• संसदको मुठभेड टर्‍यो, अब प्रधानमन्त्री र राष्ट्रपतिले के गर्लान् ?

    एमालेको संकेतः प्रचण्ड प्रधानमन्त्री बन्न सजिलो छैन अरुण बराल काठमाडौं : एक साताको अवरोधपछि शुक्रबार अपरान्ह व्यवस्थापिका संसदको अवरोध हट्यो र बैठक बडो रोमाञ्चक, हँसीमजाकपूर्ण एवं भावनात्मक उद्धेलनका साथ सुचारु भयो । बैठकमा प्रधानमन्त्रीविरुद्ध अविश्वासको प्रस्ताव पेश भएको छ र अब यसमा तीन दिनसम्म छलफल हुनेछ । सरकार...

  • प्रधानमन्त्रीविरुद्ध संसदमा अविश्वासको प्रस्ताव पेश, तीन दिन छलफल हुने

    काठमाडौं : व्यवस्थापिका संसदमा प्रधानमन्त्री केपी ओलीविरुद्ध अविश्वासको प्रस्ताव पेश भएको छ । प्रस्तावमाथि छलफलका लागि सभामुख ओनसरी घर्ती मगरले भोलिबाट तीन दिन समय तोकेकी छन् । त्यसपछि बजेटसँग सम्वन्धित आश्रति विधेयक पहिला कि अविश्वासको प्रस्ताव भन्ने विवाद अन्त्य भएको थियो । दलहरुको सहमति अनुसार सुरुमा बजेटसम्वन्धी...

  • ओली अहंकारी, आत्मकेन्द्रित : दाहाल

    ओलीसँग गठबन्धन बनाउँदाताका भएका समझदारी अवमूल्यन गरेको आरोप वसन्त बस्‍नेत काठमाडौं : माओवादी केन्द्र अध्यक्ष पुष्पकमल दाहालले आफ्नो दलले राष्ट्रिय सहमतिका लागि केपी ओली नेतृत्वको सरकारलाई समर्थन गरे पनि उनको आत्मकेन्द्रित र अहंकारी शैलीका कारण विकल्प सोच्ने बाध्यतामा पुगेको बताए । शुक्रबार साँझ संसदमा ओलीविरुद्ध अवि...

  • प्रचण्डलाई नेम्बाङको प्रश्न : अविश्वासको प्रस्तावले कसरी एकता ल्याउँछ ?

    काठमाडौं : एमाले नेता तथा पूर्व सभामुख सुवास नेम्बाङले अविश्वास प्रस्ताव संसद्मा पेश हुनु लोकतान्त्रिक प्रक्रिया भए पनि यो दुर्भाग्यपूर्ण प्रक्रिया भएको बताएका छन् । उनले केही समयअघि सरकारमा नै रहेको दलले अविश्वासको प्रस्ताव ल्याएकोमा आश्चर्य प्रकट गरे । व्यवस्थापिका संसद्मा अविश्वासको प्रस्तावबारे धारणा राख्दै उनले न...

  • ओली सरकारमाथि लाग्याे १३ वटा आरोप

    काठमाडौंमा शुक्रबारदेखि सुरु भएको संघीय समाजवादी फोरम नेपालको केन्द्रीय समितिको तेस्रो बैठकमा पार्टीका सहअध्यक्ष राजेन्द्र श्रेष्ठद्वारा प्रस्तुत राजनीतिक प्रतिवेदनको एक अंशः संविधान जारी भएपछि २०७२ असोज २४ गते केपी ओलीको नेतृत्वमा नयाँ सरकार गठन भयो । सत्तामा आइसकेपछि उनले काम केही नगरे पनि सुरु–सुरुमा अब त केही होला...

  • सत्ता टिकाउन नानाथरिका हत्कण्डा गर्दैछन् ओलीः ससफो नेपाल

    काठमाडौं : संघीय समाजवादी फोरम नेपालले प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध संसदमा अविश्वास प्रस्ताव दर्ता हुनु पार्टीको पहल र आन्दोलनको उपज भएको उल्लेख गरेको छ । ससफो नेपालको शुक्रबारदेखि राजधानीमा सुरु भएको तेस्रो केन्द्रीय समितिको बैठकमा पार्टीका सहअध्यक्ष राजेन्द्र श्रेष्ठद्वारा प्रस्तुत राजनीतिक प्रतिवेदनमा यो कु...

  • प्रेस सेन्टर झापाकाे नयाँ नेतृत्व

     विर्तामोड । प्रेस सेन्टर झापाको अध्यक्षमा टिकाराम उप्रेती निर्वाचित भएका छन् । शुक्रबार बिर्तामोडमा सम्पन्न तेस्रो जिल्ला सम्मेलनले १३ सदस्यीय कार्यसमिति चयान गरेको हो । समितिको उपाध्यक्षमा झुलन रेग्मी, सचिव लिलाराज झापाली, सहसहचिव उद्धव पुरी र कोषाध्यक्षमा सुष्मा कुमाल निर्वाचित भएका हुन । आगमी तीन बर्षे कार्यकाल र...

  • ‘मधेसी र पहाडीलाई अलग्याएर रजाइँ गर्ने मनोविज्ञान खतरनाक ढंगले हुर्किरहेको छ’

    ‘एकल जातीय बर्चश्वको मानसिकता बोकेर सबैलाई अधिकारसम्पन्न बनाउन असम्भव’ : उपेन्द्र यादव ललितपुर : संघीय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादवले मुलुकभित्र विद्यमान विभेदको अन्त्य नभइञ्जेल राजनीतिक आन्दोलन समाप्त नहुने जिकिर गरेका छन् । शुक्रबार पार्टीसम्बद्ध लिम्बुवान प्रदेश सम्पर्क समितिको समायोजन समारोहलाई सम्बोधन गर...

  • सशांक कोइरालाको अवस्था ‘गम्भीर’, उपचारमा १५ जना डाक्टरको टीम सक्रिय

      काठमाडौं : कांग्रेस महामन्त्री सशांक कोइरालाको अवस्था अन्यन्तै नाजुक रहेको उपचारमा संलग्न चिकित्सकहरुले बताएका छन् । राजधानीको चाबहिलस्थित ओम अस्पतालको भेन्टिलेटरमा उपचाररत कोइरालाको अवस्था अत्यन्त नाजुक रहेको अस्पतालका प्रवन्ध निर्देशक हरि किशोर श्रेष्ठले जानकारी दिए । उनले कोइरालालाई ‘एड्भान्स लाइफ सपोर्ट’ राखि...

  • सरकार ढाल्ने खेलप्रति कांग्रेसभित्रै विमति

    सुजाता कोइराला भन्छिन्– ओली सरकार ढाले मुलुक गम्भीर संकटमा फस्छ काठमाडौं : कांग्रेस सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकार ढाल्ने भित्री योजना बनाइरहेको तथ्य खुलेपछि कांग्रेसभित्रै विवाद बढेको छ । पार्टीभित्र सामान्य छलफल पनि नगरी मुलुकलाई नै संकटमा पार्ने षड्यन्त्र देउवाले गरेको भन्दै ने...