लकडाउनमा गाउँका किसान लसुन उखेल्दै (फोटो फिचर) 

  युद्धबहादुर बोहोरा  120 पटक हेरिएको

इलाम : कात्तिकमा खेती लगाएर बैशाखमा मकै छर्ने सिजनमा मसलामा प्रयोग हुने लसुन उखेल्न यति बेला किसान व्यस्त छन् ।

इलामका विभिन्न क्षेत्र यसको खेती गरिने गरिन्छ । राम्रो भाउबिक्री हुँदा तीन सय रुपैयाँ प्रति किलोमा बिक्री हुने गर्दथ्यो ।हाल देश ठप्प भए पछि थन्क्याएर राख्न बाध्य भएको किसानहरु बताउँछन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार