• त्रिवि शिक्षण अस्पतालमा उपचाररत ४५ दिने शिशुमा कोरोना संक्रमण

    काठमाडौं : त्रिवि शिक्षण अस्पताल, महाराजगञ्जमा उपचाररत ४५ दिने शिशुमा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ । म्याग्दी स्थायी घर भएका शिशुको सोमबार शल्यक्रिया गरिएको थियो । शल्यक्रिया गर्नुअघि संकलन गरिएको थ्रोट स्वाबको अस्पतालमै पीसीआर परीक्षण गर्दा रिपोर्ट पोजेटिभ आएको कोरोना युनिटका संयोजक डा. शान्तकुमार...

  • शुल्क नतिर्न विप्लव निकट विद्यार्थी संगठनको आग्रह

    बुटवल : नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी निकट विद्यार्थी संगठन अखिल (क्रान्तिकारी) लुम्बिनी ब्युरोले लकडाउन अवधिको शुल्क नतिर्न विद्यार्थी र अभिभावकलाई आग्रह गरेको छ । निजी विद्यालयका संगठन प्याब्सन र एनप्याब्सनले लकडाउन अवधिको पनि शुल्क असुल गर्न खोजेको भन्दै सो संगठनले यो निर्णय तत्काल फिर्त...

  • ‘विश्वव्यापी महामारीकाे रुप लिन सक्ने’ नयाँ भाइरस फेला पर्‍याे

    काठमाडौं : चीनमा वैज्ञानिकहरुले महामारीको रुप लिन सक्ने नयाँ भाइरसको पहिचान गरेका छन् । अहिलेसम्मको जानकारी अनुसार यो भाइरस सुँगुरमा हुन्छ तर यसले मानिसलाई पनि सङ्क्रमित गर्न सक्छ । यो फ्लु भाइरसले आफ्नो स्वरुप बदल्न सक्ने, एक व्यक्तिबाट अर्काे व्यक्तिमा सहजै सर्न सक्ने र महामारीको रुप लिन सक्ने भन्दै अनुसन्धानकर्ता...

  • नेपालमा काेराेना संक्रमित दक्षिण कोरियामा भन्दा बढी

    काठमाडौं : बिश्वमा कोरोना भाइरस (कोभिड १९) का कारण मृत्यु हुनेको संख्या ५ लाख नाघेको छ । जोन्स हप्किन्स युनिभर्सिटीका अनुसार यो भाइरसको चपेटामा परी मृत्यु हुनेमा अमेरिकामा १ लाख २५ हजार, ५७ हजार ब्राजिलमा, बेलायतका ४३ हजार, इटलीका ३४ हजार, २९ हजार फ्रान्सका र २८ हजार बढी स्पेनका नागरिक रहेका छन् । ...

  • माङसेबुङको सरस्वती माविमा वाली विज्ञान पढाई हुने

    माङसेबुङ : जिल्लाको माङसेबुङ गाउँपालिका ५ स्थित सरस्वती माध्यमिक विद्यालयमा शैक्षिक सत्र २०७७ देखि प्राविधिक शिक्षा अध्ययन सुरु हुने भएको छ । शिक्षा विभागले सरस्वती माविलाई वाली विज्ञानका निम्ति छनौट गरेको हो । शिक्षा विभागले सरस्वती माविसहित प्रदेश १ का १० विद्यालयहरुलाई प्राविधिक धार संचालनका निम्ति छनौंट गरेको छ ।...

  • नेपालमा ७७ वटै जिल्लामा काेराेना सङ्क्रमण फैलियाे, सङ्क्रमितकाे सङ्ख्या १२ हजार नाघ्याे

    काठमाडौं : नेपालमा ७७ वटै जिल्लामा काेराेना भाइरसकाे सङ्क्रमण फैलिएकाे छ । आज रसुवामा पनि सङ्क्रमण देखिएसँगै नेपालभर काेराेना फैलिएकाे स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएकाे छ । शनिबार रसुवाका नाै जनासहित पाँच सय ५४ जनामा काेराेना पुष्टि भएसँगै सङ्क्रमितकाे सङ्ख्या १२ हजार तीन सय नाै पुगेकाे हाे । रसुवामा सङ्क्...

  • थप ५९३ जनामा कोरोना संक्रमण : संक्रमितको संख्या ११ हजार ७ सय ५५ पुग्यो

    काठमाडौं : विभिन्न जिल्लामा थप ५ सय ९३ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले विभिन्न जिल्लामा थप ५ सय ९३ जनामा कोरोना भाइरसको संक्रमण देखिएको जनाएको छ । नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले विभिन्न जिल्लामा थप ५ सय ९३ जनाका संक्रमण देखिएको जानकारी दिए...

  • समाजवादी विद्यार्थी युनियनले भन्‍यो : निजी विद्यालयलाई लकडाउन अवधिको शुल्क नदिनू

    काठमाडौं : समाजवादी विद्यार्थी युनियनले निजी विद्यालयलाई लकडाउन अवधिको शुल्क नतिर्न आग्रह गरेको छ । शुक्रबार विज्ञप्ति निकालेर युनियनले दिनको १/२ घण्टा मात्रै अनलाइन कक्षा संचालन गरेर सबै अभिभावकसँग शुल्‍क असुल्न खोज्नु ठीक नहुने बताएको छ । हाल निजी विद्यालयहरुले अनलाइन कक्षा सञ्चालन गरे पनि कतिपय विद्यार्थी इन्टरन...

  • भारतमा एकैदिनमा १७ हजार संक्रमित

    फाइल तस्वीर । रोयटर्स । नयाँदिल्ली : भारतमा कोरोनाभाइरसबाट संक्रमितहरुको दैनिक संख्या दिन–प्रतिदिन बढ्दै गइरहेको छ । शुक्रबार सार्वजनिक भएको तथ्यांकले पनि एकैदिनमा अहिलेसम्मकै सबैभन्दा धेरै संक्रमित भएको देखाएको छ । अधिकारीहरुले दिएको जानकारीअनुसार पछिल्लो २४ घन्टामा भारतमा कोरोनाभाइरसबाट १७ हज...

  • सरकारी प्रयोगशालाहरुमा कम परीक्षण, हजारौं स्वाब ‘होल्ड’

    काठमाडौं: देशभर २३ स्थानबाट ‘पीसीआर’ परीक्षण हुन थालेपनि हाल झन्डै २० देखि २५ हजार स्वाब ‘होल्ड’ छन् । सरकारी प्रयोगशालाहरुले नै उल्लेख्य मात्रामा स्वाब परीक्षण नगर्दा होल्ड हुने समस्या बढेको हो । काठमाडौंका वीर, त्रिवि शिक्षण र पाटन अस्पतालले नै उल्लेख्य परीक्षण गराउन सकेका छैनन् । २३ वटा सरकारी प्रयोगशालामध्ये टेकु...