• सञ्चारमन्त्री बाँस्कोटाले ‘घुस बार्गेनिङ’ गरेकाे आराेप, बाहिरियाे अडियाे (अडियो सहित)

    काठमाडाैं : सेक्युरिटी प्रेस खरिदमा सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले स्वीक कम्पनीको एजेन्टसँग घुसको बार्गेनिङ गरेको अडियो नागरिकले फेला पारेको छ। मन्त्री बाँस्कोटाले सेक्युरिटी प्रेस खरिद गर्दा कर्मचारीसँग कुरा नगर्न र आफैसँग कुरा गर्न आग्रह गरेको नागरिकलाई प्राप्त अडियो संवादमा सुन्न सकिन्छ । ...

  • प्रधानमन्‍त्री ओली अस्पतालमा भर्ना

    काठमाडौँ : प्रधानमन्त्री केपी ओली अस्पतालमा भर्ना भएका छन् । अस्वस्थ्य भएपछि उनि मंगलबार साँझ महाराजगञ्जस्थित मनमोहन कार्डियो थोरासिक भास्कुलर एण्ड टान्सप्लान्ट सेन्टरमा भर्ना भएका हुन् । प्रधानमन्त्री ओलीको सेन्टरको क्याथ ल्याबमा स्वास्थ्य परीक्षण भइरहेको छ । यसअघि ओली डायलासिसका लागि मनमोहन सेन्टरमा निरन्तर जाने ग...

  • लेखेर राख्नुस् राजपामा सरकारमा जाँदैन : यादव

    काठमाडौं : समाजवादी पार्टी (सपा) ले सरकार छोडेको एक महिनापछि नै प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय जनता पार्टी (राजपा)का नेताहरूलाई बोलाएर सरकारमा सहभागी हुन आग्रह गरेका थिए । प्रधानमन्त्री ओलीले राजपाका नेताहरूलाई गत ६ माघमा सपथका लागि तयार हुन भनेका थिए । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) र राजपाबीच र...

  • महराविरुद्धको मुद्दाको फैसला आज

    काठमाडौैं : पूर्व सभामुख कृष्णबहादुर महरामाथि लागेको यौन दुव्र्यवहारसम्बन्धी मुद्दाको फैसला आज सोमबार हुने भएको छ । मुद्दाको सुनुवाई हिजै सकिए पनि हेर्दाहेर्दैमा राखिएकाले फैसला आज मात्रै हुने काठमाण्डौ जिल्ला अदालतले जनाएको छ । न्यायाधीश अम्बरराज पौडेलको इजलासमा अन्तिम सुनुवाइ सकिएको हो । संघीय संसदको सचिवाल...

  • ७३० दिनमा जनताका सबै अपेक्षा सम्बोधन गर्न सम्भव थिएन

    विराटनगर : प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले दुई वर्षे कार्यकाल उपलब्धी मुलक रहेको बताएका छन् । सरकार गठन भएको दुई वर्ष पुगेको अवसरमा शनिबार आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले दुई वर्षे कार्यकालमा महत्वपूर्ण उपलब्धीहरु भएको बताएका हुन् । दुई वर्षको अवधीमा जनताको सबै अपेक्षा सम्बोधन गर्न समय कम भएको बता...

  • माङसेबुङको विकासका लागि सक्दो सहयोग : राज्यमन्त्री गजमेर

    माङसेबुङ : प्रदेश नं १ का सामाजिक विकास राज्य मन्त्री जसमाया गजमेरले धार्मिक पर्यटकीयस्थल माङसेबुङको विकासका लागि आफ्नो तर्फबाट सक्दो सहयोग गर्ने प्रतिवद्धता जनाएकी छन् । मुहिङगुम अङसीमामाङ साँबा पवित्रहाङमा लिङ्देनको ६४ औं शुभजन्मोत्सव तथा मुहिङगुम अङसीमाङ लिङ्देन आत्मानन्द सेइङ नुमाङगेन्ना सेवा समारोहमालाई सम्बो...

  • नेपाली कांग्रेस माइजोगमाईले बुझायो गाउँपालिकामा २१ बुँदे ज्ञापनपत्र (पूर्णपाठ सहित)

    माइजोगमाई : स्थानीय तहको काममा अनियमितता भएको र भ्रष्टाचार बढेको भन्दै नेपाली कांग्रेस माइजोगमाईले गाउँपलिकाको कार्यालयमा २२ बुदे ज्ञापन पत्र बुझाएको छ । नेपाल विद्यार्थी संघ पूर्व केन्द्रिय उपाध्यक्ष तथा नेपाली कांग्रेसका युवा नेता डम्बर खँड्काको संयोजकत्वमा गाउँपालिका पुगेको एक टोलीले शुक्रबार माइजोगमाई गाउँपा...

  • नेपाली कांग्रेसले बुझायो गाउँपालिकामा ज्ञापन पत्र

    माइजोगमाई : स्थानिय तहको काममा अनियमितता भएको र भ्रष्टाचार बढेको भन्दै नेपाली कांग्रेस माइजोगमाईले गाउँपलिकाको कार्यालयमा २२ बँुदे ज्ञापन पत्र बुझाएको छ । नेपाल विद्यार्थी संघ पूर्व केन्द्रिय उपाध्यक्ष तथा नेपाली कांग्रेसका युवा नेता डम्बर खँड्काको संयोजकत्वमा गाउँपालिका पुगेको एक टोलीले शुक्रबार माइजोगमाई गाउँपालिकाका...

  • आजको संसदमा प्रधानमन्त्रीको सम्बोधन, सरकारका कामबारे जानकारी दिने

    काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभाको बैठकलाई आज सम्बोधन गर्ने भएका छन् । सम्बोधनको क्रममा प्रधानमन्त्री ओलीले आफ्नो दुई वर्षे कार्यकालमा सरकारले गरेका कामबारे जानकारी दिनेछन् । प्रतिनिधिसभाको बैठक आज दिउँसो दुई बजे बस्दै छ । प्रधानमन्त्री ओलीका प्रेस सल्लाहकार सूर्य थापाले अनलाइनखबरसँग भने, ‘दुई वर...

  • २५ औं जनयुद्ध दिवस इलाममा दुई कार्यक्रम गरी मनाईयाे

    २५ औं जनयुद्ध दिवस आज देशभर विभिन्न कार्यक्रम गरी मनाईएकाे छ । तत्कालीन नेकपा माओवादीले २०५२ साल फागुन १ गतेबाट सशस्त्र जनयुद्ध सुरु गरेको दिनलाई ‘जनयुद्ध दिवस’ का रुपमा मनाइदैँ आएको थियो।  तर नेपालमा नेकपा एमाले र नेकपा माअोवादीकाे  एकीकरण पछि नेपाल कम्युनिष्ट पार्टीले उक्त दिनलाई जनयुद्ध दिवसका रुपमा मनाउने निर्ण...