• इलाममा सफल प्याराग्लाइडिङ्ग परिक्षण उडान — हेर्नुहोस भिडियो सहित

    इलाम :इलाममा सफल प्याराग्लाइडिङ्ग परिक्षण उडान गरिएको छ । जिल्लाको सुर्योदय नगरपालिकाको पर्यटकिय स्थल श्रीअन्तुबाट गोरख  महेन्द्रबेसी सिद्धिखोलासम्म सफल परिक्षण उडान गरिएको इलाम सोसाइटी युकेका सस्थापक अध्यक्ष सुमित्रा राईले जानकारी दिइन । मंगलबार गरिएको उडानमा १५ मिनेटसम्मको उडान सफल भएको बताइएको छ । उडानमा प्याराग्लाइ...

  • इलाममा प्याराग्लाइडिङको सम्भावना खोजिदैं

    सुजता सुनुवार इलाम : पर्यटनको प्रचुर सम्भावना रहेको इलाममा प्याराग्लाइडिङको सम्भावना खोज्न थालिएको छ । इलाममा जन्मिएर २५ वर्षसम्म हङकङमा बिताएर हाल पोखरा बस्दै आएकी सुमित्रा राईको पहलमा प्याराग्लाइडिङका सम्भावना खोज्न थालिएको हो । जिल्लाका १० वटै स्थानीय तहमा प्याराग्लाइडिङको सम्भाव्यता अध्ययन गरी पहल गरिने राईले बताई...

  • सुदूरपश्चिमको आन्तरिक पर्यटन प्रवद्र्धन गर्दै सोट्टो नेपालले थाल्यो शुक्लाफाँटा–नालापानी–खप्तड यात्रा

    कञ्चनपुर : प्रत्येक वर्ष एक उत्कृष्ट गन्तव्यको प्रवद्र्धन गर्दै आएको सोसाईटी अफ ट्राभल एण्ड टूर अपरेटर्स नेपाल (सोट्टो–नेपाल) ले यसवर्ष सुन्दर सुदूरपश्चिमको प्रवद्र्धनात्मक कार्य शुरु गरेको छ । वैशाख ३० गते कञ्चनपुरमा रहेका पर्यटकीय सम्पदाको अध्ययन अवलोकनसँगै स्थानीय वेदकोट र भीमदत्त नगरपालिका र होटल एसोसियसन अफ कञ्चनप...

  • कुकुरको टोकाइले रेडपाण्डा मर्‍यो

    सुजता सुनुवार इलाम : इलाममा दुई वटा कुकुरको टोकाइले भाले रेडपाण्डा मरेको छ । रेडपाण्डालाई जिल्लाको इलाम नगरपालिका वडा नम्बर ३ पुवामझुवास्थित ओराले चौर भन्ने ठाउँमा शुक्रबार दुई वटा कुकुरले शिकार गरीरहेको अवस्थामा फेला पारेको बताइएको छ । उद्धार गरिएको केही समय पश्चात नै रेडपाण्डाको मृत्यु भएको वडा नं. ३ का वडाध्यक्ष तिर...

  • इलाम टि एक्स्पोमा शुन्य ‘भिजिटर’

    केदार बस्नेत पानवारी । तीन दिने इलाम टि एक्स्पोमा अवलोकनकर्ताहरुको उपस्थिति शुन्य देखिएपछि एक्पोका स्टल व्यवसायीहरु आक्रोसित भएका छन् । शुक्रबार धरानमा सम्पन्न भएको इलाम टि एक्स्पोमा नगन्य मात्रामा अवलोकनकर्ताहरु आएकोले एक्स्पोमा व्यापार तथा प्रबद्र्धन समेत नभएको व्यवसायीहरुले गुनासो गरेका थिए । धरान र इलामबीच भगिनी सम...

  • हिलिहाङ महोत्सव तयारी पूरा

    मुख्य मन्त्री राईले उद्घाटन गर्ने कृष्ण ओझा  पाँचथर : हिलिहाङ गाँउपालिकाको आयोजना हुने प्रथम ऐतिहासिक हिलिहाङ महोत्सव २०७५ को तयारी पूरा भएको छ । उक्त महोत्सव बैशाख २४ देखि २८ गतेसम्म मनाइनेछ । महोत्सवलाइ प्रदेश-१ का मुख्यमन्त्री शेरधन राईले उद्घाटन गर्ने  हिलिहाङ गाउँपालिका अध्यक्ष भुवानीप्रसाद लिङदेनले जानकारी दिए । ...

  • इलामको सन्दकपुर सूर्योदयको दृश्य देखिने ठाउँ

    इलाम : इलाममा सूर्योदयको दृश्य देखिने ठाउँ सीमित छन् । केही त्यस्ता ठाउँ छन्, जहाँबाछ सूर्य आकाशबाट होइन, आँखाअगाडिबाटै उदाएजस्तो देखिन्छ । पाँचथर, इलाम र भारतको पश्चिम बंगाल राज्यको सीमावर्ती क्षेत्र सन्दकपुर सूर्योदय हेर्नका लागि यस्तै ठाउँ हो। यहाँबाट धपधप बलेको सूर्य आकाशबाट होइन, हेर्नेको आँखाअगाडिबाटै उदाएजस्तो भ...

  • इलाममा आयोजित महोत्सव सकियो (फोटोफिचर सहित)

    नयाँ बुलन्द इलाम : सदरमुकाममा आयोजित तीन दिने इलाम महोत्सव सकिएको छ । इलाम सदरमुकाम (खलङ्गा) स्थापना भएको दोश्रो शतवार्षिकीको अवसरमा आयोजित महोत्सव सोमबार सकिएको हो । धार्मिक संस्थाहरुको ध्वनि र बाजागाजासहित उद्घाटन भएको महोत्सवमा झाँकी प्रदर्शन, गुम्बा, मन्दिर, चर्च, मस्जिद आदिमा पूजापाठ, विशिष्ट व्यक्तिलाई नागरिक अभि...

  • इलाम महोत्सवका स्टलमा जे देखियो (हेर्नुहोस् १२ तस्वीर)

    नयाँ बुलन्द इालम : इलाममा आयोजित तीन दिने इलाम महोत्सव सोमबार पनि जारी छ । महोत्सवमा विभिन्न फलफूल, कृषिजन्य तथा व्यवसायीका स्टलहरु राखिएका छन् । स्टलमा जे देखिए : सबै तस्विर : राम योङहाङ...

  • खलंगा स्थापनाको दोश्रो शतवार्षिकीमा इलाम महोत्सव सुरु (फोटो फिचरसहित)

    नयाँ बुलन्द इलाम : इलाम सदरमुकाम (खलङ्गा) स्थापना भएको दुई सय वर्ष पूरा भएको अवसरमा इलाममा तीन दिने इलाम महोत्सव सुरु भएको छ । ‘इलाम : हाम्रो गौरव’ भन्ने मूल नाराका साथ सुरु भएको महोत्सवको उद्घाटन शनिबार उपराष्ट्रपति नन्दबहादुर पुनले गरे । महोत्सव उद्घाटन गर्दै उपराष्ट्रपति नन्दबहादुर पुनले मुलुक विकास र समृद्धिको दिसा...