संवाददाता चाहियो, इच्छुकले तुरुन्त सम्पर्क गर्नुहोला

  नयाँ बुलन्द
7 Shares

बुलन्द आवाज मिडिया प्रा.लि. इलामद्वारा प्रकाशित अनलाइन पत्रिका नयाँ बुलन्द डटकम www.nayabulanda.com का लागि देहायका स्थानमा स्थानीय संवाददाता आवश्यक परेकोले इच्छुकले तुरुन्त सम्पर्क गर्नुहुन अनुरोध छ ।

आवश्यक स्थान :

१. चुलाचुली गाउँपालिका (दशमी बजार क्षेत्र)
२. माङसेबुङ गाउँपालिका (लारुम्बा, इभाङ, चिसोपानी पंचमी र गजुरमुखी क्षेत्र)
३. फाकफोकथु गाउँपालिका (लुम्दे, आमचोक र एकतप्पा क्षेत्र)
४. सन्दकपुर गाउँपालिका (माईपोखरी र माबु क्षेत्र)
५. माइजोगमाई गाउँपालिका (नामसालिङ र जोगमाई क्षेत्र)
६. देउमाइ नगरपालिका (मंगलबारे र धुसेनी क्षेत्र)
७. सुर्योदय नगरपालिका (फिक्कल बजार र पशुपतिनगर क्षेत्र)
८. माइ नरपालिका (महमाई र चिसापी क्षेत्र)

आवश्यक कागजातहरु

१. काग गर्ने जागरुकता भएको निवेदन ।
२. नेपाली नागरिकताको प्रमाणपत्रको प्रतिलिपि
३. शैक्षिक योग्यताको प्रमाणपत्रको प्रतिलिपि
४. दुई प्रति पसापोर्ट साइजको फोटो

सम्पर्क : इलाम नगरपालिका-३, इलाम
फोन नम्बर : ९८४२७८४६६६, ९८०६००६६७७, ९८४४६१४१७२
Email : [email protected]
URL : www.nayabulanda.com

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार