• निशुल्क बृहत स्वास्थ्य शिविर यासोकमा सम्पन्न, ३ हजारभन्दा बढी बिरामीले पाए उपचार

      पाँचथरः  कुम्मायक गाउँपालिकाको केन्द्र यासोकमा सञ्चालन गरिएको दुईदिने निशुल्क बृहत स्वास्थ्य शिविर बिहीबार सम्पन्न भएको छ। जेठ १३ र १४ गते सञ्चालन भएको शिविरमा ३ हजार २ सय ३४ जना विभिन्न रोगका बिरामीले निशुल्क स्वास्थ्य परीक्षण, उपचार तथा विशेषज्ञ चिकित्सकको परामर्श सेवा प्राप्त गरेका छन्।पूर्वी पृतना हेडक्...

  • बोर्डिङ स्कुलमा आगलागी, १६ जनाको मृत्यु, ७४ घाइते

    केन्याको राजधानी नैरोबीबाट करिब १२० किलोमिटर पश्चिममा रहेको गिलगिलको एक बोर्डिङ स्कुलमा आगलागी हुँदा १६ विद्यार्थीको मृत्यु भएको छ भने अन्य ७४ जना घाइते भएका छन् । घटनास्थलमा पुगेका एक प्रहरी अधिकारीले पत्रकारहरूलाई यो जानकारी दिएका हुन् । आगलागीमा परी घाइते भएका ७४ जना विद्यार्थीको अस्पतालमा उपचार भइरहेको ती अध...

  • वान्तावा भाषा, शिक्षा र सामाजिक क्षेत्रमा योगदान गरेका ५९ जना सम्मानित (तस्बिरहरु)

    माङसेबुङ : इलामको माङसेबुङ गाउँपालिकाले विभिन्न क्षेत्रमा योगदान गर्ने ५९ जना विभिन्न व्यक्ति र संस्थालाई सम्मान गरेको छ । मातृभाषा शिक्षाको प्रवर्द्धन, खेलकुद, सामाजिक तथा शैक्षिक क्षेत्रमा योगदान पु¥याउने ५६ जना व्यक्ति र तीन संस्थालाई सम्मान गरेको हो । जेठ १२ गते माङसेबुङ गाउँपालिकामा लिम्बू भाषा कामकाजको भाषा घो...

  • माङसेबुङ गाउँपालिकाद्वारा निर्मित ‘वान्तावा भाषा पाठ्यक्रम’ विमोचन

    माङसेबुङ : आधारभूत तहमा ‘स्थानीय पाठ्यक्रम’ र ‘लिम्बू भाषा पाठ्यक्रम’ कार्यान्वयनमा ल्याएको इलामको माङसेबुङ गाउँपालिकाले ‘वान्तवा भाषा पाठ्यक्रम’ पनि निर्माण गरेको छ । माङसेबुङ गाउँपालिकामा मङ्गलबार आयोजित लिम्बू भाषा सरकारी कामकाजी भाषा घोषणाको अवसरमा सो पाठ्यक्रम विमोचन भएको हो । प्रदेश प्रमुख परशुराम खापुङ, जिल्ल...

  • घुर्बिसे पञ्चमी माविलाई नेशनल लघुवित्तद्वारा सेनेटरी प्याड डिस्पोजल मेसिन हस्तान्तरण

      पाँचथरः नेशनल लघुवित्त वित्तीय संस्था घुर्बिसे पञ्चमी शाखाको सहयोगमा फाल्गुनन्द गाउँपालिका-५ स्थित घुर्बिसे पञ्चमी माध्यमिक विद्यालयलाई सोमबार सेनेटरी प्याड डिस्पोजल मेसिन हस्तान्तरण गरिएको छ। छात्राहरूको स्वास्थ्य, सरसफाइ तथा महिनावारी व्यवस्थापनलाई सहज बनाउने उद्देश्यले करिब ६० हजार रुपैयाँ मूल्य बराबरको ...

