काठमाडौं : दक्षिणी इजरायलको किबुज अलुमिममा हमास समूहको आक्रमणमा परी निधन भएका नेपाली विद्यार्थीमध्ये चार जनाको शव आइतबार बिहान ९ बजे ल्याइँदै छ। कानुनी प्रक्रिया पूरा भएका चार विद्यार्थीको शव स्थानीय समयअनुसार शनिबार दिउँसो फ्लाइ दुबईको उडानबाट नेपाल पठाइएकामा आइतबार बिहान ९ बजे आइपुग्न लागेको हो। इजरायलस्थित नेपाल...
विश्व-प्रवास
-
-
एनआरएनए अध्यक्षमा बद्री केसी विजयी
काठमाडौं : गैरआवासीय नेपाली संघ (एनआरएनए) को अध्यक्ष पदमा डा बद्री केसी विजयी भएका छन् । बिहीबार भएको प्रत्यक्ष र अनलाइन मतदानमा अध्यक्षका अन्य प्रत्यासीहरु आरके शर्मा र महेश श्रेष्ठलाई हराउँदै केसी अध्यक्ष पदमा निर्वाचित भएका हुन् । काठमाडौंस्थित होटल सोल्टीमा भएको ११ औँ विश्व सम्मेलन र सो क्रममा भएको निर्वाचनमा ड...
-
चुम्लुङ अमेरिकाले विभिन्न कार्यक्रम गरी मनाउँदै वलिहाङ तङनाम
अमेरिका : किरात याक्थुङ चुम्लुङ अमेरिकाले वलिहाङ तङनाम २०८० भव्य रुपमा मनाउने भएको छ । शुभ दीपावली पर्वलाई चुम्लुङ अमेरिकाले वलिहाङ तङनाम येले तङ्बे ५०८३ को रुपमा विभिन्न कार्यक्रमको आयोजना गरि मनाउने भएको हो । कार्यक्रमलाई सफल बनाउन चुम्लुङले सम्पूर्ण अमेरिकामा रहेका लिम्बू समुदायमा आह्वान गरेको छ । कार्यक्रम नोभेम...
-
प्रधानमन्त्री दाहालद्वारा गैरआवासीय नेपालीलाई नागरिकता प्रदान
काठमाडौं : सरकारले गैरआवासीय नेपालीलाई गैरआवासीय नागरिकता प्रदान गर्न सुरु गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज आयोजित कार्यक्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गैरआवासीय नेपाली संघ (एनआरएनए) का कार्यकारी अध्यक्ष बद्री केसी र अध्यक्ष कुल आचार्यलाई गैरआवासीय नागरिकता प्रदान गरे । जिल्ला प्रशासन कार...
-
इजरायलबाट फर्किन चाहने नेपालीको हवाई टिकट सरकारले बेहोर्ने
काठमाडौँ : इजरायलबाट व्यवसायिक उडानमार्फत फर्किन चाहने नेपालीको हवाई टिकट सरकारले बेहोर्ने भएको छ । सरकारले चाटर्ड उडानमार्फत इजरायलमा रहेका विद्यार्थीहरूको उद्धार गर्दैछ । सोही आधारमा कोही व्यवसायिक उडानमार्फत आउन खोजेमा त्यसमा लागि लाग्ने हवाई टिकट सरकारले बेहोर्ने भएको हो । आज बसेको मन्त्रिपरिषद् बैठकले व्यवसायिक...
-
इजरायलमा रहेका ५५ नेपालीलाई सुरक्षित स्थानमा लगियो, स्वदेश फर्किन दुई सय बढीले दिए आवेदन
काठमाडौं : इजरायलमा रहेका ५५ जना नेपालीलाई सुरक्षित स्थानमा स्थानान्तरण गरिएको छ। परराष्ट्र मन्त्री एनपी साउदका अनुसार बंकरभित्र आश्रय लिइरहेका सुदूरपश्चिम विश्वविद्यालयका ३२ जना विद्यार्थी र कृषि तथा वन विज्ञान विश्वविद्यालयका २३ जना विद्यार्थीलाई सुरक्षित स्थानमा लगिएको छ। ‘५५ जना नेपाली विद्यार्थीलाई इजरायल सरक...
-
मानेभञ्ज्याङ गोल्डकप : सिलोङ लाजोङ र टेरिटोरियल आर्मी बिजयी
मानेभञ्ज्याङ (भारत) : सातौं मानेभञ्ज्याङ गोल्डकप प्रतियोगितामा सिलोङ लाजोङ एफसी र टेरिटोरियल आर्मी दार्जिलिङ बिजयी भएका छन् । शनिबार सम्पन्न खेलमा सिलोङले घरेलु टोली मानेभञ्ज्याङ एफसी तथा आर्मीले रोलिङ क्लब धुलाबारी झापालाई हराएको हो । पहिलो खेलमा सिलोङले २–१ गोल अन्तरले जित निकालेको थियो । खेलको सुरुवाती अग्रता स...
-
रिटर्नी सेन्टर नेपाल ताप्लेजुङको अध्यक्षमा तोलाङ्गी
ताप्लेजुङ : रिटर्नी सेन्टर नेपाल ताप्लेजुङको अध्यक्षमा शिव तोलाङ्गी चयन भएका छन् । बैदेशिक रोजगारीबाट फर्केका युवाहरुको शनिबार फुङलिङमा भएकफो भेलाले तोलाङ्गीको अध्यक्षतामा २१ सदस्यीय जिल्ला समिति गठन गरेको छ । समितिका उपाध्यक्षमा भिमबहादुर भट्टराई, सचिवमा पदम बुडाक्षेत्री, सहसचिवमा चन्द्रहाङ लिम्बू र बलबहादुर माद...
-
इलाममा रिटर्नी सेन्टर नेपाल गठन, संयोजकमा ढुङ्गेल
इलाम : बैदशिक रोगजारीबाट फर्किएका युवाहरु इलाममा संगठित भएका छन् । शुक्रबार इलाम सदरमुकाममा भएको बैदशिक रोगजारीबाट फर्किएका युवाहरुको भेलाले पहिलो पटक रिटर्नी सेन्टर नेपालको जिल्ला समिति गठन गरेको छ । दिनेश ढुङ्गेलको संयोजकत्वमा ७ सदस्यीय रिटर्नी सेन्टर नेपाल इलाम जिल्ला समिति गठन भएको हो । समितिका सहसंयोजकमा धनबहाद...
-
बैदेशिक रोजगारीबाट फर्केका युवाहरु संगठित गर्दै माओवादी केन्द्र
इलाम : नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) ले बैदेशिक रोजगारीबाट फर्केका युवाहरुलाई संगठित गर्न थालेको छ । माओवादीले आफ्नो २४ औं संगठनका रुपमा रिटर्नी सेन्टर नेपालको नाममा बैदेशिक रोजगारीबाट फर्केका युवाहरुलाई संगठित गर्न थालेको हो । माओवादी केन्द्रले शुक्रबार रिटर्नी सेन्टर नेपालको प्रथम जिल्ला भेला आयोजना ग...
- « Previous Page
- 1
- …
- 18
- 19
- 20
- 21
- 22
- …
- 70
- Next Page »











































