• माईभ्याली गोल्डकप : मच्छिन्द्र सेमिफाइनलमा

    इलाम : इलाममा जारी माईभ्याली गोल्डकपको सेमीफाईनलमा सहिद स्माकर ए डिभिजन क्लब मच्छिन्द्र काडमाण्डौं प्रवेश गरेको छ । ट्राईबेकरमा ५–३ गोल अन्तरले गोर्खा ब्वाईज फुटवल क्लब रुपन्देहीलाई पराजित गर्दै मच्छिन्दले सेमी फाईनलमा आफनो स्थान सुरक्षित गरेको हो । सोमबार इलामको ठूलो टुडीखेलमा सम्पन्न क्वाटर फाईनल खेलको निर्धा...

  • झापा ११ लाई हराउदै मानेभञ्ज्याङ एफसी दार्जिलिङ सेमी फाईनलमा

    इलाम : इलाममा जारी छैटौं संस्करणको माईभ्याली गोल्डकप अन्र्तगत झापा ११ लाई हराउदै मानेभञ्ज्याङ एफसी दार्जिलिङ सेमी फाईनलमा प्रवेश गरेको छ । शनिबार दर्शकले भरीएको इलामको ठूलो टुडीखेलमा भएको प्रतिष्पर्धात्मक खेलमा झापा ११ लाई २–१ को गोल अन्तरले हराउदै मानेभञ्ज्याङ एफसी दार्जिलिङ सेमी फाईलमा प्रबेश गरेको हो । खेल शुर...

  • माईभ्याली गोल्डकप : आयोजक दुई शुन्यले बिजयी

    इलाम : इलाममा जारी छैटौ संस्करणको अन्तराष्ट्रिय आमन्त्रण माईभ्याली गोल्डकपको क्वाटर फाईनलमा आयोजक माईभ्याली फुटवल क्लब प्रबेश गरेको छ । आज भएको पहिलो चरणको खेलमा पाहुना टोली भारतको गान्टोक सिटी फूटवल क्लबलाई शुन्यका बिरुद्ध २ गोल गर्दै आयोजकले क्वाटर फाइनलको यात्रा तय गरेको हो । जितका लागि जर्सी नम्वर ३ का बिदेशी खे...

  • माइभ्याली गोल्डकपमा रुपन्देहीको बिजयी सुरुवात

    इलाम : माइभ्याली गोल्डकपको उद्घाटन खेलमा गोर्खा ब्वाइज एफसी रुपन्देही बिजयी भएको छ । बिहिबार भएको उद्घाटन खेलमो कोहीमा इगल एफसी नागाल्याण्डलाई शून्यका बिरुद्ध ४ गोलले पराजित गरेको हो । हाफ टाईम पछिको २१ मिनेटमा रुपन्देहीका हमजतले पहिलो गोल गरेका थिए । हाफ टाईम पछिको ३२ औ मिनेटमा रुपन्देहीका फोडे फोफन्नाले दोस्रो...

  • गजुरमुखी रेडस्टार गोल्डकपको उपाधि इलाम एफसीलाई

    इलाम : इलामको माङसेबुङ गाउँपालिका १ स्थित गजुरमुखी धाममा संचालित प्रथम गजुरमुखी रेडस्टार गोल्डकप फूटबल प्रतियोगिताको उपाधि इलाम एफसी इलामले जितेको छ । आइतबार सम्पन्न फाइनलमा आयोजक रेडस्टार क्लब माङसेबुङलाई सडेन डेथमा पराजित गर्दै इलाम एफसीले उपाधि हत्याएको हो । निर्धारित समयमा दुवै टिमबाट एक/एक गोल भई बराबरी र टाइब्...

  • गजुरमुखी रेडस्टार गोल्डकप : उपाधिका लागि आयोजक र इलाम एफसी भिड्दै

    इलाम : इलामको माङसेबुङ गाउँपालिका १ स्थित गजुरमुखी धाममा जारी प्रथम गजुरमुखी रेडस्टार गोल्डकप फूटबल प्रतियोगिताको उपाधिका लागि आइतबार आयोजक रेडस्टार क्लब माङसेबुङ २ र इलाम एफसी इलाम प्रतिष्पर्धा गर्दैछन् । दिउँसो २ बजे गजुरमुखी खैलमैदानमा फाइनल हुँदैछ । फाइनलमा आयोजक उपाधि रक्षाको रणनीतिमा छ भने इलाम एफसी उपाधि हत्याउ...

  • गजुरमुखी रेडस्टार गोल्डकप : उपाधिका लागि आयोजक र इलाम एफसी भिड्ने

    इलाम : इलामको माङसेबुङ गाउँपालिका १ स्थित गजुरमुखी धाममा जारी प्रथम गजुरमुखी रेडस्टार गोल्डकप फूटबल प्रतियोगिताको उपाधिका लागि आयोजक रेडस्टार क्लब माङसेबुङ २ र इलाम एफसी इलाम भिड्नेभ भएका छन् । शुक्रबार भएको अन्तिम सेमिफाइनलमा फुङवा युवाक्लब इलामविरुद्ध १-० को कष्ठपूर्ण जित निकाल्दै इलाम एफसी उपाधि नजिक पुगेको हो । अर...

  • गजुरमुखी रेडस्टार गोल्डकप : आज आयोजक र रेडहर्ष इलाम भिड्दै

    इलाम : इलामको माङसेबुङ गाउँपालिका १ स्थित गजुरमुखी धाममा जारी प्रथम गजुरमुखी रेडस्टार गोल्डकप फूटबल प्रतियोगिता अन्तरगत विहीबारदेखि सेमीफाइनलका खेल सुरु हुँदैछन् । पहिलो सेमिफाइनलमा आयोजक रेडस्टार क्लब माङसेबुङ २ इलाम र रेडहर्ष इलाम आमनेसामने हुँदैछन् । यसअघि बुधबार भएको अन्तिम क्वार्टरमा फुवा युवा क्लब इलाम विजयी भइ ...

  • गजुरमुखी रेडस्टार गोल्डकप : फुवा युवाक्लब सेमिफाइनलमा

    इलाम : फुवा युवा क्लब इलामको माङसेबुङ गाउँपालिका १ स्थित गजुरमुखी धाममा जारी प्रथम गजुरमुखी रेडस्टार गोल्डकप फूटबल प्रतियोगिताको सेमिफाइनल प्रवेश गरेको छ । बुधबार भएको अन्तिम क्‍वार्टरमा एपीएससी माङसेबुङलाई ८-२ को फराकिलो अन्तरले पराजित गर्दै फुवा युवा क्लबले अन्तिम चारमा आफ्नो स्थान सुरक्षित गरेको हो । जितका लागि फुव...

  • गजुरमुखी रेडस्टार गोल्डकप : रेडहर्ष सेमिफाइनलमा

    इलाम : इलामको माङसेबुङ गाउँपालिका १ स्थित गजुरमुखी धाममा जारी प्रथम गजुरमुखी रेडस्टार गोल्डकप फूटबल प्रतियोगितामा रेडहर्ष इलाम  सेमिफाइनल प्रवेश गरेको छ । मंगलबार भएको तेस्रो क्‍वार्टरमा राइजिङ स्टार पाँचथरलाई १-० गोल अन्तरले पराजित गर्दै रेडहर्षले अन्तिम चारमा आफ्नो स्थान सुरक्षित गरेको हो । रेडहर्षका दिपेश राईले ख...