नेपाल प्रेस युनियन
इलाम
निमन्त्रणा
नेपाल प्रेस युनियन इलामको आठौ जिल्ला अधिवेशन यहि मिति २०७५ असोज ८ गते जिल्ला समन्वय समिति इलाममा हुने भएकाले नेपाल प्रेस युनियनका सम्पुर्ण सदस्यहरुमा उपस्थितिका लागि हार्दिक निमन्त्रणा गर्दछौ ।
मिति : २०७५ असोज ८
समय : दिनको १० बजे
स्थान : जिल्ला समन्वय समिति, इलाम ।
तोयानाथ भट्टराई
(अध्यक्ष)