• द्वितिया मेला अन्तरपालिका भलिबल प्रतियोगिताको उपाधि याङवरकलाई

    पाँचथर: फाल्गुनन्द गाउँपालिका स्थित वसाँगुमा सम्पन्न भएको द्वितिया मेला अन्तरपालिका भलिबल प्रतियोगिताको उपाधि याङवरक गाउँपालिकले हात पारेको छ ।  शुभ-दिपावलीको अवसरमा सम्पन्न भएको भलिवल प्रतियोगितामा फालेलुङ गाउँपालिकालाई हराउँदै याङवरकले उपाधि हात पारेको हो । याङवरकले फालेलुङ गाउँपालिकालाई २५–२१, ३३–३१ र २५–१८ ...

  • लिम्बू कथानक चलचित्र ‘लोजिमा’ को छायांकन हुँदै

    पाँचथरः लिम्बू कथानक चलचित्र 'लोजिमा' को धमाधम छायांकन भइरहेको छ । गत कात्तिक ३ गतेबाट सुरु भएको यस चलचित्र भारतको सिक्किमस्थित सोमबारे, दाराम्देन,थर्पु,छायाँताल,बर्मेक, स्काइपार्क पेलिङ,बुद्धपार्क राभालाङ,जोरथाङ लगायत सिक्किमको विभिन्न रमणीय एवम् पर्यटकीयस्थलहरुमा सुटिङ  भइरहेको छ । सागर सुब्बाको निर्देशनमा ...

  • सांगितिक कार्यक्रमले घन्कियो चिसाेपानी पञ्चमी बजार (फोटो फिचर)

    माङसेबुङ इलाम : ११ गते बुधबार चिसोपानी पञ्चमी बजार सांगितक कार्यक्रमले व्यस्त भयो । लामाे समयपछि सांगितिक कार्यक्रममा झुम्न पाएका इलाम र पाँचथरका दर्शक धेरै नै उत्साहित थिए । चिसाेपानी पञ्चमी बजार इलामकाे माङसेबुङ गाउँपालिका र पाँचथरकाे मिक्लाजुङ गाउँपालिकाकाे संगम हाे ।   माङसेुबङ २ र मिक्लाजुङ ५ काे सी...

  • अब केहीबेर पछि सूर्य ग्रहण लाग्दै,कुन राशीलाई शुभ र कुनलाई अशुभ

    इलामः कार्तिक कृष्ण औँसीका दिन यही कात्तिक ८ गते मङ्गलबार लाग्ने ग्रस्तासत खण्डग्रास सूर्यग्रहण स्वाती नक्षत्र र तुला राशिका व्यक्तिलाई अतिकष्ट रहेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ । समितिले प्रकाशन गरेको विसं २०७९ को राष्ट्रिय पञ्चाङ्गमा उल्लेख भएअनुसार कात्तिक ८ गतेको ग्रहण फलअनुसार मेष राशि भए...

  • दिपावलीको अवसरमा वसाँगुमा भव्य साँगितिक कार्यक्रम र भलिवल प्रतियोगिता हुँदै

    पाँचथरः फाल्गुनन्द वडा नम्बर ६ र ७ आङसराङस्थित वसाँगु बजारमा भव्य साँगितिक कार्यक्रम र भलिवल प्रतियोगिता हुने भएको छ । शुभदिपावली एवं वलिहाङ तङ्नाम २०७९ का अवसरमा विगतदेखि लाग्दै आइरहेको द्वितिय मेलासंगै राष्ट्रिय तथा स्थानीय गायककारको उपस्थितिमा बृहत साँगितिक साँझ तथा अन्तरपालिका स्तरीय भलिबल प्रतियोगिता सम...

  • तपाईंको मोबाइल वैध हो कि अवैध? यसरी थाहा पाउनुहोस्

    इलाम : लामो समयदेखि लागू गर्ने भनिएको मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडिएमएस) को अन्ततः सफ्ट लञ्च भएको छ। नेपाल दूरसञ्चार प्राधिकरणले बिहीबार एक कार्यक्रम गर्दै यो प्रणालीको सुरूआत घोषणा गरेको हो। यो प्रणाली लागू भएसँगै अब अवैध रूपमा आयात भएका मोबाइलहरू प्राधिकरणले ब्लक गर्नेछ। प्राधिकरणले मोबाइल आयात तथा प्र...

  • १५ जना श्रीमती, १०७ जना छोराछोरी !

    दुई पत्नीको जोइ, कुनामा बसेर रोई भन्ने उखान छ । तर केन्यामा एकजना पुरुषका २ वटामात्र होइन १५ वटा श्रीमती छन् । आफ्ना १५ पत्नी र १०७ जना सन्तानसँगै उनी गाउँमा मिलेर बसेका छन् । उनको नाम डेभिड सकायो कलुहाना हो । उनी पश्चिम केन्यामा बस्ने एक किसान हुन्। १५ पत्नीका लोग्ने कलुहाना एकजना राजाको जीवनबाट निकै प्रभा...

  • आधा पांग्रे साइकल, जसले गर्छ अन्यले जस्तै काम

    किभ : साइकलको कुरा गर्दा पांग्रा अत्यावश्यक छन् भन्ने तपाइँलाई लाग्न सक्छ । तर, एकजना इन्जिनियरको हालैको आविष्कारले दुई वटा आधा पांग्राले पनि एउटै पूरै पांग्राले जत्तिकै राम्रो काम गर्छ भनेर देखाएको छ । युक्रेनी इन्जिनियर तथा युट्युबर सर्गी गोर्डिएभ असाधारण, चेनलेस बाइक र आइस बाइकलगायत आफ्ना सरल आविष्कारहरूका लागि प...

  • चुइङ्गम चपाएरै मासिक १ लाख आम्दानी गर्छिन् यी युवती !

    काठमाडौं : आजकल पैसा कमाउने अनेक अनौठा तरिकाहरु सुन्न पाइन्छ । कसैले पूराना कपडा बेचेर लाखौँ कमाइरहेका हुन्छन् त कोहीले पूराना जुत्ता बेचिरहेका हुन्छन् । कसैले सुतेरै कमाइरहन्छन् भने कसैले अनलाइन गेम खेलेर पनि लाखौँ कमाउँछन् । केही मान्छेले त आफ्नो शोखलाई पैसा कमाउने माध्यम बनाएर पनि राम्रै आम्दानी गरिरहेका हुन्छन् ...

  • अफिसर इञ्चार्ज मेजर भरत कनाेजियाकाे इलाम भ्रमण

    इलाम : पेन्सन पेइङ अफिस धरानका नवनियुक्त अफिसर इञ्चार्ज मेजर भरत कनाेजियाकाे जिल्ला सैनिक बाेर्ड इलामकाे अनुमगन तथा भ्रमण गरेका छन् । कनाेजियाले गएकाे १३ जुन २०२२ अर्थात् ३० जेष्ठ २०७९ मा इलाम भ्रमण गरेका हुन् । भ्रमणमा उनले इलाम, पाँचथर र झापाका भारतीय भूतपूर्व सैनिकहरुसँग भेट समेत गरेका छन् । भेटघाटमा उनले भारतीय ...