सार्वजनिक सुनुवाई कार्यक्रममा उपस्थित हुने बारेको सूचना !

  नयाँ बुलन्द
0 Shares

माङसेबुङ गाउँपालिका ३ नम्बर वडा कार्यालयबfट हुने विकास निर्माण, सुशासन प्रवर्द्धन र सेवा प्रवाहको सम्बन्धमा सेवाग्राहीबाट पृष्ठपोषण लिने उद्देश्यले निम्न मिति, समय र स्थानमा हुने सार्वजनिक सुनुवाई कार्यक्रममा सरोकारवाला तथा सेवाग्राही, राजनैतिक दल, गैरसरकारी संस्था, समाजसेवी, बुद्धिजिवी, शिक्षक, विद्यार्थी, पत्रकार एवम् सम्पूर्ण वडाबासीहरुमा उपस्थिति तथा सहभागिताका लागि अनुरोध छ ।

 तपशिल :

मिति : २०७७ साल पुस २५ गते शनिबार

समय : विहान ११ बजे

स्थान : जीवनज्योति माविको प्राङ्गण,  माङसेबुङ-३, चतरे इलाम

आयोजक : माङसेबुङ गाउँपालिका ३ नम्बर वडा कार्यालय चतुरे, इलाम

सहजीकरण : बुलन्द आवाज मिडिया प्रा.लि./ नयाँ बुलन्द डटकम इलाम

नोट : कार्यक्रमको प्रत्यक्ष प्रशारण रेडियो माङसेबुङ १०४.६ मेगाहर्ज र नयाँ बुलन्द डटकमबाट हुनेछ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार