टोकियो : जापानमा आइतबार भएको माथिल्लो सदनको चुनावमा सत्तारूढ लिबरल डेमोक्र्याटिक पार्टी र गठबन्धनलाई दुई तिहाइ बढी मत आएको छ। न्युयोर्क टाइम्सका अनुसार १२५ सदस्यीय माथिल्लो सदनमा सत्तारूढ गठबन्धनले ७० प्रतिशतभन्दा बढी सिट जितेको छ। चुनावको अन्तिम औपचारिक परिणाम केही समयपछि सार्वजनिक गरिनेछ। लिबरल डेमोक्र्याटिक पार...
विश्व-प्रवास
-
-
इलामेली समाज दक्षिण कोरियाको अध्यक्षमा फाकफोकथुमका थेगिम
इलामः वैदेशिक रोजगारीको सिलशिलामा दक्षिण कोरिया पुगेका इलामेहरुको संस्था इलामेली समाज दक्षिण कोरियाको अध्यक्षमा फाकफोकथुम गाउँपालिकाका टिका थेगिम निर्वाचित भएका छन् । संस्थाको असार २५ गते (१० जुलाई २०२२) मा सम्पन्न चौथो अधिवेशनबाट थेगिमको नेतृत्वमा १६ सदस्यीय समिति गठन भएको छ भने पहिलो वैठकबाट उपाध्यक्ष पदका दुई...
-
प्रदर्शनकारीले निवास घेरेपछि श्रीलंकाली राष्ट्रपति भागे
काठमाडौँ : श्रीलंकामा प्रदर्शनकारीहरुले राष्ट्रपति गोताबाया राजापाक्षको निवास घेराउ गरेपछि राष्ट्रपति राजापाक्ष भागेका छन् । फ्रेन्च न्युज एजेन्सी एएफपीका अनुसार कोलम्बोस्थित राजापाक्षको निवास प्रदर्शनकारीहरुले घेरेपछि उनी भागेका हुन् । श्रीलंकामा आर्थिक संकट गहिरिँदै जाँदा शनिबार राजधानी कोलम्बोमा विशाल प्रदर्शन गर...
-
आबेको हत्यापछि शोकमा डुब्यो जापान
एजेन्सी : पूर्वप्रधानमन्त्री सिन्जो आबेको हत्यापछि सम्पूर्ण जापान नै अहिले गहिरो शोकमा डुबेको छ । राजनीतिक हिंसाको एक असामान्य कार्यले देश नै स्तब्ध बनेको छ । शनिबार शोकाकुल मानिसहरूको समूह पश्चिमी शहर नारामा आबेको रक्तपातपूर्ण हत्या भएको स्थलको भ्रमण गरेको छ । जापानको सबैभन्दा लामो समय प्रधानमन्त्री बनेका आबेलाई शु...
-
अहिलेको सरकारले नेपालमा भूराजनीतिक द्वन्द्व निम्त्याउन खोजेको एमाले नेता ज्ञवालीको आरोप
इलामः पूर्वपरराष्ट्रमन्त्री एवम् नेकपा एमालेका सांसद प्रदीपकुमार ज्ञवालीले सरकारले नेपाललाई भूराजनीतिक द्वन्द्वमा लैजान खोजेको आरोप लगाएका छन्। प्रतिनिधि सभाको बुधवारको बैठकमा बोल्दै सांसद ज्ञवालीले सरकारले निरन्तर एकपछि अर्को गर्दै नेपाललाई भूराजनीतिक द्वन्द्वमा लैजान खोजेको आरोप लगाएका हुन्। उनले ...
-
जापानस्थित सेवारो निप्पोनबाट माङसेबुङका अशक्तलाई नगद सहयोग
माङसेबुङ : जापनस्थित नेपालीहरूको साझा ग्रुप सेवारो निप्पोनले इलामको माङसेबुङका शारीरिक रुपमा अशक्तहरूलाई आर्थिक सहयोग उपलब्ध गराएको छ । सोमबार माङसेबुङ १ का तेजप्रकाश बराईलीलाई नगद ४ हजार सहयोग उपलब्ध गराएको हो । औषधिउपचार खर्चबावाप उपलब्ध गराएको रकम माङसेबुङ १ का वडा सदस्य ठाकुर श्रेष्ठले हस्तान्तण गरे । सेवारो न...
-
कोरियामा मौसमी कामदार नपठाउन पालिकालाई पत्र
इलाम: संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले दक्षिण कोरियामा ६ महिने मौसमी कामदार पठाउने कार्यमा संलग्न नहुन पालिकाहरूलाई परिपत्र गरेको छ । दक्षिण कोरियाका स्थानीय तहसँग भगिनी सम्बन्ध कायम गरी पालिकाहरूले गैरकानुनी ढंगले आफूखुसी मौसमी कामदार पठाउन थालेपछि त्यसलाई रोक्न संघीय मामिलाले परिपत्र गरेको हो । को...
-
स्थानीय तहले मौषमी कामदार कोरिया पठाउँदै,जिम्मेवार निकाय बेखबर
इलामः इलामको फाकफोकथुम गाउँपालिकालाई आफूले आवेदन लिएका युवा कोरिया पुगेका छन् कि छैन भन्ने जानकारी नै छैन । फाकफोकथुम गाउँपालिका र दक्षिण कोरियाको इन्जे काउन्टीबीच गत पुस २४ मा मौसमी तालिमी कामदार लैजाने सम्झौता भएको थियो । त्यसअनुसार फागुन १६ मा सूचना जारी गर्दै कोरिया जान इच्छुकलाई १० दिनभित्र आवेदन दिन सूचना निक...
-
जम्मू कश्मीर: निर्माणाधीन सुरुङ दुर्घटनामा मारिए २ नेपाली, को हुन् उनीहरू?
भारत : भारत जम्मू कश्मीरको रामबन जिल्लामा जम्मू-श्रीनगर राष्ट्रिय राजमार्ग-४४ मा निर्माणाधीन सुरुङमा बिहिबार भएको दुर्घटनामा दुई जना नेपाली मारिएको खबर भारतीय सञ्चार माध्यमले दिएका छन्। उक्त सुरुङको एक भाग भत्किएको दुई दिन पछि शनिबार थप नौ शवहरू निकालिएपछि दुर्घटनामा मृत्यु हुनेको संख्या १० पुगेको अधिकारीहरूले जानकार...
-
आर्थिक समृद्धि, अध्ययन र जीविकोपार्जनका लागि विदेशिँदै नेपाली
काठमाडौं । स्थानीय तह निर्वाचनको राप अझै सेलाएको छैन । नयाँ जनप्रतिनिधि चुनिएका छन् । युवा, रोजगारी र विकासलाई प्राथमिकता नदिने जनप्रतिनिधि कोही छैनन् । तर, दैनिक विदेशीने युवाहरूको संख्या हेर्दा उनीहरूले नयाँ जनप्रतिनिधिका वाचालाई सजिलै पत्याए जस्तो देखिन्न । हजारौं युवायुवती रोजगारी र अध्ययनका लागि त्रिभुवन ...
- « Previous Page
- 1
- …
- 24
- 25
- 26
- 27
- 28
- …
- 70
- Next Page »










































