भरुवा बन्दुक सहित लिम्बु पक्राउ

इलाम: इलामको सूर्योदय नगरपालिका ५ शान्तिधाराबाट प्रहरीले तीन नाल भरुवा बन्दुक सहित एक जनालाई पक्राउ गरेको छ ।
शान्तिधारा टोल बस्ने बर्ष ४३ को हर्क बहादुर लिम्बुको घरमा खानतलासी गर्दा उक्त घरमा लुकाई राखेको ३ नाल अबैध भरुवा बन्दुक सहित लिम्बुलाई प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ परेका हर्क बहादुर लिम्बुलाई आईतबारनैै जिल्ला अदालत इलामबाट म्याद थप गरी आवश्यक अनुशन्धान भई रहेको जिल्ला प्रहरी कार्यालय इलामले जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार