बडादशैको बिदाको समयमा सरसफाइको कार्य स्थगित हुने इलाम नगरपालिका, नगर कार्यपालिकाको कार्यालय इलामको सूचना
बडादशैको बिदाको समयमा सरसफाइको कार्य सुचारु रहने भए पनि मिति २०७७।७।१० र ११ गते २ दिन फोहरमैला संकलन कार्य स्थगित रहने भएको हुनाले उक्त २ दिन आप्mना घर भित्रका फोहोरलाई डस्विनमा व्यवस्थित गरी राखी बाहिर सडकतर्पm फोहर नथुपार्न र नगरलाई सफा राख्न हुन सम्बन्धित सबैमा इलाम नगरपालिका अनुरोध गर्दछ ।
नेपालीहरुको महान चाड बडादशै, तिहार र छठ पर्वको अवसरमा सम्पूर्ण नगरवासीहरुमा सुस्वास्थ्य, दीर्घजीवन, सुख समृद्धि र शान्तिको हार्दिक मंगलमय शुभकामना प्रदान गर्दै कोभिड १९ को महामारीले आक्रान्त बनाएको यस अवस्थामा यस महामारीबाट आपूm सुरक्षित रही अरुलाई पनि सुरक्षित राख्दै, जमघट र भेलाबाट टाढा रहदै, लामो दुरीको यात्रालाई कम गर्दै चाडपर्व मनाएर दीर्घ जीवन प्राप्त गर्न सबैलाई सफलता प्राप्त होस् भनी इलाम नगरपालिका हार्दिक शुभकामना व्यक्त गर्दछ ।
















































