• मन्त्री अर्यालद्वारा स्याङ्जाका पहिरो पीडितलाई १५ लाख बढी राहत हस्तान्तरण

    स्याङ्जा : भूमी व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्माकुमार अर्यालले केही दिन अघी आएको अबिरल वर्षाका कारण आएको पहिरोमा परि मृत्यु भएका मृतक तथा घाइतेको परिवारलाई राहत बितरण गरेकी छन् । मन्त्री अर्यालले गत असोज ८ गतेको पहिरोमा परि वालिङ नगरपालिका-१४ मा मृत्यु भएका परिवारलाई शुक्रबार राहत प्रदान गरेकी हुन् । ...

  • मुख्यमन्त्रीसँग मन्त्रीहरुको कार्य सम्पादन सम्झौता

    विराटनगर : प्रदेश १ का मुख्यमन्त्रीसँग मन्त्रीहरुले कार्य सम्पादन सम्झौता गरेका छन् । शुक्रबार मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा आयोजित एक कार्यक्रमकाबीच मुख्यमन्त्री शेरधन राईसँग प्रदेशका मन्त्रीहरुले कार्य सम्पादन सम्झौता गरेका हुन् । शुक्रबार आर्थिक मामिला तथा योजना मन्त्री ईन्द्रबहादुर आङ्बो, सामाजिक विक...

  • समिक्षालाई रकम प्रदान गर्दै वडा सभापती तुलसीजंघ थापा

    हात भाँचिएर उपचारमा समस्या भएकी समिक्षालाइ कांग्रेसद्वारा ११ हजार ५ सय सहयोग

    तेह्रथुम छथर गाउँपालिका–३ पञ्चकन्या सन्सारेका १४ बर्षिया समिक्षा लिम्बुको हात फुटबल खेल्ने क्रममा भाँचिए संगै आर्थिक कम्जोरीका कारण उपचारमा समस्या भएको छ । आर्थिक रूपमा विपन्न रहेका लिम्बुको उपचारका लागि नेपाली कांग्रेस छथर गाउँपालिका ३ वडा कमिटीले मंगलबार ११ हजार ५ सय ५ रुपैयाँ सहयोग गरेको छ । कमिटीले घाइतेको घर...

  • लालीगुराँस नगरपालिकामा दर्जनौ नेकपाका कार्यकर्ता कांग्रेसमा प्रवेश

    तेह्रथुम लालीगुराँस नगरपालिकाका दर्जनौ नेकपाका कार्यकर्ताहरु नेपाली कांग्रेसमा प्रवेश गरेका छन् । नगरपालिकाको वडा नं. ५ दागपाका ३४ जना नेकपा कार्यकर्ताहरु नेपाली कांग्रेसमा प्रवेश गरेका ह्न । सिङ्थापामा वेगवहादुर गौतम, टेकवहादुर गौतम, डम्बरबहादुर थापा, सञ्जिव बसेल सहित ३४ जनाले नेकपा परित्याग गरि नेपाली कांग्रेसमा...

  • फालेलुङमा लिम्बुवानको एक दिने प्रशिक्षण

    पाँचथर : संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च,संघीय लिम्बुवान मञ्च, नेपाल फालेलुङ गाउँपालिकाको आयोजनामा एक दिने राजनैतिक प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । शनिबार सम्पन्न बिधा प्रचार माविको भवन नाम्लुवामा सम्पन्न प्रशिक्षणमा जिल्ला अध्यक्ष सागर केरुङ्ले सहजीकरण गरेका थिए । ४२ जना सहभागी गाउँपालिका ...

  • बामदेवलाई मन्त्री बन्न सर्वोच्चको रोक, सांसद पद यथास्थितिमा

    काठमाडौं : सर्वोच्च अदालतले हालै राष्ट्रिष्यसभा सदस्य नियुक्त भएका नेकपा उपाध्यक्ष बामदेव गौतमलाई कुनै संवैधानिक जिम्मेवारी नदिन अन्तरिम आदेश जारी गरेको छ । बुधबार न्यायाधीश डा. आनन्दमोहन भट्टराईको एकल इजलासले रिट निवेदक र विपक्षी सरकारलाई अन्तरिम आदेशका लागि असोज १४ गते छलफलमा बोलाउँदै त्यतिन्जेलसम्म गौतमलाई कु...

  • संविधान दिवस मनाउने समय आएको छैन : मुख्यमन्त्री राउत

    जनकपुरधाम : आज संविधान दिवस देशभर मनाइरहँदा प्रदेश २ सरकार भने संविधान दिवसमा मौन बस्ने भएका छन् । सरकारका कर्मचारीले केन्द्रीय सर्कुलरलाई मानेर राष्ट्रिय झण्डा फहराउने र दीपावली मनाउने भए पनि सरकारका प्रतिनिधि भने मौन बस्ने भएका छन् । दिवसको अवसरमा प्रदेश मन्त्रिपरिषद् बैठकले कुनै कार्यक्रम पनि तय गरेको छैन । प्रद...

  • संविधान दिवस : कतै उत्सव, कतै विरोध !

    इलाम : आज असोज ३ गते । नेपालको संघीय लोकतान्त्रिक गणतन्त्रात्मक संविधान जारी भएको दिन हो । जनताबाट चुनिएका प्रतिनिधिको संविधानसभाबाट यो संविधान २०७२ असोज ३ गते घोषणा गरिएको थियो । हरेक वर्ष सो दिनलाई संविधान दिवसका रूपमा निकै हर्षोल्लासका साथ मनाइँदै आएको छ । यस वर्षपनि संविधान दिवस भव्य रुपमा मनाउन सरकारले निर्देशन...

  • संविधान दिवस मनाइँदै, टुँडिखेलबाट प्रधानमन्त्रीले देशवासीलाई सम्बोधन गर्ने

    काठमाडौं : आज छैटौं संविधान दिवस मनाइँदै छ । २०७२ असोज ३ गते संविधान सभाबाट संघीयतासहितको ‘नेपालको संविधान’ जारी भएको दिनको स्मरण गर्दै संविधान दिवसलाई राष्ट्रिय दिवसको रुपमा मनाउने गरिन्छ । दिवसको अवसरमा सैनिक मञ्च टुँडिखेलमा संक्षिप्त विशेष समारोह आयोजना हुँदै छ । सो विशेष समारोहमा राष्ट्रपति भण्डारी, उपराष्ट्रपति...

  • जनता समाजवादी पार्टी : न संविधान दिवस, न कालो दिन !

    इलाम : असोज ३ गते संविधान जारी भएको दिन, सरकारले विभिन्न कार्यक्रमका साथ संविधान दिवस मनाउँदैछ । संविधान दिवसको अवसरमा विभिन्न राजनीतिक दल तथा सामाजिक संघसंस्थाहरुले दिवप प्रज्वलनका साथ विभिन्न कार्यक्रम गरी मनाउँदैछन् । तीनै तहको सरकारले संविधान दिवस मनाउँदैछ । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) र प्रमुख प्रत...