• सुस्त तथा श्रवण क्षमता कम भएकालाई छात्रावास

    झापा : पूर्वाञ्चलमै सुस्त तथा श्रवण क्षमता कम भएका विद्यार्थी अध्ययन गर्ने कनकाई उच्च माध्यमिक विद्यालयमा उनीहरुका लागि बन्न लागेको छात्रावास भवनको शिलान्यास भएको छ । शिक्षा मन्त्रालयको रु ८३ लाखको लागतमा भूकम्पप्रतिरोधी छात्रावास भवनको शिक्षा विभागका महानिर्देशक खगराज बरालले मंगलबार धार्मिक विधिपूर्वक भवनको शिलान्यास...

  • भोटेकोशीको भीषण बाढीले २० घर बगायो, २०० घर जोखिममा

    काठमाडौं : अबिरल वर्षापछि भोटेकोशी नदीमा आएको भीषण बाढीले सिन्धुपाल्चोकको तातोपानी क्षेत्रका २० घर बगाएको छ भने २०० घर उच्च जोखिममा परेको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकले जनाएको छ । फोटो : बिमल नेपाल फेसबुक तातोपानी गाविसको १० किलोको लार्चादेखि लिपिङसम्म करिब २०० घर नदी कटानले गर्दा उच्च जोखिममा रहेको सीमा प्...

  • (अपडेट) गोरखाको केरौंजामा फेरि पहिरो, ३ जनाको मृत्यु, ३ जना घाइते

    सुदीप कैनी  गोरखा : केरौंजा–३ मा बाटो बनाउन गएकाहरु मध्ये ६ जना पहिरोमा पुरिँदा ३ जनाको मृत्यु भएको छ भने अन्य ३ जना घाइते भएका छन् । पहिरोले भत्काएको बाटो मर्मत गर्न गएकाहरु मंगलबार बिहान ११ बजे आएको पहिरोले पुरिएका हुन् । प्रहरीले भने बाटो मर्मत गरि रहेको ठाउँमा पैदल यात्रा गरेकाहरु प्रहरीले पुरिएका ज...

  • नासालाई ठूलो सफलता, जुनो पुग्यो बृहस्पतिमा

     एजेन्सी : अमेरिकी अन्तरिक्ष एजेन्सी नासले बृहस्पति ग्रहमा नयाँ उपग्रह पठाउन सफल भएको छ । जुनो उपग्रह बृहस्पतिको कक्षमा पुगेको नासाले जनाएको छ । जुनोले बृहस्पतिलाई परिक्रमा गर्न सुरु गरेको नासाका वैज्ञानिकले बताएका छन् । जुनो उपग्रह पाँच वर्ष अघि नासाले छोडेको थियो । यसअघि कुनै पनि उपग्रह बृहस्पति ग्रहको यति नजिक पुगे...

  • युवक अपहरण गरी ५ लाख फिरौती माग्ने २ युवक पक्राउ

    झापा : अपहरण गरी फिरौती बापत पाँच लाख रुपैयाँ मागेको अभियोगमा दुई जनालाई प्रहरीले मोरङको बुधनगरबाट पक्राउ गरेको छ। पक्राउ पर्नेमा बुधनगर–६ का २५ बर्षीय सनपत यादव र आनन्द यादव छन्। सनपत र आनन्दसहित करिब १० जनाको समूहले धनकुटा छिन्ताङ–८ घर भई धरान–९ बगैंचालाइन डेरा गरी बस्ने एमकुमार लम्जेललाई मङ्गलबार बिराटनगर बसपार्कबाट...

  • पूर्वसभासद् राईमाथि कुटपिट भएको घटनाप्रति भत्र्सना

    खोटाङ : पूर्वसभासद् अर्जुन राईमाथि भएको कुटपिटको घटनाप्रति खोटाङका नौ राजनीतिक दलले भत्र्सना गरेका छन् । जिल्लाको बुइपा जाने क्रममा हुर्लुङमा बास बस्नुभएका राईमाथि शनिबार राति नुनथला– ८ का २२ वर्षीय तेन्जिङ शेर्पा र उदयपुर कटारी –८ का २४ वर्षीय रमेश अछामी लगायत १२÷१५ जनाको समूहले निर्घात कुटपिट गरेको भन्दै दलले निन्दा...

  • पुजनका परिवारलाई पाँच हजार सहयोग

    नयाँ बुलन्द इलाम : हराएको दुर्इ महिनापछि फेला परेका इलाम चिसापानीका ११ वर्षीय पुजन सेन्च्युरीका परिवारलाई इलाम लक्ष्मिपुरका गणेश न्यौपानेले नगद पाँच हजार सहयोग गरेका छन् । लक्ष्मिपुर-८ बतासेका न्यौपाने हाल हङकङमा भएपनि इलाम सदरमुकामबाट प्रकाशित चियाबारी दैनिक र चियाबारीको ब्लक पेजमार्फत बालक हराएको र हराएपछि फेलापरे प...

  • वर्षातका कारण फाल्गुनन्द मार्ग अवरुद्ध

    नयाँ बुलन्द इलाम : केही दिनदेखि लगातार परेको वर्षातका कारण झापाको दमकबाट रविसम्म जोड्ने फाल्गुनन्द मार्ग अवरुद्ध बनेको छ । वर्षाले सडकको अधिकांश क्षेत्र क्षतिग्रस्त भएपछि यातायात सञ्चालन हुन सकेका छैनन् । वर्षाले कच्ची सडकमा ठूलठूला खाल्डाहरु बनेका छन् । यातायात सञ्‍चालन नहुँदा स्थानीयको जनजीवन प्रभावित बनेको छ । पुर्...

  • सशस्त्र द्वन्द्वका एक सय १८ उजुरी

    नयाँ बुलन्द इलाम : सत्य निरुपण तथा मेलमिलाप आयोगमा इलामका एक सय १८ जनाले उजुरी दिएका छन् । सशस्त्र द्वन्द्वका समयमा पीडित भएको भन्दै इलामका पीडितले सत्य निरूपण तथा मेलमिलाप आयोग र बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगमा उजुरी दिएका हुन् । तीमध्ये सत्य निरुपणमा १७७ र बेपत्ता छानबिनमा ११ वटा उजुरी दर्ता भएका छन् । जसमा...

  • साकफारामा बाल अभिमुखीकरण

    नयाँ बुलन्द साकफारा : बालअधिकार र बालमैत्री स्थानीय शासन सम्बन्धी एक दिने अभिमुखीकरण शुक्रबार इलामको साकफार आयोजना गरिएको छ । गाउँ विकास समितिको आयोजना र मानव अधिकार सञ्च नेपाल इलामको समन्वयमा भएको कार्यक्रममा बाल सञ्जाल र बालक्लबका गरी ५३ जना बालबालिकाका सहभागिता रहेको थियो । कार्यक्रममा बालबालिका, बालअधिकार र बालमैत...