इलाम : भारतले चन्द्रमामा सफलता हात पारेको छ । भारतीय चन्द्रयान–३ ले चन्द्रमाको सतहमा बुधबार साँझ अवतरण गरेर इतिहास रचेको हो । भारत चन्द्रमाको दक्षिणी ध्रुवमा सफलतापूर्वक अवतरण गर्ने पहिलो देश बनेको छ। चन्द्रमामा विक्रम ल्यान्डरको सफ्ट ल्याण्डिङपछि प्रज्ञान रोभर त्यहाँबाट निस्कनेछ र अनुसन्धान र जानकारी सङ्कलन गर्न च...
विश्व-प्रवास
-
-
दक्षिण कोरियामा इलामेली समाजले पहिलो पटक सांगीतिक कार्यक्रम गर्दै..
इलाम: दक्षिण कोरियामा मनाइने महान पर्व छुसकको अवसरमा इलामेली समाज दक्षिण कोरियाले पहिलो पटक सांगीतिक धमाकाको आयोजना गर्ने भएको छ । छुसकको तेश्रो दिन सेप्टेम्बर ३० तारीख,शनिबार सउलसिटी छुङरोगु तेहाकरो ३ खील २९ स्थित फेकजु न्यन खिन्यम ग्वानको हलमा "इलाम चियाबारी साँगीतिक धमाका २०२३” को तयारी गरेको हो । उक्...
-
पाकिस्तानका पूर्वप्रधानमन्त्री खानलाई छुटाउने प्रयास सुरु
इस्लामावाद : भ्रष्टाचारको आरोपमा तीन वर्षको जेल सजाय पाएका पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानलाई जेलमुक्त गर्ने प्रयास प्रारम्भ भएको छ । ‘ट्रायल कोर्ट’को तीन वर्ष जेल बस्नुपर्ने निर्णयलाई चुनौती दिँदै नेता खानका वकिलहरूले आज पुनरावेदन दायर गरेका हुन् । पुनरावेदनमा उनलाई धरौटीमा जेलमुक्त गर्न आग्रह पनि गरिएको छ...
-
पाकिस्तानका पूर्वप्रधानमन्त्री खानलाई तीन वर्षको जेल सजाय
काठमाडौं : पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानलाई भ्रष्टाचारको आरोपमा तीन वर्षको जेल सजाय सुनाइएको छ । इस्लामावादको एक अदालतले उनलाई सरकारी उपहार बेचेर कमाएको रकम घोषणा नगरेकामा दोषी ठहर गरेको हो । उनले आरोप अस्वीकार गर्दै पुनरावेदन गर्ने बताएका छन् । फैसलापछि खानलाई लाहोरस्थित घरबाटै हिरासतमा लिइएको बीबीसीले ...
-
आगो निभाउन गएको विमान दुर्घटना, २ पाइलटको मृत्यु
एथेन्स : ग्रिसको इभियामा जंगलमा लागेको आगो निभाउन गएको विमान दुर्घटनामा परेको छ । सो दुर्घटनामा विमानमा सवार दुवै पाइलटको मृत्यु भएको जनाइएको छ । मिडिया रिपोर्टका अनुसार सीएल–२१५ विमान इभियाको जंगलमा लागेको आगो निभाउनका लागि प्रयोग गरिएको थियो। सोही क्रममा विमानको पखेटा रुखमा अड्कियो । केही समयपछि विमान जमिनमा खस्यो...
-
सिंगापुरमा २० बर्ष पछि महिलालाई फाँसीमा चढाइदै
सिंगापुर : दुई लागुऔषध तस्करलाई यसै साता सिंगापुरमा फाँसी दिइने भएको छ । मृत्युदण्डको सजाय सुनाइएका दुई जनामा एक महिला पनि छन्, जसलाई फाँसी दिइनेछ । विशेष कुरा के छ भने २० वर्षपछि सिंगापुरमा एउटी महिलालाई फाँसी दिइन लागिएको हो । यो जानकारी सिंगापुरको एक मानवअधिकार संगठनले दिएको हो । ५० ग्राम हेरोइनको तस्करीमा दोषी...
-
कोरियन भाषा परीक्षाको आवेदन खुल्यो, क-कसले फारम भर्न पाउँछन् ?
इलाम : दक्षिण कोरियामा काम गरेर फर्किएकालाई इपिएस कोरिया शाखाले भाषा परीक्षाको आवेदन खुलाएको छ । शाखाले सूचना प्रकाशित गर्दै पाँच वर्ष कोरियामा रोजगार गरेर फर्किएकाले साउन १३ देखि १५ गतेसम्म आवेदन दिन पाउने जानकारी दिएको हो । शाखाका अनुसार परीक्षा आगामी भदौ १८ देखि २९ गतेसम्म हुने छ भने नतिजा असोज ३ गते प्रकाशन हुने...
-
आज पृथ्वी सूर्यबाट सबैभन्दा टाढा : गर्मी बढ्ने, दिन लामो हुने
काठमाडौं : आज पृथ्वी सूर्यबाट सबैभन्दा टाढा हुने नेपालका खगोलविदहरुले बताएका छन् । यसो हुँदा उत्तरी ध्रुवमा दिन लामो, रात छोटो र गर्मी हुन्छ । यसको विपरीत दक्षिणी ध्रुवमा जस्तै अष्ट्रेलिया, न्यूजिल्याण्डमा दिन छोटो, रात लामो र चिसो हुन्छ । यो जानकारी शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय अन्तर्गतको बीपी कोइराला मेमोर...
-
साउदी अरबको जेद्दामा गोली चल्दा एक नेपालीको मृत्यु
काठमाडौं : साउदी अरबको जेद्दास्थित अमेरिकी वाणिज्य दूतावास बाहिर गोली चल्दा एक नेपाली सुरक्षागार्डसहित दुई जनाको मृत्यु भएको छ । बुधबार भएको यो घटनाको अमेरिका र साउदी अरबका अधिकारीहरुले पुष्टि गरेको अलजजिराले जनाएको छ । समाचार अनुसार कारमा सवार एक व्यक्ति जेद्दास्थित अमेरिकी वाणिज्य दूतावास अगाडि बन्दुक लिएर ओर्लिए...
-
माङसेबुङ गाउँपालिकाबाटै श्रम स्वीकृति सुरु
इलाम : इलामको माङसेबुङ गाउँपालिकाबाट श्रम स्वीकृति दिने प्रक्रिया सुरु भएको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको परिपत्रअनुसार माङसेबुङले यो व्यवस्था सुरु गरेको हो । माङसेबुङ गाउँपालिकाको रोजगार केन्द्रबाट उक्त सेवा सुरु भएको छ । माङसेबुङ गाउँपालिकाले आइतबारदेखि यो काम सुरु गरेको छ । गाउँपालिकाका निम...
- « Previous Page
- 1
- …
- 20
- 21
- 22
- 23
- 24
- …
- 70
- Next Page »










































