• श्रीलङ्काका राष्ट्रपति दोषी ठहर

    काठमाडौँ : श्रीलङ्काको सर्वोच्च अदालतले स्थानीय निर्वाचनलाई अनिश्चित कालका लागि ढिलाइ गरेकामा बिहीबार राष्ट्रपति रनिल विक्रमासिङ्घेलाई ‘गैरकानूनी आचरण’ को दोषी ठहर गरेको छ । स्थानीय निर्वाचनलाई अर्थतन्त्रको व्यवस्थापनमा अनौपचारिक जनमत सङ्ग्रहका रूपमा हेरिएको छ । पदमा रहँदा विक्रमासिङ्घेले उन्मुक्ति पाएकाले अदालतको ...

  • कोरियामा अस्ताएकी इलामकी सोनुले तीन महिनाअघि मलेसियामा गुमाएकी थिइन् बुवा

    इलाम : इलामको माई नगरपालिका–१ तिलटारकी २० वर्षीया सोनु श्रेष्ठको दक्षिण कोरियामा निधन भएको छ। अध्ययनको सिलसिलामा ६ महिनाअघि दक्षिण कोरिया गएकी श्रेष्ठको (आइतबार, भदौ २) निधन भएको हो। दक्षिण कोरियास्थित उल्सान विश्वविद्यालयमा अध्ययनरत श्रेष्ठको आइतबार निधन भएको खबर आफूहरूलाई आएको उनका फुपाजु होम श्रेष्ठले जानकारी दिए।...

  • ईलाम सेवा समाज दोहा कतारको चौथो अधिवेशन २३ अगष्टमा

    कतार : सन् २०१५ मा स्थापित ईलाम सेवा समा दोहा कतारको चौथो अधिवेशन आगामी २३ अगष्ट २०२४ मा हुँदैछ । द गोरखा नेपाली रेष्टुरेन्ट नज्मामा हुने अधिवेशनको सम्पूर्ण तयारी पूरा भएको समाजका महासचिव ज्ञानेन्द्र रसाईलीले बताए । महासचिव रसाईलीका अनुसार अधिवेशन तयारीको सिलसिलामा संस्थाका संस्थापक अध्यक्ष एंव प्रमुख सल्लाहकार धनबह...

  • इजरायलको आक्रमणबाट गाजामा ४० हजारभन्दा बढीको मृत्यु, ६० प्रतिशत भौतिक संरचना ध्वस्त

    संयुक्त राष्ट्रसंघको मानवअधिकार उच्चायुक्त कार्यालयका अनुसार गाजामा औसतमा दैनिक १३० जना मानिसको मृत्यु हुने गरेको छ । त्यसमध्ये अधिकांश महिला र बालबालिका रहेका छन् । काठमाडौं : इजरायलले विगत १० महिनायता गाजा क्षेत्रमा गरेको आक्रमणबाट ४० हजारभन्दा धेरै व्यक्तिको मृत्यु भएको हमास नियन्त्रित स्वास्थ्य मन्त्रालयले जनाएक...

  • ब्राजिलमा विमान दुर्घटना हुँदा ६१ जनाको मृत्यु

    काठमाडौं : ब्राजिलमा यात्रुवाहक विमान दुर्घटना हुँदा ६१ जनाको मृत्यु भएको छ । अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले उल्लेख गरेअनुसार ब्राजिलको साओ पाउलो नजिक विन्हेडो सहरमा शुक्रबार स्थानीय समयअनुसार दिउँसो साढे १ बजे वोयपास एयरलाइन्सको एटीआर–७२ जहाज दुर्घटना हुँदा त्यसमा सवार सबै यात्रुको मृत्यु भएको हो । जहाजमा ५७ यात...

  • बङ्गलादेशमा भएकाे डुङ्गा दुर्घटनामा ३४ जनाको मृत्यु

    काठमाडौं : युद्धग्रस्त म्यान्माबाट भागेर बङ्गलादेश जाने क्रममा भएको डुङ्गा दुर्घटनामा परी मृत्यु भएका ३४ जना रोहिंग्या शरणार्थीको शव निकालिएको स्थानीय सरकारका एक शीर्ष अधिकारीले बिहीबार बताएका छन्।  बङ्गलादेशको नदीमा मङ्गलबार भएको उक्त दुर्घटनामा साना बच्चाहरूसहित १० जनाको शव तत्काल निकालिएको थियो। हालसम्म कूल मृतकक...

  • बङ्गलादेशमा गठन हुने अन्तरिम सरकारले आज शपथ लिने तयारी

    काठमाडौं : बङ्गलादेशमा गठन हुने अन्तरिम सरकारका सदस्यहरुले आज शपथ ग्रहण गर्ने तयारी छ । नोबेल पुरस्कार विजेता मोहम्मद युनुस नेतृत्वको सल्लाहकार परिषद्ले आज शपथ लिने तयारी भइरहेको बङ्गलादेशका सेना प्रमुख जनरल वाकर जमानलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ । आज बेलुकी ८ बजे सपथ ग्रहणको कार्यक्रम हुनेछ । सल्लाहकार परिषद् ...

  • बङ्गलादेशको राजनीतिक घटनाक्रमलाई नजिकबाट नियालिरहेका छौँ – सरकार

    काठमाडौँ : नेपाल सरकारले बङ्गलादेशको पछिल्लो राजनीतिक घटनाक्रमलाई नजिकबाट नियालिरहेको जनाएको छ । परराष्ट्र मन्त्रालयले बुधबार एक विज्ञिप्तिमार्फत बङ्गलादेशमा पछिल्ला केही सातादेखिको प्रदर्शनका क्रममा भएको जनधन र सम्पत्तिको क्षतिप्रति गहिरो चिन्ता व्यक्त गरेको छ । मन्त्रालयले ज्यान गुमाउने व्यक्तिका परिबार...

  • बङ्गलादेशमा बन्यो नयाँ सरकार

    ढाका : नोबेल पुरस्कार विजेता मोहम्मद युनुस मङ्गलबार राति बङ्गलादेशकाे अन्तरिम सरकार प्रमुखमा नियुक्त भएका छन् ।  राष्ट्रपति मोहम्मद शहाबुद्दीनले विवादास्पद आम निर्वाचनमार्फत गठन गरेको १२ औँ संसद् विघटन गरेको केही घण्टापछि युनुसलाई अन्तरिम सरकारको प्रमुखमा नियुक्त गरेको बङ्गलादेशी पत्रिका न्यूएजले समाचारमा उल्लेख गरेक...

  • हसिनाको बहिर्गमनले बंगलादेशको लोकतान्त्रिक यात्रा अन्योल

    काठमाडौं । बंगलादेशमा आरक्षणविरूद्धको विषयमा चर्किएको सरकारविरोधी आन्दोलनले उग्ररुप लिएपछि प्रधानमन्त्री शेख हसिनाले पदबाट राजीनामा दिएर देश छाडिन् । बंगलादेशमा भूतपूर्व सेनाका सन्तानहरूलाई सरकारी जागिरमा आरक्षण दिने नीतिविरूद्धको आन्दोलन सरकारविरोधी आन्दोलनमा परिणत भएपछि हसिनाको १५ वर्षे सत्ता यात्रामा पूर्णविराम ...