सन्दकपुरमा बाक्लो हिमपात, जनजीवन प्रभावित(फोटो फिचर सहित)

  नयाँ बुलन्द
0 Shares

इलाम : लगातार बढेको चिसोकाे कारण इलामको हिमाली भेगमा बाक्लो हिमपात भएको छ । चिसो बडे संगै  इलामको अग्लो भुुुभाग (३६३६)मिटरको उचाईमा रहेको  सन्दकपुर गाउँपालिकाकाे पर्यटकीय स्थलहरु जाैबारी,कालपाेखरी,सन्दकपुरमा बाक्लो हिउँ परेको हो । हिउँ परेसंगै त्यस स्थानहरुको जनजीवन प्रभावित बनेको छ ।

आफ्नो दैनिकी कामकाजमा असर परेपनी किसान भने आफ्नो खेतीबालीका लागि हिउँ परेपछि सहयोग मिल्नेभएपछि उत्साहित बनेका छ्न ।

साथै उक्त स्थानमा हिउँ खेल्नकाे लागि जानेको पर्यटकहरु जाने क्रम सुुुुरु भएको छ ।

 

तस्बिर : सामााजिकसंजाल फेेेस्बुक बाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार