• आत्मानन्द गोल्डकप : उपाधिका लागि दमक र माङसेबुङ भिड्दै

    इलाम : इलामको माङसेबुङमा जारी १४ औं संस्करणको आत्मानन्द गोल्डकप फुटबल प्रतियोगिताको उपाधिका लागि बिबिएफसी क्लब दमक झापा र माङसेबुङ गाउँपालिका खेलकुद विकास समिति भिड्ने भएका हुन् । शुक्रबार दिउँसो २ बजे हुने फाइनलमा दमकले घरेलु टिम माङसेबुङसँग प्रतिष्पर्धा गर्दैछ । बिहीबार भएको दोस्रो सेमिफाइनलमा सिरिजङगा स्पोर्टिङ क...

  • आत्मानन्द कप : सडन डेथमा जित हासिल गर्दै माङसेबुङ फाईनलमा

    इलाम : गाउँपालिका खेलकुद समिति इलामको माङसेबुङमा आत्मानन्द कप १४ औं संस्करण फुटबल प्रतियोगिताको फाईनलमा प्रवेश गरेको छ । बुधबार भएको पहिलो सेमिफाईनलमा फिदिम स्पोर्टिङ क्लब पाँचथरलाई सडन डेथमा पराजित गर्दै माङसेबुङले फाइनलमा स्थान बनाएको हो । पहिलो हाफको अतिरिक्त समयमा प्रविन राईले गोल गर्दै माङसेबुङलार्ई अग्रता दिल...

  • आत्मानन्द गोल्डकप : डिफेन्डिङ च्याम्पियन मानेभञ्ज्याङ क्वार्टरबाटै बाहिरियो

    इलाम : डिफेन्डिङ च्याम्पियन मानेभञ्ज्याङ स्पोपोर्टिङ क्लब दार्जिलिङ इलामको माङसेबुङमा जारी १४ औं संस्करणको आत्मानन्द गोल्डकप क्वार्टरबाटै बाहिरिएको छ । मंगलबार भएको अन्तिम क्वार्टरमा श्रीजंगा स्पोर्टिङ क्लब मोरङसँग ४–१ गेलको अन्तरमा लज्जास्पल हार व्यहोर्दै बाहिरिएको हो । जितका लागि श्रीजंगाका सनम भुजेलले ह्याट्रिक ग...

  • आत्मानन्द गोल्डकप : झापा ११ बाहिरियो

    इलाम : इलामको माङसेबुङमा जारी १४ औं संस्करणको आत्मानन्द गोल्डकपमा फिदिम स्पोर्टिङ क्लब पाँचथर सेमिफाइनल प्रवेश गरेको छ । सोमबार भएको तेश्रो क्वार्टरमा झापा ११ लाई १–० ले पराजित गर्दै ल्डकपमा फिदिम स्पोर्टिङले अन्तिम चारमा आफ्नो स्थान सुरक्षित गरेको हो । फिदिम स्पोर्टिङका दिनेश लिम्बूले ५५ औं मिनेटमा गरेको गोल नै जितका...

  • स्व. धनबहादुर नेम्बाङ (इमानसिंह) स्मृति फुटबल २५ मंसिरदेखि संचालन हुने

    इलाम : किरातीहरुको महान् चाड उधौली (चासोक तङनाम) २०७८ को अवसरमा इलामको बिब्ल्याँटेमा स्व. धनबहादुर नेम्बाङ (इमानसिंह) स्मृति खुल्ला नबआउट फुटबल प्रतियोगिता संचालन हुने भएको छ । बिब्ल्याँटे खेलमैदानमा २५ मंसिरदेखि २ पुससम्म प्रतियोगिता सञ्चालन गरिने सोमबार सदरमुकाममा पत्रकार भेटघाट गरी आयोजक हेलिबोध फुटबल क्लबले जानक...

  • आत्मानन्द कप : फिदिम स्पोर्टिङ क्लबले झापा ११ को सामना गर्दै

    इलाम : इलामको माङसेबुङमा जारी १४ औं संस्करणको आत्मानन्द गोल्डकप फूटबल प्रतियोगिता अन्तरगत सोमबार (आज) फिदिम स्पोर्टिङ क्लब फिदिमले झापा ११ कझ सामना गर्दैछ । माङसेबुङ-५ स्थित माङसेबुङ खेलमैदानमा दिउँसो २ बजे हुने प्रतियोगिताको तेस्रो खेल अन्तरगत फिदिमले झापाको सामना गर्नुपर्नेछ । यसअघि आइतबार भएको खेलमा बिबिएफसी दमक...

  • आत्मानन्द गोल्डकप : बिबिएफसी झापा र रेडहर्ष इलाम भिड्दै

    इलाम : इलामको माङसेबुङमा जारी १४ औं संस्करणको आत्मानन्द गोल्डकप फूटबल प्रतियोगिता अन्तरगत आइतबार (आज) बिबिएफसी दमक झापा र रेडहर्ष इलाम बीच प्रतिष्पर्धा हँदेछ । माङसेबुङ-५ स्थित माङसेबुङ खेलमैदानमा दिउँसो २ बजे हुने प्रतियोगिताको दोस्रो खेल अन्तरगत रेडहर्ष इलामले बिबिएफसी दमक झापाको सामना गर्नुपर्नेछ । यसअघि शनिबार ...

  • आत्मानन्द गोल्डकप : घरेलु टोलि माङसेबुङको विजयी सुरुआत

    इलाम : इलामको माङसेबुङमा १४ औं संस्करणको आत्मानन्द गोल्डकप फूटबल प्रतियोगिता सुरु भएको छ । शनिबारको उद्घाटन खेलमा घरेलु टोलि माङसेबुङ गाउँपालिका खेलकुद समितिले विजयी सुरुआत गरेको छ । गोधुली फूटबल क्लब धरान सुनसरीविरुद्ध ३–१ गोलको सहज जित निकाल्दै माङसेबुङले विजयी सुरुआत गरेको हो । पहिलो हाफमा कमजोर प्रदर्शन गरेको गो...

  • आजदेखि १४ औं संस्करणको आत्मानन्द गोल्डकप सुरु हुँदै

    इलाम :  इलामको धार्मिक पर्यटकीय स्थल माङसेबुङमा शनिबार (आज) देखि १४ औं संस्करणको आत्मानन्द गोल्डकप खेलकुद प्रतियोगिता सुरु हुँदैछ । प्रतियोगिताको उद्घाटन प्रदेश १ का सामाजिक विकास मन्त्री जयराम यादवले गर्ने आयोजक आत्मा-पवित्र हक्चात यक्चुमका अध्यक्ष मनकुमार आङबुहाङले जानकारी दिए । माङसेबुङ ५ स्थित आत्मानन्द खेलमैदा...

  • इम्बुङ्गमा सम्पन्न फुटबल प्रतियोगिताको प्रथम उपाधि ‘तिजोग युवा क्लव नवमीडाँडालाई’

    पाँचथरः फाल्गुनन्द गाउँपालिका वडा नम्बर २ इम्बुङ्गमा मंशीर ३ गतेदेखि शुरु भएको पुरुष नकाउट फुटबल प्रतियोगितामा तिजोग युवा क्लव नवमीडाँडा विजयी भएको छ । मंशीर ७ गते सम्पन्न भएको प्रतियोगितामा चोकमागु युवा क्लबलाई १-० गोल अन्तरले हराउँदै तिजोग युवा क्लव नवमीडाँडाले जीत हात पारेको छ । खेल समापनमा प्रमुख अतिथि फाल्ग...