• उत्तरी गाजामा इजरायली हमला, कम्तिमा ७३ जनाको मृत्यु

    गाजा : उत्तरी गाजाको बेत लाहिया क्षेत्रमा इजरायलीले हमला गर्दा कम्तिमा ७३ जनाको मृत्यु भएको छ । बेत लाहिया क्षेत्रमा महिला र बालबालिकाको पनि ज्यान गएको हमासका अधिकारीहरूले बताएका छन्। शनिबार राति अबेर भएको बम विस्फोटमा परी धेरै मानिसहरु घाइते भएका छन् । अझै पनि धेरै मानिस भग्नावशेषमा फसेका छन् । इजरायली सेनाले ...

  • मलेसिया सरकारले बढायो कामदारको तलब, अब न्यूनतम तलब १७०० रिङ्गेट

    काठमाडौं : मलेसियाको सरकारले कामदारको न्यूनतम तलब बढाएको छ । सन् २०२५ को बजेट भाषणमा सरकारले कामदारको तलब प्रतिमहिना १५०० बाट बढाएर १७०० मलेसियन रिङ्गेट पुर्‍याउने घोषणा गरेको हो । प्रधानमन्त्री दातुक सेरी अनवार इब्राहिमले पाँचभन्दा कम कामदार भएका रोजगारदाताहरूका लागि नयाँ न्यूनतम तलब आगामी १ अगस्ट २०२५ देखि लागू हु...

  • न्यूयोर्कमा बलिहाङ तङ्नाम मनाईदैँ

    न्यूयोर्क : किरात याक्थुङ चुम्लुङ अमेरिकाले याक्थुङ लिम्बु जातिहरुको मौलिक पर्व बलिहाङ तङनाम २०८१ (येले तङ्वे ५०८४) भव्य रुपमा मनाउने भएको छ । चुम्लुङ अमेरिकाले यही अक्टोबर २६ तारिखका दिन न्यूयोर्कमा विभिन्न कार्यक्रमको आयोजना गरि बलिहाङ तङ्नाम मनाउने निर्णय गरेको हो । चुम्लुङ अमेरिकाले प्रत्येक वर्ष विशेष कार्यक्रम...

  • दशैं मान्न अस्वीकार गरेको कारण झुण्डाई मारिएका राम्लिहाङ र रिदामको स्मृतिसभा

    लण्डन :  दशैं मान्न अस्वीकार गरेको कारण झूण्डाई मारिएका राम्लिहाँङ आठपहरिया र रिदाम आठपहरियाको १५७ औं स्मृति सभा सम्पन्न भएको छ । युकेको आसफोर्डमा भेला भई साँस्कृतिक सहिदद्धय आठपहरियाको सम्झना र सम्मानमा स्मृति सभा हिजो ११ अक्टोबरका दिन गरिएको थियो । सहिदद्धयको फोटोमा खदा र पुष्पगुच्छा चढाएर सम्झना गरिएको थियो । स्...

  • ताप्लेजुङ, पाँचथर र ईलामको कतारमा संयुक्त शुभकामना कार्यक्रम

    दोहा (कतार) : पुर्वका तीन जिल्ला संस्थाहरु ताप्लेजुङ पाथीभरा सेवा समाज कतार, पाँचथर सेवा समाज कतार र ईलाम सेवा समाज कतारले नेपालीहरुको महान चाडपर्व बडादशै, तिहार, बलिहाङ तङनाम, नेपाल सम्बत्, छठपर्व–२०८१ को अवसरमा संयुक्त रुपमा शुभकामना आदानप्रदान तथा सांस्कृतिक कार्यक्रमको आयोजना गरी भव्य रुपमा सम्पन्न गरयो । ईलाम स...

  • कङ्गोबाट यसवर्ष झण्डै दश लाख मानिस विस्थापित

      एजेन्सी : लोकतान्त्रिक गणतन्त्र कङ्गोका झण्डै दश लाख मानिस विस्थापित भएका छन् । गएको अप्रिलमा कङ्गोको भ्रमण गर्नुभएको संयुक्त राष्ट्रसङ्घका मानव अधिकार प्रमुख भोल्कर टर्कले यस वर्ष मात्रै कङ्गोमा दश लाख मानिस आफ्नो घरबाट विस्थापित भएका बताउनुभएको हो । उहाँले संयुक्त राष्ट्र मानव अधिकार परिषद्लाई मध्यअफ्रिकी देशमा ब...

  • नेपाल आदिवासी जनजाति महासंघ युएईको पहिलो वार्षिक साधारण सभा सम्पन्न

    युएई : नेपाल आदिवासी जनजाति महासंघ (नेफिन) युएईको पहिलो वार्षिक साधारण सभा सम्पन्न भएको छ । दुबईस्थित एभरेस्ट क्लब याक एण्ड यतिको हलमा अध्यक्ष बिक्रम पंधाक लिम्बूको अध्यक्षतामा साधारण सभा सम्पन्न भएको हो। स्वागत मन्तब्य बरिष्ठ उपाध्यक्ष हरि मोक्तान, २०२३-२०२४ को आर्थिक प्रतिबेदन कोषाध्यक्ष सुरेन तामाङ र सहकोषाध्यक्ष...

  • ताप्लेजुङ, पाँचथर र इलामद्वारा कोशी प्रदेश समन्वय परिषद कतार बहिष्कार

    दोहा कतार : २० सेप्टेम्बर २०२४ मा सम्पन्न भएको कोशी प्रदेश समन्वय परिषद कतारको तेस्रो अधिवेसनले नँया कार्यसमिति बनाउन नसकेपछि अधिवेसन भएको ६ दिनपछि २६ सेप्टेम्बर २०२४ विहिबार राती निर्वाचन समितिले अवैधानिक तरिकाले जवरजस्ती कार्य समिति बनाएकोमा असन्तुष्ट तीन जिल्लाहरु ताप्लेजुङ पाथीभरा सेवा समाज कतार, पाँचथर सेवा समाज...

  • न्युयोर्कमा परराष्ट्रमन्त्रीको सक्रियता, विपिन जोशीको रिहाइका लागि विश्वको ध्यानाकर्षण

    वासिङ्टन डिसी : संयुक्त राष्ट्रसङ्घको ७९औँ महासभामा भाग लिनेक्रममा न्युयोर्क आएकी परराष्ट्रमन्त्री डा आरजु राणा देउवा राष्ट्रसङ्घीय कार्यक्रमसहित द्विपक्षीय तथा बहुपक्षीय भेटघाटमा व्यस्त छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीले नेतृत्व गरेको भ्रमण टोलीमा सहभागी हुन परराष्ट्रमन्त्री डा राणा यही ‘सेप्टेम्बर २१ तारिख’...

  • युक्रेनसँगको युद्धमा ठूला आणविक आक्रमण शुरु गर्ने रुसको चेतावनी

    रुस : रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले गैर–आणविक राज्यबाट आणविक हतियारको समर्थनमा भइरहेको आक्रमणलाई कसैको सहयोगमा भएको संयुक्त आक्रमण हुनसक्ने भन्दै युक्रेनसँगको युद्धमा आणविक हतियार प्रयोग गर्न बाध्य भएको बताएका छन् । उनले रुसले आणविक हतियार प्रयोग गर्ने विषयमा केही नियम र पूर्व सर्तहरु परिवर्तन गर्न लागेको बताए ।...