• माझिटारमा मक्कर महोत्सव

    फिदिम : पाँचथरको फिदिम नगरपालिका, हिलिहाङ गाँउपालिका र तेह्रथुमको आठराई गाँउपालिकाको संगमस्थल माझिटारमा मक्कर महोत्सव हुने भएको छ । यो बर्षबाट सुरु गर्न लागिएको महोत्सव पर्यटन बर्षको प्रचारका लागि आयोजना गर्न लागिएको हो । फिदिम ४, हिलिहाङ ७ र तेह्रथुमको आठराइ गाउँपालिका वडा नम्बर ६ को संयुक्त आयोजनामा महोत्सव गर्न...

  • ७० लाखको ठेक्का ४५ हजारमा !

    ताप्लेजुङ : आठराई त्रिवेणी गाउँपालिकाले गत मंसिर २० मा ७० लाख ३६ हजार रुपैयाँमा विद्यालय भवनको टेन्डर खुलायो । ‘इ बिडिङ’ का लागि आह्वान गरिएको टेन्डरमा १० कोठा भएको दुई तले पक्कि भवन निर्माण गर्नुपर्ने उल्लेख छ । सरस्वति आधारभुत विद्यालय भवन निर्माणको यो ठेक्का अरुण कन्स्ट्रक्सनले ४५ हजार ६ सय रुपैयाँमा हालेको छ । घटाघ...

  • क्याम्पस प्रमुखले जारी गरेको हिउँदे विदा कार्यान्वयन हुने

    इलाम : क्याम्पस प्रमुख रामप्रसाद गुरागाईले जारी गरेको सूचनालाई नै आधिकारिक मान्दै इलामको महेन्द्र रत्न बहुमुखी क्याम्पसको हिउँदे विदा कार्यान्वयन गराउन उच्च अदालत विराटनगरको इलाम इजलासले आज अन्तरिम आदेश जारी गरेको छ । न्यायाधीशद्वय शिवनारायण यादव र विष्णुप्रसाद कोइरालाको संयुक्त इजलासबाट यस्तो आदेश जारी भएको हो । अन...

  • घुर्बिसे सहकारीको साधारणसभा सम्पन्न

    पाँचथर : घुर्बिसे पञ्‍चमी बचत तथा ऋण सहकारीक संस्थाको सातौं वार्षिक साधारणसभा शनिबार सम्पन्न भएको छ । संस्थाका अध्यक्ष वीरनरसिंह चेम्जोङको अध्यक्षता तथा गाउँपालिका अध्यक्ष वीरबहादुर कुरुम्बाङको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो। सभाका प्रमुख अतिथि कुरुम्बाङले सरकारको तीन खम्बे आर्थिक निति अनुसार सहकारीलाई एक ...

  • कोशेलीको नवौं वार्षिक साधारणसभा

    इलाम : दुई करोड ७८ लाख १ हजार ९ सय ६१ रुपौयाको आयव्यय प्रस्तुत गदै कोशेली कृषि सहकारी संस्था लिमिटेड इलामको नवौँ बार्षिक साधारसभा शनिबार इलाम सदरमुकाममा सम्पन्न भएको छ । संस्थाका अध्यक्ष उमादेवि कार्की (कोपिला) को अध्यक्षता तथा नगरपालिका प्रमुखमहेश वस्नेतको प्रमुख आतिथ्यतामा सम्पन्न कायक्रममा नगरपालिका सहकारी सं...

  • माङसेबुङकाे बताहा दाेभानमा कक्फेवा तङनाम विशेष मक्कर मेला लाग्ने

    इलाम :  किरात समुदायको नयाँ वर्ष ५०८० तथा कक्पेक्वा तङनाम (माघे शक्रान्ति) लाई विश्वभरका किरातीहरुले विभिन्न कार्यक्रम गरी मनाउने तयारी गरिरहेका छन् । यसै तङनामकाे अवसरमा इलामकाे माङसेबुङ गाउँपालिका स्थित वताहा दाेभानमा पनि २ दिने मक्कर मेला आयाेजना गरी मनाउने तयारी गरिएकाे छ । माङसेबुङ १ र २ काे संगम स्थल फेवा खाेलाका...

  • यसवर्ष पनि एकतप्पामा कक्फेवा तङनाम भव्यताका साथ मनाउने

    इलाम :   किरात समुदायको नयाँ वर्ष ५०८० तथा कक्पेक्वा तङनाम (माघे शक्रान्ति) लाई भव्यताका साथ मनाउने तयारी भएकाे छ । विश्वभार मनाईने तङनामकाे अवसरमा इलामको फाकफोकथुम गाउँपालिका-७ स्थित एकतप्पा दाेकानडाँडामा बृहत साँस्कृतिक कार्यक्रम आयाेजना गरिने भएकाे छ । विगतका वर्षहरुमा पनि बृहत सांस्कृतिक कार्यक्रम आयाेजना गर्दै ...

  • राँके-भेडेटार सडकको काम सुस्त भएपछि मन्त्री नेम्वाङद्वारा अनुगमन

    पाँचथर : भौतिक पूर्वाधार तथा यातायात मन्त्री बसन्त नेम्वाङले राँके-रबि-भेडेटार सडकको काम सुस्त भएपछि निर्माणधिन आयोजनाको स्थलगत अनुगमन गरेका छन्। ठेक्केदार कम्पनीले १० महिना अघि देखि कामको थालनी गरे तापनि लक्ष्य अनुसारको प्रगति नदेखिए पछि मन्त्री नेम्वाङ अनुगमनको लागि शुक्रबार राँके देखि स्थलगत अनुगमनमा खटिएका छन्...

  • माइ र जोगमाई खोलाको दोभानमा लाग्दै माईबेनीमेला

    माइजोगमाई : माघे सक्रान्तिको अवसरमा इलामको माइ र जोगमाई खोलाको दोभानमा लाग्दै आएको माइबेनी मेला यस बर्ष पनि लाग्ने भएको छ । परम्परागत रुपमा लाग्दै आएको मेला आगामी २८ पुस देखि २ माघ सम्म लाग्ने भएको छ । मेलालाई मध्यनजर गर्दै विद्युत र खानेपानीको ब्यवस्था गरिसकिएको र अस्थायी चर्पी निर्माण गर्ने काम भइरहेको मेला व...

  • किरात राई यायोक्खा झापाले स्मारिका प्रकाशन गर्ने

    झापा : किरात राई यायोक्खा जिल्ला कार्य समिमिति झापाले स्मारिका प्रकाशन गने भएको छ । किरात राई यायोक्खा जिल्ला कार्य समिति झापाको मिति २०७६ कार्तिक ३० गते बसेको बैठकले उक्त निर्णय गरेको हो । किरात राईहरुको साझा संस्थाको रुपमा स्थापित किरात राई यायोक्खा झापामा स्थापना भएको करिब ३० वर्ष पुगिसकेकोछ । यस बीचमा संस्थागत र...