म्याङलुङ नगरपालिकाको अनुरोध !!

म्याङलुङ नगरपालिकाको अनुरोध !!
नेपाल सरकार उद्योग तथा आपूर्ती मन्त्रालय र म्याङलुङ नगरपालिकाको संयुक्त आयोजनामा हुने तेह्रथुम जिल्लालाई ढाकाको राजधानी घोाषणा कार्यक्रममा सहभागी बनौ
कार्यक्रमहरु !!
१.स्थानीय ढाका कपडाका स्टलहरु
२.बिभिन्न खानाका परिकार
कार्यक्रम हुने स्थानः–म्याङलुङ बजारको टुढिखेल
मितीः–२०७९ असार २० गते सोमबार
समयः– बिहानको ११ बजे

आउनुहोस् तेह्रथुम जिल्लामा उत्पादित ढाका कपडाको प्रवद्र्धन गरि ढाका उद्योगको बिकास,विस्तार र बजारीकरण गर्ने अभियानमा सहभागी बनौ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार