वृहत जनसभामा उपस्थित हुने बारे जनता समाजवादी पार्टी इलामको सूचना !

  नयाँ बुलन्द  119 पटक हेरिएको

फागुन १३ गते इलाम सदरमुकाम इलाम बजार जाऔं

जनता समाजवादी पार्टी नेपाल इलामको वृहत जनसभामा सहभागी बनौं ।

जनता समाजवादी पार्टी नेपाल जिल्ला समन्वय समिति इलामद्वारा २०७७ फागुन १३ गते विहीबार इलाममा आयोजना गरिने वृहत जनसभामा सहभागी बन्न सम्पूर्ण नेता, कार्यकर्ता एवम् जिल्लाबासी जनसमुदायहरुमा आर्दिक अपिल गर्दछौं ।

प्रमुख वक्ताहरु

केन्द्रीय अध्यक्ष, पूर्वउपप्रधानमत्री माननीय उपेन्द्र यादव

वरिष्ठ नेता, पूर्वमन्त्री अशोककुमार राई

लगायत अन्य शीर्ष नेताहरु ।

 

मिति : २०७७ साल फागुन १३ गते विहीबार

स्थान : इलाम चोकबजार, इलाम

समय : विहान ११ बजे

आयोजक

जनता समाजवादी पार्टी, नेपाल

जिल्ला समन्वय समिति, इलाम

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार