• प्रचण्ड दोस्रोपल्ट बने नेकपा संसदीय दलको नेता

    काठमाडौं – नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड–नेपाल पक्षका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेकपा संसदीय दलको नेता चयन भएका छन् । नयाँबानेश्वरमा शुक्रवार बसेको प्रचण्ड–नेपाल पक्षको संसदीय दलको बैठकले प्रचण्डलाई दलको नेता चुनेको हो । नेकपा नेता सोमप्रसाद पाण्डेले प्रचण्ड दल नेता चयन भएका जानक...

  • मिक्लाजुङ गाउँपालिकाको सभा सम्पन्न,कृषक प्रोत्साहन पुरस्कार १ करोड २६ लाख हस्तान्तरण

            पाँचथर : मिक्लाजुङ गाउँपालिकाको नवौं गाउँसभा विहीबार सम्पन्न भएको छ । सभाले कृषक प्रोत्साहन कार्यविधि २०७७ पारित गरेसंगै पालिकाले लागु गरेको मापदण्ड अनुसार धान र मकै उत्पादन गर्ने एक सय २६ जना कृषकलाई नगद सहित सम्मान गरेको हो । पुरस्कृत हुनेहरु सबै कृषकलाई गाउँपालिका अध्य...

  • नेपाल कम्युनिष्ट पार्टीमाथिको प्रतिबन्ध हट्यो, पक्राउ कार्यकर्ता छाड्न गृहको सर्कुलर

    काठमाडौं : सरकारले नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीलाई लगाउँदै आएको प्रतिबन्ध हटाएको छ। प्रधानमन्त्री निवास  बालुवाटारमा बिहिबार साँझ बसेको मन्त्रिपरिषद्को बैठकले सो समूहमाथि लाग्दै आएको प्रतिबन्ध हटाएको हो । सरकार र सो समूहबीचको वार्तामा तीनबुँदे सहमति भएसँगै प्रतिबन्ध हटाइएको हो। बैठकपछि सञ्चार ...

  • विजयपुर दरबार परिसर विश्व सम्पदामा सूचीकरण गर्न सकिने : संरक्षण अभियन्ता

    विजयपुर (धरान) : पूर्वको सेनकालीन इतिहासमा राजधानीका रूपमा रहेको विजयपुर दरबार परिसर क्षेत्रलाई विश्व सम्पदा सूचीमा सूचीकरण गर्न सकिने सम्पदा संरक्षण अभियन्ताहरूले बताएका छन् । पुरातात्विक र ऐतिहासिक महत्वको दरबार परिसरलाई प्रक्रिया पु¥याएर युनेस्कोको विश्व सम्पदा सूचीमा समावेश गर्न सकिने अभियन्ताहरूले धारणा राखेका ह...

  • ताप्लेजुङका आगलागी पीडितहरुलाई पाँच लाख दिईने : गृह मन्त्री थापा

    काठमाडौं : गृह मन्त्री रामबहादुर थापा बादलले ताप्लेजुङका आगलागी पीडितहरुलाई प्रति परिवार पाँचलाख दिने बताएका छन । गृह मन्त्रालयमा ताप्लेजुङका प्रतिनिधिसभा सदस्य तथा पूर्व मन्त्री योगेश भट्टराईको नेतृत्वमा ज्ञापन पत्र बुझाउन गएको टोलीलाई कार्यविधि सम्सोधन गरेर हिमाली भेगमा दिईने आवास निर्माणको लागि भुकम्प पीडित तथा ब...

  • आगलागी पिडितलाई प्रदेश सरकारले प्रतिपरिवार ५० हजार उपलब्ध गराउने

    ताप्लेजुङ्ग : ताप्लेजुङ्गको मेरिङदेन–३ दोभानका आगलागी पिडितलाई प्रदेश सरकारले राहत सामाग्री उपलब्ध गराएको छ । आगलागी बस्तीमा पुगेर प्रदेश नं १ सरकारका मुख्यमन्त्री शेरधन राईले राहत सामाग्री उपलब्ध गराउनुका साथै पिडितलाई थप राहत प्याकेज समेत घोषणा गरेका हुन् । आगलागी पिडित परिवारलाई प्रदेश सरकारले प्रति परिवार ५० हजा...

  • पत्रकार महासंघ इलामको अध्यक्षमा दुई र सचिवमा एकको उम्मेद्वारी घोषणा

    इलाम : नेपाल पत्रकार महासंघको आसन्न निर्बाचनको लागि इलाममा अध्यक्ष पदका लागि दुई जना र सचिव पदका लागि एक जनाले उम्मेद्वारी घोषणा गरेका छन् । नेपाल प्रेस युनियन र प्रेस मञ्च नेपालको संयुक्त प्यानलबाट युनियनका अध्यक्ष बिप्लब भटराईले अध्यक्षमा उम्मेद्वारी घोषणा गरेका छन् । भट्टराईले करिब डेढ महिना अघि नै संगठनको तर्फबा...

  • फाल्गुनन्द गाउँपालिका विकासको गति तर्फ उन्मुख

      पाँचथर : लामो समयसम्म सेवा केन्द्रको विवादमा अल्झिएको जिल्लाको फाल्गुनन्द गाउँपालिका हाल केन्द्रको टुंगो लागेसंगै हरेक गतिविधि अघि बढ्न थालेको छ । सेवा केन्द्रको विषयलाई लिएर केही वर्ष चर्काचर्कीले तातिरहेको समुदाय आजभोलि मत्थर बन्दै सानातिना असन्तुष्टि रहे तापनि समस्या समाधानको बाटो तिर जानुपर्ने परिस्थ...

  • वडावडामा पुगेर जनताको गुनासो र सुझाव लिदैं सूर्योदयका प्रमुख राई

    फिक्कल : इलामको सूर्योदय नगरपालिका ७ मा गुनासो चौ्रतारी  कार्यक्रम सम्पन्न भएको छ । सूर्योदयन गरपालिकाले विगत ३ वर्षदेखि आयोजना गर्दै आएको कार्यक्रम यस वर्ष पनि जारी राखेको हो । हरेक वडावडामा पुगेर जनताको गुनासो जिज्ञासा र सुझाव सुन्दै त्यसै अनुसार अगाडी बढने उदेश्य अनुसार कार्यक्रम गरिएको सूर्योदय नगरपालिकाले जनाएको...

  • पानी परेपछि किसान खुसीले गदगद !

    इलाम : यो वर्ष लामो समयसम्म पानी नपरेकोले जमिन सुखा भएकोकोले लेकाली आलु, अलैंची मर्न थालेको थियो । धेरै किसानको जमिन सुख्खा भएकोले मकै अझै पनि छरेको थिएन । तर लामो समयपछि पानी परेकोले किसानहरू खुशी भएका छन् । यसरी लामो समयपछि पानी परेकोले प्याङका ओङेल शेर्पा र सोयाङका सुमन बेघाको मन खुशीले थाम्न सकेनन् । त्यसैले उनि...