• प्रवासीसँग नेकपाका उम्मेदवार हर्क नेम्बाङ ‘मिक्सो’को भर्चुअल अन्तरक्रिया 

    पाँचथरः प्रतिनिधि सभा सदस्य निर्वाचनको तयारी तीव्र पार्ने उद्देश्यसहित नेपाली कम्युनिष्ट पार्टीले प्रवासका पाँचथरेलीसँग भर्चुअल अन्तरक्रिया गरेको छ । उक्त कार्यक्रममा प्रवासमा रहेका नेता-कार्यकर्ता तथा शुभेच्छुकहरू सहभागी भई निर्वाचन तयारीबारे छलफल गरिएको छ। महान जनयुद्ध दिवसको अवसरमा फागुन १ गते शुक्रबार साँझ जुम मा...

  • बंगलादेशमा बीएनपीलाई बहुमत, खालिदा जियाका छोरा बन्नेछन् प्रधानमन्त्री

    काठमाडौं : बंगलादेशमा बिहीबार सम्पन्न आम निर्वाचनमा बंगलादेश नेशनलिस्ट पार्टी (बीएनपी) ले बहुमत हासिल गरेको छ । यससँगै पूर्वप्रधानमन्त्री बेगम खालिदा जियाका छोरा एवम् बीएनपी अध्यक्ष तारिक रहमान प्रधानमन्त्री बन्ने निश्चित भएको छ । बंगलादेशका कुल ३०० मध्ये २९९ सिटमा विहीबार निर्वाचन भएको थियो । शेरपुर–३ क्षेत्रमा...

  • ३०औँ जनयुद्ध दिवस: रगत, बलिदान र परिवर्तनको मूल्य सम्झने दिन

    काठमाडौँ : आज देशभर ३०औँ जनयुद्ध दिवस विभिन्न कार्यक्रमका साथ मनाइँदैछ । यस वर्षको जनयुद्ध दिवस विशेष बनेको छ, किनकि शान्ति प्रक्रियापछि पहिलो पटक सरकारले नै औपचारिक रूपमा दिवस मनाउन सार्वजनिक बिदा दिएको छ । तत्कालिन माओवादीले २०५२ फागुन १ गते सुरु गरेको सशस्त्र जनयुद्ध केवल एउटा राजनीतिक आन्दोलन मात्र नभएर यो नेपालक...

  • कोशीका राजनीतिक हस्ती, जो यसपटक छैनन् चुनावी मैदानमा !

    विराटनगर : संसदीय अभ्यासमा आफ्नो दरिलो उपस्थिति जनाउँदै आएका कोशी प्रदेशका धेरै प्रभावशाली नेताहरू, पूर्वप्रधानमन्त्री, पूर्वमन्त्री र पार्टीका शीर्ष पदाधिकारीहरू यस पटक चुनावी मैदानबाट बाहिरिएका छन् । कोशी प्रदेशका १४ वटै जिल्लामा नेपाली कांग्रेस, नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टी लगायत दलका हेभीवेट उम्मेदवारह...

  • अब भाषण होइन, पहाड बचाउने राजनीति चाहिन्छ : ‘मिक्सो’

    पाँचथरः नेपाली कम्युनिष्ट पार्टी पाँचथरका प्रतिनिधिसभा सदस्य उम्मेदवार हर्कबहादुर नेम्वाङ ‘मिक्सो’ले अब भाषणमुखी राजनीति होइन, पहाड बचाउने राजनीति आवश्यक रहेको बताएका छन्। मंगलबा पत्रकार भेटघाट तथा चुनावी एजेण्डा सार्वजनिक कार्यक्रममा उनले सो कुरा बताएका हुन्  । प्रेस सेन्टर नेपाल, पाँचथरको आयोजनामा फिदिमस्थित होटल म...

  • इलाम–२ : उपनिर्वाचनमा झैँ सहज छैन सुहाङलाई

    इलाम : इलाम–२ नेपालको संविधान–२०७२ जारी गर्न निर्णायक भूमिका खेल्ने पूर्व सभामुख स्व सुवासचन्द्र नेम्वाङले ३१ बर्ष एक छत्र वर्चस्व राखेको क्षेत्र हो। अहिले त्यहाँ उनको विरासत छोरा सुहाङ नेम्वाङले धानिरहेका छन्। तीन दशकदेखि नेम्वाङ परिवारको प्रभाव कायम रहँदै आएको यो क्षेत्रमा पछिल्ला वर्षहरूमा भने मतदाताको मनोवि...

  • नेकपाको चुनावी प्रतिबद्धतापत्र: काठमाडौँमा मेट्रोरेल र मोनोरेल, ठूला नदीमा जल यातायात

    काठमाडौं : नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले आगामी प्रतिनिधि सभाको निर्वाचनका लागि चुनावी प्रतिबद्धतापत्र ल्याएको छ। मंगलबार अपराह्न नेकपा केन्द्रीय कार्यालय, पेरिसडाँडामा आयोजित कार्यक्रममा संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रतिबद्धतापत्र सार्वजनिक गरेका छन्। जसमा ‘सुशासन र रोजगारी समाजवादको तयारी, राष्ट्रियता र ...

  • नेकपाको संकल्प- भ्रष्टाचारविरुद्ध लोकपाल गठनदेखि ‘भोकमुक्त’ नेपालसम्म (पूर्णपाठ)

    काठमाडौं : नेपाली कम्युनिस्ट पार्टीले भ्रष्टाचारविरुद्ध लोकपाल गठनदेखि देशलाई दुई वर्षभित्र ‘भोकमुक्त’ घोषणा गर्ने प्रतिबद्धता जनाएको छ। भ्रष्टाचारीको सम्पत्ति राष्ट्रियकरण गर्ने, अख्तियार र शतर्कता केन्द्रलाई एकीकृत गरी शक्तिशाली ‘लोकपाल’ गठन गर्ने घोषणा नेकपाको छ । आगामी निर्वाचनको लागि सार्वजनिक गरिए...

  • प्रत्यक्षतर्फ पीएचडी गरेका ५५ उम्मेदवार, स्वतन्त्र १० जना

     काठमाडौं : २७५ सदस्यीय प्रतिनिधिसभामा प्रत्यक्षतर्फ १६५ जना र समानुपातिक निर्वाचन प्रणालीबाट ११० जना चुनिन्छन् । आगामी प्रतिनिधिसभा निर्वाचनमा प्रत्यक्षतर्फ तीन हजार ४०६ जना उम्मेदवार छन् । निर्वाचन आयोगको विवरणअनुसार प्रत्यक्षतर्फ पीएचडी गरेका ५५ जना उम्मेदवारले प्रतिस्पर्धा गर्दैछन् । ५५ जनामध्ये १० जना स्वतन...

  • भ्रम र सत्य : नेपाली कम्युनिष्ट पार्टी पुरानो होइन, समयको माग हो

    हाल नेपाली राजनीतिक बहसमा बारम्बार दोहोरिने एउटा भनाइ छ, 'नेपाली कम्युनिष्ट पार्टी पनि पुरानै हो ।' सतहमा सामान्य देखिने यो भनाइभित्र गहिरो भ्रम लुकेको छ । राजनीतिमा ‘पुरानो’ र ‘नयाँ’ को मूल्यांकन नाम, झण्डा वा इतिहासको मितिले होइन, विचारको ताजगी, कार्यक्रमको समसामयिकता र जनतासँगको सम्बन्धले गरिनुपर्छ । यही बिन्दुमा ...