । योसँगै अबदेखि स्वदेश फर्कने अबैधानिक नेपालीले राहदानी वा ट्राभल डकुमेन्ट र हवाई टिकट लिएर सि...

  • विभागले भन्यो-‘इजरायल जाने नाममा कसैलाई रकम र राहदानी नबुझाउनू’

    काठमाडौं : आकर्षक मानिएको इजरायलको रोजगारीका जाने कामदार छनोटअघि मोलमोलाई र सोर्स फोर्सको दबाब बढेपछि वैदेशिक रोजगार विभागले सार्वजनिक सूचना जारी गरी सबैलाई सतर्क रहन आग्रह गरेको छ । विभागले गत हप्ता २१ दिनको सूचना दिएर आवेदन माग गरेपछि  अनावश्यक चलखेल बढेको सार्वजनिक भएको हो । ५ वर्षका लागि जाने कामदारले मासिक पौने ...

  • ७ जनामा कोरोना देखिएपछि वुहानमा १ करोडभन्दा बढीको परीक्षण गरिने

    काठमाडौँ — कोरोना भाइरसको उद्गमस्थल मानिएको चीनको हुबेई प्रान्तको राजधानी वुहानमा सबैको परीक्षण गरिने भएको छ । तस्बिर : पाइतु अनलाइन करिब १ करोड १० लाख जनसंख्या रहेको उक्त शहरमा पछिल्लो समय केही व्यक्तिलाई कोरोना संक्रमण देखिएपछि सबैको परीक्षण गर्न लागिएको हो । वुहानमा पछिल्लो समय ७ जनामा संक्रमण पुष्टि भएको ...