• इलाममा डकेन्द्रलाई हाम्रो नेपाली पार्टी र लौरो अभियानको साथ

    इलाम : हाम्रो नेपाली पार्टी र लौरो अभियानले वैशाख १५ गते हुन गइरहेको उपनिर्वाचनमा इलाम–२ बाट स्वतन्त्र उम्मेदवारी दर्ता गराएका डकेन्द्रसिंह थेगिमलाई समर्थन गर्ने भएको छ । मंगलबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गरी हाम्रो नेपाली पार्टीले अगामी उपनिर्वाचनमा इलाम–२ मा थेगिमलाई समर्थन गर्ने घोषणा गरेको हो । हाम...

  • मौन अवधिअघि ओलीले भने–सुहाङ, अब संसद् भवनमै भेटौँला !

    इलाम : एमाले अध्यक्ष केपी शर्मा ओलीले मौन अवधिअघि इलाम–२ को उपनिर्वाचनमा पार्टीका तर्फका उम्मेदवार रहेका सुहाङ नेम्वाङको पक्षमा प्रचार गरेका छन् । उनले सुहाङलाई अब संसद् भवनमै भेट्ने सामाजिक सञ्जाल फेसबुकमार्फत बताएका छन् । ‘चुलाचुलीको सभामा सुहाङ कुर्ता सुरुवाल र कालो टोपीमा चिटिक्क सजिएर आएको देखेपछि मैले सभ...

  • पैसाको बलमा लोकतन्त्र किन्नेहरुलाई खबरदारी गर्न घण्टीमा भोट हाल्नुसः रवि लामिछाने

    मंगलबारे (इलाम) : राष्ट्रिय स्वतन्त्र पार्टीका सभापती रवि लामिछानेले आफ्नो पार्टीले जनताका पक्षमा काम गरेकै कारण पुराना दलहरुले बदनाम गर्न विभिन्न ढंगले हिलो छ्यापेको बताएका छन् । कसैको नाम नलिइकन उनले भने, ‘कहिले हामीमाथी सहकारीको कुरा उठाएर प्रहार गरिन्छ त कहिले के विषय उठाएर प्रहार गरिन्छ । तपाईंहरुले बुझ्नु होला...

  • हामीले चुनाव जिति सक्यौँ, निर्वाचन आयोगले घोषणा गर्न मात्रै बाँकी छः स्वर्णीम वाग्ले

    मंगलबारे (इलाम) : रास्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति तथा अर्थशास्त्री स्वर्णीम वाग्लेले इलामको निर्वाचन आफूहरुले जीति सकेको तर निर्वाचन आयोगले घोषणा मात्रै गर्न बाँकी रहेको बताएका छन् । इलाम उपनिर्वाचनको मौन अवधी शुरु हुनु अगावै बुधबार पार्टीले राखेको बृहद आमसभामा बोल्दै वाग्लेले चुनाव जिति सकेको बताएका हुन । ‘रा...

  • ‘सधैँ समीकरण र सधैँ गठबन्धनले देश चल्दैन’ : अध्यक्ष ओली

    इलाम : पूर्व प्रधानमन्त्री तथा नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले आफ्ना कार्यकर्तालाई जातका पछि नलाग्न आग्रह गरेका छन् ।  इलाम क्षेत्र नम्बर २ को उपनिर्वाचनको प्रचारप्रसारको अन्तिम दिन आज चुलाचुली २ स्थित स्वामीचोकमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । ओलीले आफ्नो दलको तर्फबाट उम्...

  • राष्ट्रपतिद्वारा कतारका राजाको सम्मानमा रात्रिभोज आयोजना

    काठमाडौं : राष्ट्रपति रामचन्द्र पौडेलले नेपाल भ्रमणमा रहेका कतारका राजा शेख तमिम बिन हमाद अल थानीको सम्मानमा रात्रिभोजको आयोजना गरेका छन् । होटेल साल्टीमा आयोजना गरिएको रात्रिभोजमा नेपाली परम्परागत झाँकीसमेत प्रस्तुत गरिएको छ । रात्रिभोजमा उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, सभामुख...

  • ‘मसँग सुख–दुःखको गठबन्धन छ, केन्द्रको कागजी गठबन्धन इलाममा चल्दैन’

    हरेक दुःख–सुखमा हाम्रो मनभित्रको गठबन्धन छ । त्यहाँ कागजमा बनेको गठबन्धनले यहाँ थाम्छ जस्तो लाग्दैन । किनभने, सुख–दुःखमा सारथि भनेर स्थानीयसँग काम गरेका छौं । मेरो गठबन्धन सुख–दुःखसँगको हो, इलामेली जनतासँगको हो । मनभित्र, मुटुभित्रको गठबन्धन छ । उहाँहरूको त कागजको गठबन्धन हो । कांग्रेस उम्मेदवार डम्बर खड्कासँग बसन...

  • ‘इलाम-२ का जनतामा विकासको चाहना मात्रै छ’

    चुनाव जित्नुपर्छ, चुनाव जितेर नीतिनिर्माणमा काम गर्नुपर्छ, विकासको साझेदार बन्नुपर्छ भन्ने मेरो पहिलो प्राथमिकतामा रहन्छ । चुनाव नजित्दा के गर्ने भन्ने सन्दर्भ बारम्बार आउँछ, चुनाव नजित्दा पनि फेरि जनताकै सेवा गर्ने हो । रास्वपा उम्मेदवार मिलन लिम्बूसँग बसन्त बस्नेत र सुदीप श्रेष्ठले माङ्सेबुङमा गरेको कुराकानी : पह...

  • ‘विकास गर्नलाई नै पहिचान मागेको हो’

    कुनै पनि व्यक्ति, नागरिकको पहिचान अनिवार्य हुन्छ । उसलाई समृद्धि र विकासले मात्रै हुँदैन । संसारमा त्यस्तो छन्, जसको पहिचान छैन, समृद्धि छ, विकास छ । तर, त्यसको अर्थ रहँदैन । यो पहिचान भनेको हिजो पुर्खाको सभ्यताले आर्जेको एउटा सम्पत्ति हो । इलाम-२ को उपचुनावमा स्वतन्त्र उम्मेदवार डकेन्द्रसिंह थेगिमसँग बसन्त बस्नेत र...

  • सुन्तलाबारीको नेम्बाङ निवास, जहाँ भाइ सुरेश भन्दै थिए– सबैले सूर्यमै भोट हाल्ने भए के लोकतन्त्र?

    इलाम : केही दिनदेखि इलामको सुन्तलाबारीमा छन्, सुरेश नेम्बाङ। सुरेश स्व. सुवासचन्द्र नेम्बाङका सहोदर भाइ हुन्। सुन्तलाबारीचाहिँ इलाम नगरपालिकामा पर्ने उनीहरूको स्थायी घर। वैशाख–१५ मा यहाँ उपनिर्वाचन हुँदै छ। नेकपा एमालेबाट उम्मेदवार छन्, सुहाङ नेम्बाङ। सुहाङ सुवासका कान्छा छोरा हुन् भने सुरेशका भतिजा। सुवासले जीवनको...