  • अध्यक्ष राजेन्द्र केरुङको नेतृत्वमा शिक्षा क्षेत्रमा उदाहरण बनेको चुलाचुली गाउँपालिका

    इलाम : इलामको चुलाचुली गाउँपालिका अहिले शिक्षा सुधार, सामुदायिक विद्यालय सुदृढीकरण र परिणाममुखी नेतृत्वको सफल उदाहरणका रूपमा स्थापित हुँदै गएको छ । माध्यमिक शिक्षा परीक्षा (एसईई) २०८२ को नतिजाले चुलाचुलीलाई केवल एउटा सफल पालिकाको रूपमा मात्र होइन, ग्रामीण क्षेत्रमै पनि स्पष्ट योजना, निरन्तर लगानी र जिम्मेवार नेतृत्व...

  • लायन्स क्लब श्रीअन्तु दमकद्वारा युवा वर्ष माविका विद्यार्थीलाई शैक्षिक तथा खेलकुद सामग्री वितरण

    पाँचथरः लायन्स क्लब अफ श्रीअन्तु दमकको सहयोगमा मिक्लाजुङ-२ स्थित युवा वर्ष माध्यमिक विद्यालयका विद्यार्थीहरूलाई शैक्षिक सामग्री, ज्याकेट, रेनकोट, डेन्टल किट तथा खेलकुद सामग्री वितरण गरिएको छ। विद्यालय परिसरमा शुक्रबार आयोजित विशेष कार्यक्रममा विपन्न तथा विपद् प्रभावित बालबालिकालाई लक्षित गर्दै सामग्री वितरण गरिएको हो...

  • पाँचथरको निजी विद्यालयमा शिक्षिकामाथि बालक कुटपिटको आरोप, अस्पताल भर्ना

    पाँचथर : फिदिम नगरपालिका–१४ लुङरुपास्थित लुङरुपा एकेडेमी बोर्डिङ स्कुलमा अध्ययनरत एल.के.जी.का ५ वर्षीय बालक शेसेफुङ नेम्वाङमाथि शिक्षिकाले कुटपिट गरेको आरोप लागेको छ। कक्षा अवधिमा ‘१ र २’ भन्न नसकेको भन्दै शिक्षिकाले निर्घात कुटपिट गरेको र सो घटनापछि बालकको शरीरमा निलडाम देखिएको परिवारले जनाएको छ। कुटपिटबाट घाइते बा...

  • माङसेबुङ गाउँपालिकाद्वारा वान्तावा भाषा पाठ्यक्रम निर्माण

    माङसेबुङ : आधारभूत तहमा ‘स्थानीय पाठ्यक्रम’ र ‘लिम्बू भाषा पाठ्यक्रम’ कार्यान्वयनमा ल्याएको इलामको माङसेबुङ गाउँपालिकाले ‘वान्तवा भाषा पाठ्यक्रम’ पनि निर्माण गरेको छ । माङसेबुङ गाउँपालिका–३ चतुरेस्थित जीवनज्योति माध्यमिक विद्यालयका प्रधानाध्यापक मदनकुमार राईको संयोजकत्वमा गठित पाठ्यक्रम निर्माण कार्यदलले आधारभूत तह ...

  • एसईई नतिजा : चुलाचुली गाउँपालिका जिल्लामै प्रथम

    चुलाचुली : माध्यमिक शिक्षा परीक्षा (एसईई) २०८२ को नतिजामा चुलाचुली गाउँपालिका जिल्लाकै उत्कृष्ट स्थानीय तहका रूपमा स्थापित भएको छ । विद्यार्थी उत्तीर्ण प्रतिशतका आधारमा चुलाचुली गाउँपालिकाले इलामका १० स्थानीय तहमध्ये पहिलो स्थान हासिल गरेको हो । सार्वजनिक गरिएको तथ्यांकअनुसार चुलाचुली गाउँपालिकाभ...