इलामको नेपालटारमा मोटरसाइकल दुर्घटना

इलाम : ताप्लेजुङ बाट झापाको बिर्तामोड आउदै गरेको मोटरसाइकल  नेपालटारमा दुर्घटना भएको छ ।

बिहान १० बजे मेचीराजमार्ग अन्तर्गतको नेपालटार बजारमा दुर्घटना भएको हाम्रा सम्बादाता युद्ध बहादुर बोहोराले जानकारी दिए ।

मोटरसाइकल सडक बाट १०० मिटर तल घरको छानामा झरेको छ । मोटरसाइकलमा सवार २ जना सामान्य घाईते भएको बताईएको छ । थप जानकारी आउन बाकी रहेेेेको छ ।

तस्बिर सबै : युद्ध बहादुुुर बोहोरा / नयाँ  बुलन्द 

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार