
इलाम : लगातार बढेको चिसोकाे कारण इलामको हिमाली भेगमा बाक्लो हिमपात भएको छ । चिसो बडे संगै इलामको अग्लो भुुुभाग (३६३६)मिटरको उचाईमा रहेको सन्दकपुर गाउँपालिकाकाे पर्यटकीय स्थलहरु जाैबारी,कालपाेखरी,सन्दकपुरमा बाक्लो हिउँ परेको हो । हिउँ परेसंगै त्यस स्थानहरुको जनजीवन प्रभावित बनेको छ ।
आफ्नो दैनिकी कामकाजमा असर परेपनी किसान भने आफ्नो खेतीबालीका लागि हिउँ परेपछि सहयोग मिल्नेभएपछि उत्साहित बनेका छ्न ।
साथै उक्त स्थानमा हिउँ खेल्नकाे लागि जानेको पर्यटकहरु जाने क्रम सुुुुरु भएको छ ।


तस्बिर : सामााजिकसंजाल फेेेस्बुक बाट














































