• जेनिस उप्रेती बने पहिलो भ्वाइस किड नेपाल

    इलाम : जेनिस उप्रेती पहिलो द भ्वाइस किड नेपाल बनेका छन् । फाइनलमा पुगेका ८ जना प्रतिस्पर्धीलाई पछि पार्दै उनी पहिलो द भ्वाइस किड नेपाल बनेका हुन् । उनी कोच प्रमोद खरेलको टिममा थिए । विजेता बनेसँगै उनले १५ लाख रुपैयाँ पुरस्कार जितेका छन् । यो फ्रेन्चाइजी शो नेपालमा केही वर्ष अगाडि नै आएको हो । द भ्वाइस अफ नेपालको सिन...

  • ‘सिरिजङ्गा तङ्नाम’ को छायांकन सिक्किममा

    पाँचथर: लिम्बू भाषाको पालाम 'सिरिजङ्गा तङ्नाम'को बुधबार छायांकन सम्पन्न भएको छ । सिक्किमस्थित मार्ताम,रेसिवाधाम,हिगाउँ लगायत रमणीयस्थलमा गरिएको हो । बिएम थेगिमको शब्द/लय संकलन, मनि ताम्लिङ र जीतु मुरिङ्लाको स्वर, बिनय मुरिङ्लाको छायांकन रहेको पालामलाइ सागर केरुङ्ले निर्देशन गरेका हुन् । ओपेरा इन्टरटेन्मेन्ट युटुव...

  • देख्दैनन् आँखाहरुले छुट्टिएको बिन्दु ,

    कति पाइला पर पुगेपछि देख्दैनन् आँखाहरुले छुट्टिएको बिन्दु , कति दिनको मौनतापछी बर्बराउदैनन् ओठहरुले वियोगको धुन , यादहरुको मुन्टो बटारेर अलिक पछाडीपट्टी फर्के अझै छर्लङ्गै देखिन्छन् चुङ्गी भन्दा माथिसम्म उफ्रने रहरहरु , टालाटुली सङै बटुलेका सम्बन्धहरु , बालापना संगै छुटेका खुशी हरु , बैँस संगै फक्रीएका सपनाहर...

  • वसन्तको महाभारा इलाममा

    इलाम :पूर्वी पहाडको भूगोल, संस्कृति, परिवेश लगायतको अधारमा पत्रकार एवम लेखक बसन्त बस्नेतद्वारा लिखित उपन्यास ‘महाभारा’ वस्नेतको गृह जिल्ला इलाममा सार्वजनिक गरिएको छ । पूर्वी पहाडी क्षेत्रको महाभारा पहाड पेरिफेरीको कथालाई आधार वनाएर लेखिएको उपन्यास सदरमुकाममा मंगलवार नेकपा एमालेका उपाध्यक्ष तथा संविधान सभाका अध्यक्ष स...

  • पत्रकार एवम् लेखक बसन्त बस्नेतले ल्याए ‘महाभारा’

    काठमाडौं : पत्रकार एवम् लेखक बसन्त बस्नेतको नयाँ औपन्यासिक कृति ‘महाभारा’ लोकार्पण गरिएको छ। काठमाडौंको बौद्धस्थित तारागाउँ म्युजियममा शनिबार आयोजित ‘महाभारा मेला’ विशेष कार्यक्रममा बस्नेतकी छोरी अनुदिता बस्नेतले पुस्तक लोकार्पण गरिन्। मेलामा पुस्तक लोकार्पण कार्यक्रमसँगै उपेन्द्र सुब्बाले किताबबारे टिप्...

  • गजल

    नजानेर हाेईन हामिले बारम्बार जानि जानि बेच्याै।। देसकाे सम्पति एकपछि अर्काे गर्दै छानि छानि बेच्याै। उद्याेग बेच्याै कलकारखाना बेच्याै त्यतिले पुगेन ।। राहदानि थमाई खाडिमा युवाकाे श्रम र जवानी बेच्याै। असमान सन्धि सम्झाैता र राष्टघाति सम्झाैता गरेर।। हामिले खाेला नदि - नाला सम्पदा अनि खानि बेच्याै।...

  • जिल्ला सहकारी संघ पाँचथरको अध्यक्षमा ओझा

      पाँचथर : जिल्ला सहकारी संघको पाचौं जिल्ला अधिवेशनबाट रेणुप्रसाद ओझा अध्यक्षमा चयन भएका छन् । शुक्रबार फिदिममा भएको अधिबेशनबाट ओझा अध्यक्ष बनेका हुन् । उपाध्यक्षमा मणिप्रसाद भण्डारी र राम प्रसाद बाँस्कोटा र सचिव महेन्द्रप्रसाद लुईटेल, सहसचिव खड्कबहादुर बोहरा र रेञ्जी शेर्पा लाइ चयन गरिएको छ । त्यस्तै सद...

  • दुर्वलतामा धसेको विवस्था नै हो

    आँखामा आँसु छाती भित्र अत्यास र मन भित्र बेदना बोकेर खुल्ला नीलसागर मुनिको असमेल मानव सागरको छालमा छचल्किदै उचालिदैं र पछारिदैं आज म एउटा लक्ष्यहिन यात्री झै समयको दौडमा साँझ बिहान यत्रतत्र भौतारिदै रहेको छु । साँच्चै भन्नुपर्दा आज म चालविनाको डुङ्गा जस्तो धमिलो नरसागरमा आकासिदै थचारिदै घरी सागरको माझमा त घरी सागरको...

  • सेवारो निप्पोन ग्रुप जापानको अध्यक्षमा भेषराज चेम्जोङ निर्वाचित

      इलाम:  सेवारो निप्पोन ग्रुप जापानको चौथो साधारणसभाबाट अध्यक्षमा भेषराज चेम्जोङ निर्वाचित भएका छन् । जापान टोकियो सुन्दर शहरको ओकुबोस्थित नेवा डाईनिङ सभाहलमा २६ डिसेम्बर (आइतबार) सम्पन्न उक्त सभाबाट संस्थाको सञ्चालक समितिको नेतृत्वमा चेम्जोङ,निर्देशकमा सुदिप पालुङा व्यवस्थापक तिलकजङ निङ्लेकु,सचिव देबेन्द्र ...

  • एक भारी बिम्बहरु बोके आँखाहरु उभिरहन्छन्

    एक भारी बिम्बहरु बोके आँखाहरु उभिरहन्छन् ठिङ्ग्रिंगफर्किएर आकाश तिर,साउती मार्दै हावा बिउँझिन्छ कानहरुमा,खै, बतास उसको सन्देश मेरो मुटु भित्र पुर्याउने बाटो खोज्दो हो, माथि पहाडहरुमा ठोक्किएर झरेको बतास मेरा अल्मलिएका, लत्पतिएका हातका धर्साहरुम कुन्नि किन हो,अझैँ धुलो छर्न खोज्छ, सा...