अन्त्योष्टी हेर्न रुखमा चढे मलामी ! (फोटो फिचर)

  युद्धबहादुर बोहोरा
0 Shares

इलाम : इलामको फाकफोकथुम गाउँपालिका-१, खाम्बाङ्गका सन्तबहादुर राईको जातीय संस्कार अनुसार अन्त्येष्टि गरिँदा भीडभाडमा मलामीले रुख चढेर समेत हेरे ।

घुर्बिसे पञ्चमी बजार स्थित रारहाँङ मोबाइल सेन्टरका संचालक राईको २९ वर्षको अल्पायुमा पौष ७ गते दु:खद निधन भएको थियो ।

उनका एक छोरा र श्रीमती छन् । पहाडी क्षेत्रका मानिसको मृत्यु हुँदा प्रायः आदिवासी जनजाति समुदायको आफ्नै जमिन (भिरपाखा) मा अन्त्येष्टि गरिने प्रचलन छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार