• दरबन्दी विषयान्तर नगर्न भगवती माविलाईअखिल क्रान्तिकारीको चेतावनी

    इलाम : रिक्त दरबन्दीलाई विषयान्तर नगर्न नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी निकट अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी) ले सम्बन्धित विद्यालयलाई चेतावनी दिएको छ । इलाम सदरमुकामस्थित भगवती माध्यमिक विद्यालयमा विज्ञान विषयको रीक्त दरबन्दीलाई विषयान्तर गरेर अंग्रेजी बनाउन खोजेको ...

  • मातृभाषा शिक्षामा लगानी बढाउँदै फाल्गुनन्द गाउँपालिका

    घुर्बिसे पंचमी (पाँचथर) : पाँचथरको फाल्गुनन्द गाउँपालिकाले मातृभाषा शिक्षामा जोड दिएको छ । गाउँपालिकाले सबै सामुदायिक विद्यालयमा अनिवार्य मातृभाषा शिक्षाको पठनपाठन गराउने नीति लिएर अघि बढेको छ । आर्थिक वर्ष २०७५/७६ देखि स्थानीय लिम्बू र तामाङ मातृभाषाको पठनपाठन सुरु गरेको फाल्गुनन्दले अहिले राई वान्तवा  मातृभाषामा स...

  • एकैदिन १ सय ६७ जनामा कोरोना संक्रमण

    काठमाडौं । नेपालमा एकैदिन १ सय ६७ जना कोरोना संक्रमित थपिएका छन् । पछिल्लो २४ घण्टामा ६ हजार ४ सय ४७ जनामा गरिएको परीक्षणमा १ सय ६७ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ८ लाख २७ हजार ५८ पुगेको छ । मन्त्रालयका अनुसार सोही अवधिमा २...

  • फिदिम नगरपालिका भित्रका ४०० जना विद्यार्थीलाई ब्याग वितरण

    पाँचथरः फिदिम नगरपालिका भित्रका पाँच वटा विद्यालयका ४०० जना विद्यार्थीलाई शुक्रबार स्कुल ब्याग वितरण गरिएको छ । नगरपालिकाको १३ नम्बर वडास्थित लुङरुपाका विभिन्न विद्यालयमा कक्षा १ देखि ५ सम्म अध्ययनरत विद्यार्थीहरुलाई ब्याग प्रदान गरिएको हो । वडाको चालु आर्थिक वर्षको सामाजिक विकास तर्फ विनियोजित रकम दुई लाख ५० हज...

  • जिल्लाकै पहिलो आँखा अस्पताल निर्माण

    इलाम : इलाम नगरपालिकाले आँखा अस्पताल निर्माण गरेर सञ्चालनमा ल्याएको छ । नगरपालिकाले सामुदायिक आँखा अस्पताल सञ्चालन र ब्यवस्थापनको लागि स्थानीय सरकार सञ्चालन ऐनले दिएको अधिकार प्रयोग गरेर छुट्टै कार्यविधि जारी गरी अस्पताल निर्माण गरेको नगर उपप्रमुख शुशिला नेम्माङले बताईन्। जिल्लामा स्थापना भएको सामुदायिक आँखा अस्पताल...

  • प्राथमिक स्वास्थ्य केन्द्रलाई ५ लाख बराबरको उपकरण हस्तान्तरण

    माईजोगमाई : इलामको माईजोगमाई गाउँपालिका ६ स्थित प्याङ प्राथमिक स्वास्थ्य केन्द्रलाई ५ लाख बराबरको स्वास्थ्य उपकरण प्राप्त भएको छ । नेपाल सरकार स्वास्थ तथा जनसंख्या मन्त्रालयबाट १० लिटरको अक्सिजन कनसनट्रेटर दुई थान र पल्स अक्सिमिटर ६ थान उपकरण प्राप्त भएको हो । करिब ५ लाख रुपैयाँ बराबरको उपकरणहरु बुधबार एक कार्यक्रम...

  • नीजि विद्यालयको सहभागिता विना देशको शिक्षा क्षेत्रको विकास गर्न सकिन्‍न : नेम्बाङ

    इलाम : पूर्व संविधान सभाका अध्यक्ष सुवासचन्द्र नेम्बाङले नीजि विद्यालयको सहभागिता विना देशको शिक्षा क्षेत्रको विकासको कल्पना पनि गर्न नसकिने बताएक छन् । निजी तथा आवासीय विद्यालय संगठन (प्याब्सन) इलामको नवौं जिल्ला अधिबेशनको उद्घाटन गर्दै नेम्बाङले नीजी विद्यालयले शिक्षा क्षेत्रमा ठूलो फड्को मारेकै कारण कारण शिक्षा क...

  • प्याब्सनको नवौं जिल्ला अधिवेशनमा तिन शिक्षक र एक विद्यालय सम्मानित हुँदै

    इलाम : स्मारिका लोकार्पण र सम्मान कार्यक्रमसहित नीजि तथा आवसीय विद्यालय संगठन (प्याब्सन) इलामको नवौं जिल्ला अधिवेशन शनिबार इलाम सदरमुकाममा हुँदैछ । पूर्व संविधानसभाका अध्यक्ष सुवासचन्द्र नेम्बाङले उद्घाटन गर्ने अधिवेशनको सम्पूर्ण तयारी पूरा भएको शुक्रबार इलाममा पत्रकार भेटघाट गरी प्याब्सनले जानकारी दिएको छ । अधिवेशन...

  • सरस्वती माविको अध्यक्षमा जसपाका खजुम निर्वाचित

    इलाम : इलामको माङसेबुङ गाउँपालिका ५ स्थति सरस्वती माध्यमिक विद्यालय व्यवस्थापन समितिको अध्यक्षमा जनता समाजवादी पार्टीका किसान खजुम निर्वाचित भएका छन् । विद्यालय व्यवस्थापन समितिको निर्वाचित र मनोनित प्रतिनिधिहरुको बुधबार सम्पन्न भेलाले खजुमको अध्यक्षतामा ९ सदस्यीय व्यवस्थापन समिति गठन गरेको हो । सदस्य सचिवमा प्रधान...

  • देउमाईमा भवन र स्कुल बस उद्घाटन, नगर प्रमुख छात्रवृत्ति वितररण

    इलाम : पश्चिमी इलामको मंगलबारेस्थित भानुभक्त माध्यमिक विद्यालयमा ३ वटा नवनिर्मित भवन उद्घाटन गरिएको छ । देउमाई नगर पालिकाका प्रमुख सुर्य पोख्रेलले नव निर्मित भवन र विद्यार्थीहरुलाई आवत जावतमा सघाउ पुर्याउन बस उद्घाटन गरे । नगरको १४ लाख ९१ ह्जार सहयोग गरी जम्मा १५ लाखमा एक भवन , राष्ट्रपति शैक्षिक सुधार अनुदान १८ लाख...