न्यूयोर्क : लिम्बू समुदायको महान चाड सिसे:क्पा तङ्नाम ५०८४ अमेरिकामा भव्य कार्यक्रमसहित मनाउने तयारी गरिएको छ । किरात याक्थुङ चुम्लुङ अमेरिकाको आयोजनामा आगामी जुलाईमा विविध कार्यक्रम गरि सिसे:क्पा तङ्नाम मनाउन लागिएको हो । कार्यक्रमलाई सफल बनाउन चुम्लुङले सम्पूर्ण अमेरिकामा रहेका लिम्बू समुदायमा आह्वान गरेको छ । का...
विश्व-प्रवास
-
-
नेपाली खानामार्फत बेल्जियममा पर्यटन प्रवर्द्धन
बार्सिलोना : नेपाली खानालाई विदेशमा चिनाउँदै पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यका साथ बेल्जियममा तेस्रो खाना महोत्सव (फूड फेस्टिवल) सम्पन्न भएको छ । नेपाली व्यवसायी संघ बेल्जियमको आयोजनामा शनिबार लुभेन सहरमा फूड फेस्टिवल सम्पन्न भएको हो। नेपालका विभिन्न भेगमा खाइने थरीथरीका खानाका परिकारहरूसहित १४ वटा खानाका स्टल...
-
हेलिकप्टर दुर्घटनामा इरानी राष्ट्रपतिको मृत्यु
एजेन्सी : इरानी राष्ट्रपति इब्राहिम रइसी र विदेशमन्त्री हुसेन अमिर अब्दुल्लाहियानको हेलिकप्टर दुर्घटनामा मृत्यु भएको छ । आइतबार भएको हेलिकप्टर दुर्घटनामा राष्ट्रपति रइसी र विदेशमन्त्री अब्दुल्लाहियानको मृत्यु भएको इरानी सञ्चार माध्यमहरूले जनाएका छन् । दुर्घटनामा इरानको पूर्वी अजरबैजान प्रान्तका गभर्नर मालेक रहमातीक...
-
हरित रोजगारीका निम्ति कोरियाले ९८ लाख डलर दिने
काठमाडौं : दक्षिण कोरिया सरकारले पोखरामा हरित रोजगारी सिर्जनाका निम्ति ९८ लाख अमेरिकी डलर प्रदान गर्ने भएको छ । सहयोगसम्बन्धी समझदारीपत्रमा नेपालका लागि कोरियाका राजदूत तेयोङ पार्क र अर्थसचिव मधुकुमार मरासिनीले मङ्गलबार अर्थ मन्त्रालयमा आयोजित एक कार्यक्रममा हस्ताक्षर गरेका छन् । कोरियाली अन्तर्राष्ट्रिय सहयोग निक...
-
जापानी परराष्ट्रमन्त्री कामिकावा योको आज नेपाल आउँदै
काठमाडौं : जापानका परराष्ट्रमन्त्री कामिकावा योको नेपालको औपचारिक भ्रमणमा आज यहाँ आउँदै छिन् । उपप्रधानमन्त्री एवं परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठको निमन्त्रणामा परराष्ट्रमन्त्री योको नेपाल भ्रमणमा आउन लागेकी हुन् । राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग उनले बेग्लाबेग्लै शिष्टाच...
-
डिभीको नतिजा आज सार्बजनिक, यसरी सकिन्छ हेर्न
इलाम : अमेरिकी डाइभर्सिटी भिसा (डिभी) २०२५ को नतिजा सार्बजनिक भएको छ । नेपालस्थित अमेरिकी दूतावासका अनुसार शनिबार राति ९ बजे डिभीको नतिजा सार्बजनिक भएको छ । दुताबासले आफ्नो कनफरमेसन नम्बर dvprogram.state.gov/ESC मा गई नतिजा हेर्न सक्ने जनाएको छ । दुताबासका अनुसार यो नै डिभीको नतिजा थाहा पाउने यो एक मात्र तरिका भ...
-
हराएका शताब्दीऔँ पुराना मूर्ति अमेरिकाबाट नेपाल पठाइयो
काठमाडौं : अमेरिकामा रहेको नेपाली राजदूतावासले पुरातात्त्विक महत्त्वका २४ वटा मूर्ति नेपाल पठाएको छ । अमेरिकी नागरिक सुसन व्राडफोर्डले सङ्कलन गर्नुभएको ती सामग्री हालै हवाई टापुमा हस्तान्तरण गरिएको थियो । दूतावासका कर्मचारीलाई हस्तान्तरण गरिएका ती सामग्री पुरातत्त्व विभागसँगको समन्वयमा हिजो हवाईबाट नेपाल पठाइएको हो ।...
-
दक्षिण कोरियाको निर्यातमा वृद्धि
सियोल : स्थानीयरूपमा निर्मित प्राविधिक उत्पादनहरूको बलियो मागका कारण दक्षिण कोरियाको निर्यात मात्रा लगातार सातौँ महिनामा पनि बढेको केन्द्रीय बैंकको तथ्याङ्कले देखाएको छ । बैंक अफ कोरियाका अनुसार निर्यात मात्रा सूचकाङ्क मार्चमा एक वर्षअघिको तुलनामा शून्य दशमलव एक प्रतिशतले बढेको छ र यो वृद्धि गत वर्षको सेप्टेम्बरदेख...
-
राष्ट्रपतिद्वारा कतारका राजाको सम्मानमा रात्रिभोज आयोजना
काठमाडौं : राष्ट्रपति रामचन्द्र पौडेलले नेपाल भ्रमणमा रहेका कतारका राजा शेख तमिम बिन हमाद अल थानीको सम्मानमा रात्रिभोजको आयोजना गरेका छन् । होटेल साल्टीमा आयोजना गरिएको रात्रिभोजमा नेपाली परम्परागत झाँकीसमेत प्रस्तुत गरिएको छ । रात्रिभोजमा उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, सभामुख...
-
एसिसी प्रिमियर कपमा नेपालको विजयी सुरूवात
इलाम : एसिसी प्रिमियर कप टी-२० क्रिकेट प्रतियोगितामा नेपालले विजयी सुरुवात गरेको छ। ओमानमा शुक्रबारदेखि सुरू भएको प्रतियोगितामा नेपालले मलेसियालाई ५ विकेटले पराजित गरेको हो। मलेसियाले दिएको १४४ रनको लक्ष्य नेपालले ५ विकेटको क्षतिमा ४ बल खेल्न बाँकी छदा पूरा गर्यो। नेपालका ओपनरद्वय कुशल भुर्तेलले २४ रन र आसिफ...
- « Previous Page
- 1
- …
- 12
- 13
- 14
- 15
- 16
- …
- 70
- Next Page »











































