• राजेन्द्र लिङ्देनलाई प्रश्न : धर्मको बारेमा उक्साउने अभिव्यक्ति किन दिनुभएको ?

    काठमाडौं : राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले धार्मिक, साम्प्रदायिक घृणालाई प्रोत्साहन पुग्ने गरी आपत्तिजनक अभिव्यक्ति दिएका छन् । विश्व ओमकार एकता महाअभियानले शुक्रबार काठमाडौंमा गरेको ओमकार एकता राष्ट्रिय धर्म सभामा बोल्ने क्रममा लिङ्देनले नेपालका हिन्दुहरु भारतका अतिवादी हिन्दुहरुझैं मर्न-मार्न तयार नभएको भन्दै ...

  • ‘कोरोना हामीसँगै रहन्छ, प्रत्येक वर्ष खोप लगाउनुपर्छ’

    काठमाडौं : ओमिक्रोनको सबभेरियन्ट (बी फाइभ)बाट नेपालमा कोरोनाको अर्को लहर सुरु भएको छ । ओमिक्रोन तुलनात्मक रुपमा अरु भेरियन्टभन्दा कमजोर भएपनि निकै संक्रामक रहेकाले खोप लगाएका मानिसलाई पनि संक्रमित गराउने जनस्वास्थ्यविज्ञहरु बताउँछन् । संक्रामक रोग विशेषज्ञ डा. प्रभात अधिकारी, कोरोना कम घातक भएसँगै महामारी सकियो कि भन...

  • अब हामी ग्रामीण क्षेत्रमा लगानी बढाएर काम गर्छौ : मेयर केदार थापा

    केदार थापा नवनिर्वाचित इलाम नगरपालिकाका मेयर हुन् । नेपाली कांग्रेसका महासमिति सदस्य उनी ३० बर्षपछि इलाम नगरमा कांग्रेसको विरासत फर्काउने मेयर समेत हुन् । सदरमुकाम समेत रहेको नगर भएको कारण इलामलाई विशेष महत्वको साथ हेरिएको छ । नव निर्वाचित जनप्रतिनिधिहरुलाई ५ बर्षे विकासको खाका कोर्ने जिम्मेवारी पनि आएको छ । आर...

  • चौतर्फी घेराबन्दीले सिटमा दोस्रो देखिए पनि समग्रमा एमालेको जनमत बढेको छ : नेम्बाङ

    अघिल्लो निर्वाचनमा पहिलो भएको नेकपा एमाले यस पटकको स्थानीय तह निर्वाचनमा दोस्रो स्थानमा खुम्चिएको छ । पाँच दलीय गठबन्धनका कारण मात्रै नेपाली कांग्रेस पहिलो हुन पुगेको तर्क गर्र्ने एमाले उपाध्यक्ष सुवासचन्द्र नेम्बाङ तमाम घेराबन्दीका कारण पनि एमाले दोस्रो स्थानमा रहन सक्नुलाई पार्टीको विजयका रूपमा लिन्छन् । न्युज कारख...

  • ‘सबै विकल्प सकिएपछि आन्दोलनमा उत्रेर ग्याँसको आपूर्ति रोक्यौँ’

    बजारमा एलपीजी ग्याँसको चरम अभाव छ । उद्योगी व्यवसायीले ढुवानी गरेबापत चाहिने कमिशन बढाउन दबाब दिँदै १० दिन ग्याँस आपूर्ति प्रणाली अवरुद्ध गर्दा बजार अस्तव्यस्त बनेको छ । रित्तिएको सिलिन्डर लिएर साट्न जाँदा एक साताको भाका दिने डिलरहरू लागत र प्रचलितभन्दा बढी मूल्यमा नयाँ सिलिन्डर भने तत्काल दिन तम्सिन्छन् । ...

  • ‘चुलाचुलीबासीलाई साँच्चिकै संघीयताको अनुभूत गराएका छौं’ : अध्यक्ष राई

    २०७४ सालको स्थानीय तहको निर्वाचनमा नेकपा एमालेको तर्फबाट इलामको चुलाचुली गाउँपालिकाको अध्यक्ष पदमा निर्वाचित गाउँपालिका अध्यक्ष प्रदीपचन्द्र राईसँग गाउँपालिकाले गरेका कामका बारेमा नयाँ बुलन्दका लागि सम्पादक राम योङहाङले गरेको संवादको संपादित अंश : कार्यकालको अन्तिम समयमा हुनुहुन्छ, आफ्नो आफैंले कसरी मूल्यांकन गर...

  • समृद्धिको यात्रामा माङसेबुङ गाउँपालिका (भिडियो सहित)

    इलाम : इलामको दश स्थानीय तहमध्ये लिम्बू जाति र भाषीको बाहुल्यता रहेको गाउँपालिका हो माङसेबुङ । स्थानीय जाति र भाषाको सम्मान गर्दै गाउँपालिकाको नाम पनि लिम्बू भाषामा नै राखिएको हो । लिम्बू भाषामा ‘माङ’ भन्नाले ‘देवीदेवता’, ‘से’ भन्नाले चुनेको, छनौट गरेको र ‘बुङ’ भन्नाले बासस्थान भन्ने बुझिन्छ । लिम्बू भाषाबाट देवी...

  • एमसीसीको सर्तहरु राष्ट्रिय हितमा छैन,यथास्थितिमा स्वीकार गर्नुहुन्न : अशोक राई

    इलाम: जनता समाजवादी पार्टीका वरिष्ठ नेता अशोक राईले यथास्थितिमा एमसीसी स्वीकार गर्न नसकिने बताएका छन् । एमसीसी सम्झौताभित्रका सर्तहरु संशोधन गरेरमात्र नेपालले एमसीसी स्वीकार गर्नुपर्ने उनको भनाइ छ । उनले एमसीसी सम्झौताभित्र पालना गर्नुपर्ने केही सर्तहरु राष्ट्रिय हित विपरीत रहेको बताए । उनले भने, ‘एमसीसीको जु...

  • हामीले पर्यटनमा बढी ध्यान केन्द्रित गरेका छौं : नगरप्रमुख राई

    प्रदेश–१ को पर्यटकीय नगरी सूर्योदय नगरपालिका प्रमुखको नेतृत्व रणबहादुर राईले सम्हाल्दै आएका छन् । नगरप्रमुखमा निर्वाचित भएपछि राई आफ्नो नगरलाई देशकै एक नमुना नगर बनाउने उद्घोषका साथ विभिन्न अल्पकालीन र दीर्घकालीन योजना बनाएर अगाडि बढिरहेका छन् । निर्वाचन सम्पन्न भएको पनि चार वर्ष पूरा भइसकेको छ । यो कार्यकाल कस्तो र...

  • ‘गुटबन्दी र व्यक्तिवादी चरित्रको अन्त्यका लागि मेरो उम्मेदवारी’ : नगर सभापतिका उम्मेदवार सुसेली

    राणा शासनको अन्त्य गर्दै मूलकमा लोकतन्त्रकालागि अनवरत संघर्ष गरिरहको नेपाली काँग्रेस यति बेला १४ महाधिवेशमा होमिएको छ । मूलुकभर यो महाधिवेशन लोकतन्त्रवादीहरुकालागि नेतृत्व विकास र आगामी राजनीतिक भविश्यकालागि गतिलो अवसरको रुपमा पनि हेरिएको छ । यसै क्रममा धेरै स्थानमा वडा अधिवेशन सकिएका छन् । निर्धारित कार्यतालिकामा फे...