यस्‍तो देखियो माङसेबुङ ५ मा राहत वितरण, हर्नुहोस् १२ तस्वीरमा !

  नयाँ बुलन्द  364 पटक हेरिएको

माङसेबङ : इलामको माङसेबुङ गाउँपालिका ५  मा आइतबार राहत वितरण गरिएको छ । वडाका ४ सय ६७ असंगठित क्षेत्रमा कार्यरत श्रमिक तथा असहायलाई राहत वितरण गरिएको हो ।

गाउँपालिकाका अध्यक्ष डिकेन्द्र इदिङ्गो, वडा नम्बर ५ का अध्यक्ष नरेन्द्रकुमार राईसहित जनप्रतिनिधिहरुको उपस्थितीमा राहत वितरण गरिएको हो । उनीहरुले चालम २५ किलोग्राम, दाल ३ किलोग्राम, नुन २ पाकेट, खाने तेल २ लिटर, नुहाउने साबुन २ प्याकेट, लुगा धुने साबुन २ प्याकेट, हरियो मटर २ किलोग्राम र सोयाविन (न्युटेला) १ किलोग्राम पाएका छन् ।

राहत वितरणका क्रममा हामीले कैद गरेका १२ तस्वीर उल्लेख गरेका छौं ।

तस्वीरहरु : सुमन लावती र बालकृष्ण बस्‍नेत

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार