• विदेशबाट पनि मतदान गर्न पाउने व्यवस्था गर्न संघीय लिम्बुवान सामाजिक मञ्च युएईको माग

    युएई : संघीय लिम्बुवान सामाजिक मञ्च युएईले विदेशबाट पनि मतदान गर्न पाउने व्यवस्था हुनुपर्ने माग गरेको छ। संविधान दिवशको शन्दर्भ पारेर युएई स्थित नेपाली राजदुतावासका राजदुत तेज बहादुर क्षेत्रीलाई ज्ञापन पत्र बुझाउदै संघीय लिम्बुवान सामाजिक मञ्च युएईले विदेशबाट पनि आफ्नो मताधिकार प्रयोग गर्न पाउने अधिकारको सुनिश्चित ह...

  • कोशी प्रदेश समन्वय परिषद कतारको तेस्रो अधिवेसन अन्यौलग्रस्त, पदाधिकारी छान्न सकेन

    दोहा कतार : २० सेप्टेम्बर २०२४ मा सम्पन्न भएको कोशी प्रदेश समन्वय समिति कतारको तेस्रो अधिवेसनले नँया कार्यसमिति बनाउन सकेन । अधिवेसनको बन्दसत्र पदाधिकारी निर्वाचित नगरी व्यापक आलोचना खेप्दै, अन्यौलता, अस्पष्टता र विना सहमति सकियो । अध्यक्षमा दावेदारी गरिरहेका ताप्लेजुङ पाथीभरा सेवा समाज कतारका दुर्गा प्याकुरेल, भोजप...

  • कोशी प्रदेश समन्वय समिति कतारको तेस्रो अधिवेसन २० सेप्टेम्बर २०२४ मा

    दोहा कतार : कतारमा स्थापित कोशी प्रदेश अन्तर्गतका जिल्ला संस्थाहरुको साझा संस्थाको रुपमा सन् २०१७ मा स्थापना भएको कोशी प्रदेश समन्वय समिति कतारको तेस्रो अधिवेसन आगामी २० सेप्टेम्बर २०२४ मा सम्पन्न हुने भएको छ । १३ सेप्टेम्बर २०२४ मा सम्पन्न कोशी प्रदेश समन्वय समिति कतारको अन्तिम परिषद सदस्य भेला तथा नर्या परिषद सदस...

  • गाजास्थित एक विद्यालयमा इजरायली सेनाले आक्रमण गर्दा १८ जनाको मृत्यु

    काठमाडौं : इजरायलले मध्य गाजामा विस्थापित प्यालेस्टिनीले आश्रय लिएको एक विद्यालयमा गरेको आक्रमणमा परी हमलामा राष्ट्रसङ्घका कर्मचारीसहित १८ जनाको मृत्यु भएको छ। आक्रमणमा १८ भन्दा बढी घाइते भएको गाजाका नागरिक सुरक्षा प्रवक्ता महमुद बासलले प्यालेस्टिनी शरणार्थीका लागि राष्टसङ्घीय एजेन्सीलाई उद्धृत गर्दै बताएका छन्। गा...

  • बलात्कारीलाई मृत्युदण्ड दिने कानून पारित

    कोलकाता : एक चिकित्सकको बलात्कार र हत्यापछि न्यायको मागसहित हप्तौँसम्म चलेको विरोध प्रदर्शनबाट हल्लिएको भारतीय राज्य पश्चिम बङ्गालले मङ्गलबार बलात्कारीलाई मृत्युदण्ड दिनसक्ने कानूनलाई पारित गरेको छ । अगस्ट ९ मा स्थानीय राजधानी कोलकाताको एक सरकारी अस्पतालमा ३१ वर्षीया चिकित्सकको रगतले लतपतिएको शव फेला परेपछि पश्चिम ब...

  • युक्रेनमा ६६ हजार रूसी सैनिक मारिए : मिडियाजोना

    वार्षा : युक्रेनमा जारी युद्धमा ६६ हजारभन्दा बढी रूसी सैनिकको मृत्यु भएको एउटा स्वतन्त्र रूसी सञ्चार माध्यम ‘मिडियाजोना’ले शनिबार जनाएको छ । ‘मिडियाजोना’ले बीबीसी रूसी सेवासँगको सहकार्यमा खुला स्रोतको तथ्याङ्क प्रयोग गरेर ज्ञात सैनिकको मृत्युको सूची तयार गरिरहेको छ । यसअघि, गत अप्रिलमा उनीहरूले मारिएका ५० हजारभन्दा बढ...

  • ताप्लेजुङ पाथीभरा सेवा समाज कतारको अध्यक्षमा खडका सर्वसम्मत

    दोहा कतार : ताप्लेजुङ पाथीभरा सेवा समाज कतारले अगष्ट ३०, २०२४ मा चौथो अधिवेसन भव्यरुपमा सम्पन्न गरयो । अधिवेसनबाट कुमार खडका दुईवर्षे कार्यकालको लागि सर्वसम्मत निर्वाचित भए । यस अघि महासचिव रहेका नवनिर्वाचित अध्यक्ष खडकाको नेतृत्वमा गोपाल खतिवडा बरिष्ठ उपाध्यक्ष, दुर्गा गुरुङ उपाध्यक्ष, शिला गुरुङ महिला उपाध्यक्ष, स...

  • कोरियामा मृत्यु भएकी सोनुको परिवारलाई छ लाख २१ हजार आर्थिक सहयोग

    इलाम :  दक्षिण कोरियामा निधन भएकी इलामको माई नगरपालिका–१, तिलटारकी २० वर्षीया सोनु श्रेष्ठको परिवारलाई छ लाख २१ हजार रुपैयाँ आर्थिक सहयोग उपलब्ध भएको छ । विद्यार्थी भिसामा त्यहाँ पुगेकी सोनुको परिवारलाई कोरियामा अध्ययनरत नेपाली विद्यार्थी समाज (सोनसिक), इलामेली समाज र गैरआवासीय नेपाली (एनआरएनए) ले सो सहयोग गरेका हुन...

  • ताप्लेजुङ पाथीभरा सेवा समाज दोहा कतारको आठौं अधिवेसन ३० अगष्टमा हुदैँ

    दोहा (कतार) : ताप्लेजुङ पाथीभरा सेवा समाज दोहा कतारको आठौं अधिवेसन आगामी ३० अगष्ट २०२४ मा सम्पन्न हुने भएको छ । चिनको स्वशासित तिव्बत, भारतको सिक्किमसँग सिमाना जोडिएको सुदुरपुर्वको उत्तरी जिल्ला ताप्लेजुङबाट वैदेशिक रोजगारीको लागी कतारमा आएका ताप्लेजुङबासीहरुले सन् २००४ मा स्थापना गरेको ताप्लेजुङ पाथीभरा सेवा समाज क...

  • ईलाम सेवा समाज दोहा कतारको अध्यक्षमा खडक फागो लिम्बू

    दोहा कतार : ईलाम सेवा समाज दोहा कतारको अध्यक्षमा खडक फागो लिम्बू निर्वाचित भएका छन् । “जिउँदाको जन्ती मर्दाको मलामी,  हामी ईलामेली” भन्ने नारा २३ अगष्ट २०२४ मा सम्पन्न समाजको चौथो अधिवेशनबाट दुई वर्षका लागि लिम्बू सर्वसम्मत अध्यक्षमा निर्वाचित भएका हुन् । समितिमा बरिष्ठ उपाध्यक्षमा तोरण बस्नेत, प्रथम उपाध्यक्षमा ...