इलामको माइजोगमाईमा एमालेको अग्रता

 

नरेन इलामेली

नयाँबजार : दोस्रो चरणको निर्वाचनमा इलामको माइजोगमाई गाउँपालिकाको पछिल्लो मतपरिणाम सार्वजनिक भएको छ । अहिलेसम्मको मतपरिणाम अनुसार अध्यक्ष र उपाध्यक्षमा नेकपा एमालेले सुरुवाती अग्रता लिएको छ ।

पछिल्लो मतपरिणाम

जम्मा खसेको मत : १०९३५

गणना भएको मत : ११५

अध्यक्षको मतपरिणाम

नेपाली कांग्रेसका पेम्बा छिरी (सिटी) शेर्पा : ९१

नेकपा एमालेका जीतबहादुर राई : १२८

माओवादी केन्द्रका देवीभक्त शिवाकोटी : १०

संघीय समाजवादी फोरमका धनसिंह लिम्बू : ८

उपाध्यक्षको मतपरिणाम

नेपाली कांग्रेसका लोकमाया थेवे : ५०

नेकपा एमालेका सावित्रा भट्टराई : ७५

माओवादी केन्द्रका संगीता थामी : ४८

संघीय समाजवादी फोरमका पासाङ दिकी शेर्पा : ४४

१ नम्बर वडा अध्यक्षको मतपरिणाम

नेपाली कांग्रेसका पूर्णबहादुर निरौला (निर्मल) : १३४

नेकपा एमालेका यामबहादुर कार्की : ६५

माओवादी केन्द्रका सालिकराम पौड्याल : २४

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार