सुजता सुनुवार इलाम : इलामको इलाम नगरपालिका ४ का प्रकाश अधिकारी इडिभी चिठ्ठा परेको दिनको खुसी शब्दमा व्यक्त गर्न सक्दैनन् । इडिभी परेको थाहा पाएपछि खुसीले उफ्रिएका थिए प्रकाश । ‘सपना’ को देश अमेरिका जान पाउने भएपछि उनलाई आफ्नो सपना पूरा भए झैं लाग्यो । कम्प्युटर सिकाउने काम गरेर प्रकाशको बिहान बेलुका चुलो त बलेको थिय...
विश्व-प्रवास
-
-
सुरक्षा कारबाहीमा तालिवानका वित्तीय व्यवस्थापकको मृत्यु
काबुल : अफगानिस्तानको सुरक्षा बलले समानगन प्रान्तमा गरेको कारबाहीमा तालिवानका वरिष्ठ वित्तीय व्यवस्थापकको मुल्लाह रमाजुल्लाहको मृत्यु भएको अफगानी अधिकारीले आइतबार जनाएका छन्। शनिबार राति तालिवान विद्रोहीका लडाकूले आश्रय लिँदै आएको दराए इएस जिल्लाको देउकुण्डी गाउँमा भएको सुरक्षा कारबाहीमा जुवाइर भनिने रमामुल्लाहको मृत्...
-
फिफा वर्ष खेलाडीको नामावली सार्वजनिक
विश्व फुटबलको सर्वाेच्च निकाय (फिफा) ले यस वर्षको फिफा वर्ष खेलाडीको लागि शुक्रबार अन्तिम तीन जनाको नाम सार्वजनिक गरेका छन् । फिफाले सार्वजनिक गरेको वर्ष खेलाडीमा पोर्चुगल तथा रियल म्याड्रिडका फरवार्ड क्रिष्टियानो रोनाल्डो, बार्सिलोनाका अर्जेन्टिनी फरवार्ड लियोनेल मेस्सी र ब्राजिल तथा पिएसजीका नेयमार अन्तिम तीनको सुचीम...
-
मेक्सिकोमा शक्तिशाली भूकम्प, १३९ को मृत्यु
काठमाडौं : मेक्सिकोमा बुधबार बिहान ७ दशमलव १ को म्याग्निच्युडको भुइँचालो गएको छ। जसमा परी १ सय ३९ जनाको निधन भइसकेको विदेशी सञ्चारमाध्यमले जनाएका छन्। भुइँचालोका कारण ग्यास विछ्याइएको पाइप लाइन विस्फोट हुँदा ठूलो मात्रामा क्षति पुगेको लन्डनबाट प्रसारण हुने डेली मेल पत्रिकाको अनलाइन संस्करणमा जनाइएको छ। क्षतिको हिसाबले...
-
क्यारेबियन क्षेत्रमा फेरि आँधी
बीबीसी/रोयटर्स पोन्से : क्यारेबियन क्षेत्रमा दुई साताअघिको आँधी ‘इर्मा’को असर नसकिँदै अर्को शक्तिशाली आँधीको गएको छ । ‘मारिया’ नामको आँधीले लगभग इर्माकै बाटोमा पछयाइरहेको र भयावह क्षति पुर्याइरहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । मारियाले डोमिनीका क्षेत्र नराम्ररी प्रभावित पारेको प्रधानमन्त्री रुजवेल्ट...
-
उत्तर कोरियातर्फ पनि क्षेप्यास्त्र प्रहार
काठमाडौं : उत्तर कोरियाले जापानतिर लक्षित गर्दै मिसाइल छाडेपछि त्यसको जवाफमा दक्षिण कोरियाले पनि निर्धारित लक्ष्यमा दुई ब्यालेस्टिक मिसाइल प्रहार गरेको छ । उत्तरले गरेको परीक्षणको केही समयपश्चात् प्रतिक्रियास्वरूप दक्षिणले दुईटा ‘ह्युन्मु–२’ नामक ब्यालेस्टिक मिसाइल निर्धारित लक्ष्यमा सफलतापूर्वक प्रहार गरेको जोइन्ट चिफ...
-
समुद्री आँधीको प्रभावः मानवविहीन टापु बन्यो बर्मुडा
वासिङ्टन : समुद्री आँधी इर्माका कारण क्यारिबियन समुद्रमा अवस्थित बर्मुडा टापु निर्जन बनेको छ । तीन सय वर्षको इतिहासमा पहिलो पटक उक्त सुन्दर टापु जीवनका लागि अयोग्य बनेको हो । आँधीको प्रकोपका कारण त्यहाँ बसोबास गर्ने सबै मानिस अन्यत्र सरेका छन् । ‘टापुका बस्तिहरु पूर्ण रुपमा ध्वस्त बनेका छन्,’ अमेरिकाका लागि बर्मुडा र ...
-
भारतबाट मजदुरी गरी घर आउँदा ३ लुटिए
भीमदत्तनगर : दशैँका लागि भारतबाट मजदुरी गरेर घर फर्किंदै गरेका सल्यान मर्मा–५ का तीनजना सोमबार बिहान कञ्चनपुरको ब्रह्मदेव बजारमा लुटिएका छन् । भारतको उत्तराखण्डस्थित पौडी गड्वालबाट मजदुर गरेर घर फर्किंदै गरेका सल्यान मर्माका देवबहादुर राना, दलवीर राना र नन्दराम राना भीमदत्तनगरपालिका–९ मा रहेको ब्रह्मदेव बजारमा नेपालीब...
-
१८७४ वर्षीय मानिस भेटिए, त्यहीपनि जिउँदै…
उदयपुर । संसारमा मान्छेको उमेर हदै बढी भए कतिसम्म होला ? सय देखि २ सय वर्षसम्मका हुन सक्छन् । तर, हजार वर्षभन्दा पनि माथि उमेर भएको मान्छे हाम्रै नेपालमा फेला परेको सुन्दा तपाईंलाई अचम्म लाग्ला । तर अच्चम मान्नु पर्दैन, उदयपुरको ताप्ली गाउँपालिका अन्तर्गत पर्ने रुपाटार–९ का राजबहादुर राउतको उमेर १ हजार ८ सय ७४ वर्ष भए...
-
गोर्खाल्यान्ड आन्दोलनकारी नेतृत्वलाई दिल्लीको निम्तो
मनोज बोगटी कालेबुङ : केन्द्रीय गृहमन्त्री राजनाथ सिंहले छुट्टै राज्य गोर्खाल्यान्डका निम्ति आन्दोलन गरिरहेको दल गोर्खा जनमुक्ति मोर्चा (गोजमुमो)लाई वार्ताका लागि दिल्ली बोलाएका छन्। गोर्खा जनमुक्ति मोर्चाका प्रमुख विमल गुरूङले फोनद्वारा आफूहरूलाई गृहमन्त्रीले दिल्ली बोलाएको बताएका हुन्। यद्दपि दिल्लीमा कहिले, कहाँ बै...
- « Previous Page
- 1
- …
- 58
- 59
- 60
- 61
- 62
- …
- 70
- Next Page »

































