फागुन १३ गते इलाम सदरमुकाम इलाम बजार जाऔं
जनता समाजवादी पार्टी नेपाल इलामको वृहत जनसभामा सहभागी बनौं ।
जनता समाजवादी पार्टी नेपाल जिल्ला समन्वय समिति इलामद्वारा २०७७ फागुन १३ गते विहीबार इलाममा आयोजना गरिने वृहत जनसभामा सहभागी बन्न सम्पूर्ण नेता, कार्यकर्ता एवम् जिल्लाबासी जनसमुदायहरुमा आर्दिक अपिल गर्दछौं ।
प्रमुख वक्ताहरु
केन्द्रीय अध्यक्ष, पूर्वउपप्रधानमत्री माननीय उपेन्द्र यादव
वरिष्ठ नेता, पूर्वमन्त्री अशोककुमार राई
लगायत अन्य शीर्ष नेताहरु ।
मिति : २०७७ साल फागुन १३ गते विहीबार
स्थान : इलाम चोकबजार, इलाम
समय : विहान ११ बजे
आयोजक
जनता समाजवादी पार्टी, नेपाल
जिल्ला समन्वय समिति, इलाम