माइ नगरपालिकामा उभौली र बुद्धजयन्ती धुमधाम साथ मनाइयो

बिरु पापो

दानाबारी :  इलामको माई नगरपालिकामा उभौली पर्व धुमधामका साथ मनाइएको छ ।

किरात राई यायोक्खाका नगर कमिटि अध्यक्ष राम राइको सभापतित्वमा माइ नगरपालिका उभौली पर्व मनाइएको हो ।

नगर प्रमुख मेयर दिपक थेबेको प्रमुख आतिथ्यतामामा भएको कार्यक्रममा वडा अध्यक्ष सुर्यप्रसाद दुलाल, शेरबहादुर येक्तेन र नेपाल जनजाति जनजाति महासंघका अध्यक्ष बिरु पापोले शुभकामना मनब्य ब्यक्त गरेका थिए ।

साथै नेपाल तामाङ घेदुङको आयोजनामा २५६२ औं बुद्ध जयन्ति भब्यताका साथ मनाइएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार