राजकुमार दिक्पाल इतिहास मौलिक इतिहासप्रति ठूलो गौरव गर्छन्, लिम्बूहरू । धेरै इतिहासकारले लिम्बू जातिको प्रामाणिक इतिहास प्रकाशमा ल्याएका छन् । त्यही इतिहासको ज्ञानले उनीहरूमा आफ्नो इतिहासप्रतिको गौरव चुलिएको हो । इतिहासकार इमानसिंह चेम्जोङले सन् १९४८ मा सिक्किमको गान्तोकबाट ‘किरात इतिहास' प्रकाशमा ल्याए । त्यो बेला न...
विचार
-
-
सपनाका चाङ
यतिबेला नेपाली जनता देशको निकासको खोजिमा छन् । यहाँ ठीक उल्टो जटिलटा थपिएको देखिन्छ । नेपाली जनता घरघरमा सिंहदरवार पाउने सपना बोकेर ढुक्क थिए । जब जनप्रतिनिधी निर्वाचित भए । स्थानीय तहका काम, कर्तव्य, अधिकार स्पष्ट नभएको देखिन्छ । गाउँपालिकालाई दिएको क्षेत्राधिकार अस्पष्ट छ । यस बेला जनप्रतिनिधीहरु स्पष्ट कानुनके व्यव...
-
भ्रमको जित
स्थानीय तहको निर्वाचन सकिएको लगभग एक महिना भएको छ । जनप्रतिनीधीहरु जनताको काम गर्न आतुर देखिन्छन् । २० वर्ष पछि भएको स्थानीय निर्वाचन हेर्दा साँच्चिनै यो देशमा परिवर्तन भएको झैं देखिन्छ । जनताको सहभागितालाई हेर्दा राजधानी काठमाडौं केन्द्रित शासन शक्तिबाट नेपाली जनता वाक्कदिक्क भएको आभास पाईन्छ । सिंहदरबार घरम...
-
भूमी, राजनीति र माओवादी
आज कम्युनिष्टहरुलाई भूमी, किसान र कृषिसमस्या न बहसका विषय बनेका छन् न आन्दोलनका । आक्रोश असन्तोष जताततै छ तर आन्दोलन बन्न सकिरहेको छैन । भूतपूर्व क्रान्तिकारीहरु थाकेका वा बजारको बोझले किचिएका छन् । कतिपय राजनीतिक पार्टीका किसान सङ्गठनहरु आइएनजीओका भातृ सङ्गठनमा फेरिएका छन् भने राजनीतिक पार्टीलाई कृषि मन्त्रालय रोजाईम...
-
गाई काटेर खादा हिन्दुलाई आपत्ति किन ?
जीवन मंगोल आजभोलि मात्र होइन, गाई काट्न प्रतिवन्धको प्रारम्भ मसिना राज्यहरु गोरखा राज्यमा गाभिए पछिदेखि नै हो । खासगरी चाहि गिवार्णयुद्ध बित्रम शाहको पालामा गोवध नगर्न कडा आदेश भएको थियो । तर यस्तो आदेश जारी गरेपनि गोवध भने रोकिएको अहिलेसम्म थाहा छैन । नेपालमा गोहत्या निषेध गरे पछि गोहत्या गर्ने र गोमासांहार गर्नेलाई ...
-
लिम्बुवानमै लिम्बू शून्य !
स्थानीय तहको निर्वाचन परिणामले लिम्बुवानमै लिम्बू खोज्नुपर्ने अवस्था देखिएको छ । धेरै लिम्बू जाति निर्वाचित भए तर पहिचानवादी लिम्बू हराए । यसमा धेरै कारण छैन 'धेरै खान खोज्दा लिम्बुवान आन्दोलन शून्यमा झर्यो', जवाफ यही हो । संविधानले लिम्बुवान भनेर कुनै भूभाग विभाजन गरेको छैन । तर, ताप्लेजुङ, पाँचथर, इलाम, झापा, मोरङ,...
-
होला त तेस्रो चरणको निर्वाचन?
अब सबैको आँखा तेस्रो चरणको स्थानीय निर्वाचनतर्फ मोडिएको छ। यो स्वाभाविक पनि हो। दुई चरणको निर्वाचन सफल भएपछि तेस्रो चरण पनि सफल हुन सकेमा संविधानको स्वीकार्यता र स्वामित्व बढाउँछ। तर यो तेस्रो चरणको निर्वाचनअघि संविधान संशोधन हुन्छ या हुँदैन भन्ने कुरा मुख्य सवाल हो। यसकारण तेश्रो चरणको निर्वाचन संविधान संशोधनको माग र...
-
संघीय समाजवादी फोरम माङसेबुङ गाउँपालिका, इलामको प्रतिवद्धता-पत्र
‘पहिचान र अधिकार सहितको सङ्घीयता देशको स्वाभिमान समतामूलक समृद्धि र स्थानीय विकास हाम्रो अभियान !’ हाम्रो प्रतिवद्धता आदरणीय माङसेबुङ गाँपालिकाबासी आमाबुबा, दाजुभाइ तथा दिदीबहिनीहरू, स्थानीय तहको निर्बाचन २०७४ का लागि माङसेबुङ गाउँपालिकामा सङ्घीय समाजवादी फोरम नेपालको तर्फाट आदरणीय सम्पूर्ण आमा बुबा, दिदीबहिनी, दाजुभ...
-
नेकपा (माओवादी केन्द्र) फाकफोकथुम गाउँपालिका इलामको प्रतिवद्धता-पत्र
समृद्ध गाउँपालिका निर्माणको लागि जनताको आहृान ! गोलाकार भित्रको हँसिया हतौडामा सवैको मतदान !! हाम्रो प्रतिबद्धता : आदरणीय फाकफोकथुम गाउँपालिका निवासी आमावुवा, दिदीबहिनी तथा दाजुभाईहरु यहि २०७४ असार १४ गते सम्पन्न हुन गइरहेको स्थानीय तहको निर्वाचनमा जनताको जनयुद्ध र जनआन्दोलनबाट प्राप्त संघिय लोकतान्त्रिक गणतान्त्रिक स...
-
राजपा नेताहरू, चुनावमा दम छ !
प्रचण्ड सरकारका केही सकारात्मक उपलब्धिसँगै उठ्दो माओवादी पार्टीपंक्तिको ‘मोरल’ भरतपुर वितण्डाका कारण धर्मराउन पुग्यो । शान्ति प्रक्रियापछि संविधानसभाका दुई चुनाव लडिसकेको अनुभव लिइसक्दा पनि यस्तो प्रकारको हर्कत देख्दा लाग्छ, माओवादीले लोकतान्त्रिक पद्धति त बुझ्यो, तर प्रक्रिया बुझ्ने समझ अझै छिप्पिइसकेको छैन । माओवादी...
- « Previous Page
- 1
- …
- 70
- 71
- 72
- 73
- 74
- …
- 76
- Next Page »

































