• काठमाडौं-केरुङ रेलदेखि चिनियाँ भाषा पढाउनेसम्मको समझदारी !

    काठमाडौं : नेपाल र चीनबीच बहुचर्चित काठमाण्डौ–केरूङ रेलमार्गको सम्भाव्यता अध्ययन गर्ने सम्झौता पत्रमा हस्ताक्षर भएको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय र चिनियाँ यातायात मन्त्रालयबीच सीमा पार रेल मार्ग सम्भाव्यता अध्ययनको सम्झौता भएको हो । चिनियाँ राष्ट्रपति सी जिनपिङको दुई दिने नेपाल भ्रमणका क्रममा भएको विभि...

  • बेलायतमा नयाँ शक्ति र संघीय समाजवादी समायोजनमा सहमति

    लन्डन : नयाँ शक्ति पार्टी नेपाल र संघीय समाजवादी फोरम नेपालबीच पार्टी एकता भएसँगै प्रवासमा रहेका भ्रात ृसंगठनहरूबीच एकता पहल अघि बढेको छ । बेलायतमा क्रियाशील नेपाली संघीय समाज यूके र नयाँ शक्ति पार्टीको अन्तर्राष्ट्रिय नेपाली समाज यूकेको समायोजन यही अक्टोबर २६ मा हुने भएको छ । बेलायतको अल्डरसटमा अक्टोबर ५ तारिखमा बस...

  • मिर्गौलारोगी रामकुमारी सिङ्घकलाई युकेबाट सहयोग (भिडियो सहित)

    ललितपुर : सिङ्घक समाज युकेले मृगौला रोगी रामकुमारी सिङ्घक (अमृता) लाई १ लाख ११ हजार सहयोग प्रदान गरेको छ । शुक्रबार ललितपुरस्थीत सुमेरू अस्पतालमा सिङ्गक समाज, केन्द्रीय समितिका सचिव मीना सिङ्गकबाट विरामीलाई प्रदान गरिएको हो । सहयोग प्रदान गर्दै सिङ्गक समाजकी सचिव मीना सिङ्गकले विरामीको परिवारले कुनै सहयोगको आव्हान न...

  • सिक्किममा बनेको चलचित्रले पर्यटनमा सघाउ पुगेको छ : सांसद इन्द्रहाङ सुब्बा

    गान्तोक : भारतीय लोकसभाका सांसद इन्द्रहाङ सुब्बाले सिक्किममा चलचित्र बनेर सिक्किमको पर्यटन संसारभर पु¥याएकोमा खुशी व्यक्त गरेका छन् । ‘चलचित्र निर्माण गरेर जातिको मात्रै नभएर सिक्किमलाई चिनाउन मद्दत पुगेको छ, यसको लागि बधाइ दिन चाहन्छु’ सुब्बाले भने । लिम्बू चलचित्र थेत्लङको प्रिमियर शोको अवसरमा सांसद सुब्बाले सो कु...

  • सेप्टेम्बर २१ मा सिक्किमस्थीत थेत्लङको प्रिमियर शो

    काठमाडौं : ओपेरा इन्टरटेन्मेन्टद्वारा निर्मित लिम्बु चलचित्र ‘थेत्लङ’को २१ सेप्टेम्बरमा सिक्किमस्थीत मानान केन्द्रमा हुनेछ । सिक्किममा निर्मित पहिलो लिम्बू भाषा फिचर फिल्म लिम्बू उपन्यास, थेत्लङमा आधारित हो । किशोर सुब्बा निर्देशित चलचित्रमा विशाल सेनेहाङ र दिव्य लिम्बू मुख्य भूमिकामा छन् । संकिता सुब्बा, मुन्ना सुब...

  • दक्षिण कोरियाको सातौं अधिवेशनमा युवा संयोजक पदको लागि थेगिमको उम्मेदवारी

    इलाम : गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् दक्षिण कोरियाको सातौँ अधिवेशनका लागि टीका थेगिम सुब्बाले युवा संयोजक पदमाउम्मेदवारी दिएका छन् । किरात याक्थुङ चुम्लुङ कोरियाका सल्लाहकार तथा निवर्तमान कोषाध्यक्ष र इलामेली सेवा समाजका सल्लाहकार समेत रहेका थेगिमले आसन्न एनआरएन कोरियाको सेप्टेम्बर २१ र २२ हुने अधिवेश...

  • नेपाली समाज दक्षिण कोरियाकाे अध्यक्षमा दर्पन गुरुङ

    दक्षिण कोरिया : नेपाली संघीय समाज (नेफेसो) दक्षिण कोरिया र नेपाली अन्तर्राष्ट्रिय समाज दक्षिण कोरियाबिच समायोजन गरिएको छ । समायोजनपछि दर्पन गुरुङको अध्यक्षतामा ७३ सदस्यीय नेपाली समाज दक्षिण काेरिया समिति घोषणा गरिएको छ । गुरुङ तत्कालिन नेफेसो दक्षिण कोरियाका अध्यक्ष हुन् । समायाेजन शनिबार भएकाे हाे । समितिको सहअध्यक्...

  • नेपालीको जीवन रक्षा र मर्यादित रोजगार एनआरएनएको प्रमुख एजेन्डा : उपाध्यक्ष आचार्य

    क्वालालाम्पुर : गैरआवासीय नेपाली संघका केन्द्रीय उपाध्यक्ष कुल आचार्यले मलेसिया तथा खाडी मुलुकमा कार्यरत नेपालीहरुको जीवन रक्षा तथा मर्यादित रोजगार गैरआवासीय नेपाली संघको प्रमुख एजेन्डा हुने बताएका छन । एनआरएनए राष्ट्रिय समन्वय परिषद मलेसियाको छैटौं अधिवेशनलाई सम्बोधन गर्दै एनआरएनएको केन्द्रीय अध्यक्ष पदका प्रबल दाव...

  • मानसिक रोगी दर्नाललाई कतारबाट सहयोग

    जीतपुर : इलामको देउमाई नगरपालिका-९, लिङ्दिङ मानसिक रोगबाट ग्रस्त मनोज दर्नालको उपचारार्थ मलेसियाबाट सहयोग प्राप्त भएको छ । कतारमा रहेका नेपालीहरुको जीतपुर समाज सेवाबाट २० हजार रुपैयाँ रकम प्राप्त भएको मनोज दर्नाल सहयोग आर्थिक संयोजक हेमराज लिम्बूले जानकारी दिए । बिरामी दर्नालको उपचारको लागि भारतको सिक्किम र नेपालको...

  • कवि लीला सेलिङ माबो एनआरएनए युकेको महिला सचिवको उम्मेद्वार

    काठमाडौं : कवि तथा समाजसेवी लीला सेलिङ माबोले गैर आवासीय नेपाली संघ (एनआरएनए) युकेको महिला सचिवमा उम्मेरदवारी दिएकी छिन् । एनआरएनए युकेको आउँदो १४ सेप्टेम्बरमा निर्वाचन हुदैछ । एनआरएनए युकेको केन्द्रिय समितिमा तीन जना सचिवको व्यवस्था रहेको छ । जसमध्ये एक महिला रहनेछन् । त्यहि महिला कोटामा उनले उम्मेरदवारी दिएकी हुन ...