संवाददाता चाहियो, इच्छुकले तुरुन्त सम्पर्क गर्नुहोला

  नयाँ बुलन्द  164 पटक हेरिएको

बुलन्द आवाज मिडिया प्रा.लि. इलामद्वारा प्रकाशित अनलाइन पत्रिका नयाँ बुलन्द डटकम www.nayabulanda.com का लागि देहायका स्थानमा स्थानीय संवाददाता आवश्यक परेकोले इच्छुकले तुरुन्त सम्पर्क गर्नुहुन अनुरोध छ ।

आवश्यक स्थान :

१. चुलाचुली गाउँपालिका (दशमी बजार क्षेत्र)
२. माङसेबुङ गाउँपालिका (लारुम्बा, इभाङ, चिसोपानी पंचमी र गजुरमुखी क्षेत्र)
३. फाकफोकथु गाउँपालिका (लुम्दे, आमचोक र एकतप्पा क्षेत्र)
४. सन्दकपुर गाउँपालिका (माईपोखरी र माबु क्षेत्र)
५. माइजोगमाई गाउँपालिका (नामसालिङ र जोगमाई क्षेत्र)
६. देउमाइ नगरपालिका (मंगलबारे र धुसेनी क्षेत्र)
७. सुर्योदय नगरपालिका (फिक्कल बजार र पशुपतिनगर क्षेत्र)
८. माइ नरपालिका (महमाई र चिसापी क्षेत्र)

आवश्यक कागजातहरु

१. काग गर्ने जागरुकता भएको निवेदन ।
२. नेपाली नागरिकताको प्रमाणपत्रको प्रतिलिपि
३. शैक्षिक योग्यताको प्रमाणपत्रको प्रतिलिपि
४. दुई प्रति पसापोर्ट साइजको फोटो

सम्पर्क : इलाम नगरपालिका-३, इलाम
फोन नम्बर : ९८४२७८४६६६, ९८०६००६६७७, ९८४४६१४१७२
Email : [email protected]
URL : www.nayabulanda.com

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार