हाँसी रहेकाे इलामकाे प्रकृती (फोटो फिचर )

  नयाँ बुलन्द  190 पटक हेरिएको

इलाम : विश्वमहामारीको रुपमा फैलिएको कोरोना भाइरसका कारण नेपालमा करिव दुई महिना देखी लकडाउन जारी छ । लकडाउनमा प्रायतः मानिसहरु घर भित्रै छन् । घर वाहिर निस्कन शख्त मनाही छ ।

वसन्त ऋतुको यो मध्यअवधीमा प्रकृती भने हाँसी रहेकी छिन् । लकडाउनका कारण मानिसहरुले प्रकृतीको यो अनुपम दृष्यलाई नियालेर रसपान गर्न सायदै पाएका छैनन् ।

खोला–बगर–डाँडा–काँडा हरियाली भएको छ । रुखहरुमा नयाँ पालुवा पलाएको छ । खुख्खा बगहरु रसाएका छन् । बाँझा खेतहरुमा हरियो पटाङ्गिनी छ्यिाए झैँ दुवो लहलाएका छन् । सुकेका खोलाहरु व्युतन थालेका छन् । घर वाहिर प्रकृती साच्चै हाँसी रहेकी छिन् । नाँची रहेकी छिन् ।

इलामको चुलाचुली गाउँपालिका भित्र रहेका विभिन्न क्षेहरुको तस्विरः

-तस्विरः निशेष राई सत्यरुप

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार