• हराउँदै ढिकीजाँतोको प्रचलन

    इलाम : इलामका ग्रामीण क्षेत्रहरुमा कुटानी–पिसानीका लागि आधुनिक प्रविधि भित्रिएपछि परम्परागत साधन ढिकी र जाँतो लोप हुँदै जान थालेका छन् । युवापुस्ताको उदासिनता र प्रविधिको विकाससँगै विद्युतबाट चल्ने मिल स्थापना भएपछि गाउँघरमा परम्परागत ढिकी–जाँतोको प्रयोग घट्दै जाँदा ढिकी र जाँतो बिस्तारै लोप हुने अवस्थामा पुगेक...

  • फाल्गुनन्द पदमार्ग अन्तरर्गत माईपोखरी छिन्टापु खण्डमा निर्माणको काम शुरु

    इलाम : फाल्गुनन्द पदमार्ग अन्तरगत इलामको सन्दकपुर गाउँपालिकाको माईपोखरी छिन्टापु खण्डमा निर्माणको काम शुरु भएको छ । निर्माण उपभोक्ता समितिका अध्यक्ष कमला खनालको अध्यक्षता गाउँपालिका अध्यक्ष तुलाराम गुरुङ्गको प्रमुख आतिथ्यतामा पदमार्गको निर्माण शुरु भएको हो । स्वीस विकास नियोग र नेपालका तीन तहकै सरकारहरुबिचको आर...

  • रेडपाण्डा पदमार्ग : जहाँबाट देखिन्छ ६० बढी हिमालदेखि रेडपाण्डासम्म

    इलाम : सन्दकपुर गाउँपालिका कोशी प्रदेशको सुन्दर जिल्ला इलाममा अवस्थित छ ।  सन्दकपुर इलाम जिल्लाको शीर हो । इलामको चुचुरो अर्थात कोशी प्रदेशको प्रमुख पर्यटकीय गन्तव्य हो, सन्दकपुर यही गाउँपालिकामा पर्छ । सन्दकपुर गाउँपालिका घुम्नै पर्ने पर्यटकीयस्थलमा घोषित छ । १५६.०१ वर्ग कि.मी. क्षेत्रफल ओगटेको गाउँपालिका...

  • रेडपाण्डाको बिषयमा पुस्तक प्रकाशन

    इलाम : विश्वमा लोपउन्मुख अवस्थामा रहेको वन्यजन्तु रेडपाण्डाको बिषयमा पुस्तक प्रकाशन भएको छ । नेपालमा १५ वर्ष अघिबाट संरक्षणका कार्यक्रम हुँदै आएको लोपउन्मुख वन्यजन्तु रेडपाण्डाको बिषयमा लिखित पुस्तक इलाममा विमोचन गरिएको हो । डिभिजन वन कार्यालय इलामका प्रमुख विरेन्द्र शाहको अध्यक्षतामा भएको कार्यक्रममा कोशी प्...

  • मेची करिडोर निर्माणले गाँउबस्तिको मुहार फेरीदै,सदरमुकाम इलाम बजार चलायमान हुने आशा

    इलाम : केचना कंचनजगा (मेची करिडोर) सडक ट्रयाक खोली संचालन भएसंगै इलाम सदरमुकाम आउन र झापा जान निकै छिटो मात्र भएको छैन त्यस सडकले छोएको गाँउ बस्तिको मुहार नै बदलिएको छ । मेची राजमार्ग भएर झापाको बिर्तामोड पुग्न ८६ किलोमिटरको यो दूरी यो सडक बाट बढीमा ५० किलोमिटरमा सीमित भएको छ । करीब तीन घण्टा लाग्ने मेची राजमार्...

  • खेल महोत्सवले सितली बजार खचाखच

    इलाम : जिल्लाको माई नगरपालिका–२ स्थित सितली बजार यतिबेला खेल पर्यटकले खचाखच भरिएको छ । आइतबार १५औँ जिल्लास्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु भएपछि खेल पर्यटकको चहलपहल बढ्नुका साथै सितलीमा आर्थिक कारोबारसमेत वृद्धि भएको छ । प्रतियोगिता सुरु भएपछि प्रतियोगितामा सहभागी हुन आएका खेलाडी, व्यवस्थापक, प्रशिक्षक त...

  • आन्तरिक पर्यटकको रोजाइमा तेह्रकुनेपोखरी

    इलाम : दक्षिणी इलामको माई नगरपालिका–१ र ९ को सङ्गमस्थलमा पर्ने तेह्रकुनेपोखरी पछिल्लो समय आन्तरिक पर्यटकको रोजाइमा परेको छ ।  यहाँ घुम्न, तस्बिर खिच्न, भिडियो छायाङ्कन गर्न र वनभोज खान आउनेको हरेक सप्ताहान्तमा भीड लाग्ने गरेको छ । स्थानीयवासीको सक्रियतामा भएको पूर्वाधार विकाससँगै डुङ्गासमेत सञ्चालनमा आएपछि आन्तरिक प...

  • पर्यटन प्रवर्द्धन गर्न ‘ऐनापोखरी महोत्सव’

    इलाम : अधिकभन्दा अधिक आन्तरिक पर्यटक आकर्षित गर्ने उद्देश्यले चुलाचुली गाउँपालिका ३ र ४ मा अवस्थित ऐनापोखरीमा महोत्सव आयोजना गरिएको छ । दशदिनसम्म जारी रहने महोत्सवको बिहीबार आयोजित विशेष कार्यक्रममा चुलाचुली गाउँपालिकाका अध्यक्ष राजेन्द्र केरुङले उद्घाटन गरे । त्यस अवसरमा उनले स्थानीय पर्यटकीय क्षेत्रहरुको संरक्षण र...

  • रेडपाण्डा अवलोकनका लागि इलामको सन्दकपुरका गाउँमा युरोपका पर्यटक 

    इलाम : विश्वका सिमित देशमा मात्रै पाइने रेडपाण्डा हेर्न इलामका उच्च पहाडी क्षेत्रमा तेस्रो मुलकका पर्यटक पुग्ने क्रम बढेको छ । उच्च पहाडी क्षेत्रका गाउँमा रेडपाण्डा अध्ययन गर्न बिदेशी पर्यटकहरु पुग्ने क्रम बढेपछि लेकाली गाउँका बासिन्दाको आयश्रोतको माध्यम पर्यटन भएको छ ।  ए सन्दकपुर ४ माबुको दोबाटेमा अहिले युरोपक...

  • सिंगापुरको पर्यटनबाट नेपालले केही सिक्न सक्छ ?

    हालसालै आएको पछिल्लो ताजा तथ्यांकअनुसार सन् २०२४ मा विश्व पर्यटन क्षेत्रमा ९९ प्रतिशतले रिकभर भएको छ । भनाइको मतलब अब विश्व पर्यटन क्षेत्रमा सन् २०१९ को तुलनामा पुग्न एक प्रतिशत मात्रै बाँकी रहेको छ । यसअघि सन् २०२५ लाग्ने बित्तिकैको तथ्यांकमा चाहिँ ९८ प्रतिशतले रिकभर भएबको भनिएको थियो, विश्व पर्यटन क्षेत्रमा सन् २०१...