• इलाम र पाँचथरका थुम्काहरु विकासको पर्खाइमा (फोटो फिचर)

    (तस्वीर : युद्धबहादुर बोहोरा) इलाम : फाकफोकथुम-१ र २ खाम्बाङको शिर अर्थात गाउँपालिकाकै उच्च भाग करिब १८ सय मिटर उचाइ भन्दा माथिको महाभारत डाँडा हो। यहाँबाट दक्षिण तर्फ तराई,पूर्वमा भारत,उत्तरमा कंन्चनजंघा र कुम्भकर्ण हिमाल तथा पश्चिममा तेह्रथुम सम्मको दृश्य अवलोकन गर्न सकिन्छ।   राँके- भेडेटार सड...

  • हवाई क्षेत्रमा लगानी गर्न आग्रह मन्त्री भट्टराईको आग्रह

    काठमाडौं : संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले संयुक्त अरब इमरेट्स (युएइ) लाई नेपालको पर्यटन तथा हवाई क्षेत्रमा लगानी गर्न आग्रह गरेका छन् । आज संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराई र संयुक्त अरव ईमरेटस (युएई) का राजदुत सईद हमदान अल नाक्बी बीच भएको शिष्टाचार भेटमा मन्त्री भट्ट...

  • दिदीबहिनी झरना : पर्यटकको गन्तव्य स्थल बन्दै (भिडियो/फोटोफिचर)

    इलाम : इलाम नगरपालिका ३ पुवामझुवाको महभीरस्थित दिदीबहिनी झरना आन्तरिक पर्यटकको गन्तव्य स्थल बन्न थालेको छ । स्थानीय बासिन्दाको सक्रियतासँगै झरनाको मुहारमा परिवर्तन भएपछि  पर्यटकको रोजाई बन्न थालेको हो । अहिले दिदीबहिनी झरनामा आन्तरिक पर्यटकको घुँइचो लाग्न थालेको छ । दुई वटा झरना नजिकमा रहेकाले दिदीबहिनी झरनाको नामाङ...

  • खेल पर्यटनले चिनाएको इलामको जमुना

    इलाम : पर्यटकीय क्षेत्रले जति जमुनालाई चिनाएको छ, यसको महत्वपुर्ण कदम खेल पर्यटनले गर्दा हो । आज पर्यटकीय क्षेत्रमा जति जमुनाले उच्चै बनाएको छ, खेल पर्यटन र जमुनाबासी सबैको लगावले गर्दा भएको हो । यसरी पर्यटकीय क्षेत्र चिनाउन र पर्यटकहरू ल्याउन यो ठाँउलाई सबै भन्दा धेरै फूटबल खेलले मद्दत गरेको छ । इलाम सदरमुकामसँगै ज...

  • पर्यटन मन्त्री र अष्टेलियको राजदुत वीच भेटवार्ता

    काठमाडौं : संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराई र नेपालका लागि अष्ट्रेलियाका राजदूत पीटर वडबीच शिष्टाचार भेटवार्ता भएको छ । सिंहदरवारस्थित मन्त्रालयमा मंगलवार भएको विदाई भेटका अवसरमा राजदुतले नेपाल बसाइँ अत्यन्त सुखद स्मरणीय भएको, यो कार्यकाल भित्र नेपालका थुप्रै स्थानको भ्रमण गर्ने अवसर मिलेको, र...

  • गजुरमुखी धाममा २५ लाख बढीको क्षति

    माङसेबुङ : माङसेबुङ गाउँपालिका १ स्थित गजुरमुखी मन्दिरमा गएराति रुख र ढुङ्गा झर्दा २५ लाख बढीको क्षति भएको छ । राति अन्दाजी पौने २ बजेतिर रुख र ढुङ्गा लडेर झर्दा मन्दिरको संरचना, विद्युत पोल, फल्दै गरेको बहुमुल्य रुद्राक्ष फल लगायत क्षतिग्रस्त भएको हो । सो घटनाबाट २५ लाख रुपैयाँ भन्दा बढीको क्षति भएको माङसेबुङ गाउँ...

  • उपत्यका वरिपरी ५ लाख पर्यटक अट्ने पर्यटन पूर्वाधार तयार गरिने

    काठमाडौं : संस्कृति पर्यटन तथा नागरिक उडड्यन मन्त्री योगेश भट्टराईले काठमाडौ उपत्यका वरिपरी पाँच लाख पर्यटक बस्न मिल्ने गरी पर्यटन पूर्वाधार तयार गर्न नेपाल पर्यटन बोर्डलाई निर्देशन दिएका छन् । मन्त्रालयमा सोमबार नेपाल पर्यटन बोर्डका निर्देशकहरुसँगको छलफलमा मन्त्री भट्टराईले सार्वजनिक विदाको दिनमा उपत्यका वरिपरी पाँ...

  • चुलाचुलीको चपेटी र अन्धाराजा पर्यटकीय क्षेत्र प्रवेशमा रोक !

    चुलाचुली : इलामको चुलाचुली गाउँपालिका ५ ले वडा प्रवेशमा रोक लगाएको छ । झापाको दमक नगरपालिकासँग सीमा जोडिएको चुलाचुली–५ ले छिमेकी स्थानीय तहमा संक्रमण दर बढेसँगै प्रवेशमा रोक लगाएको हो । विशेषगरी चुलाचुली–५ को पर्यटकीय क्षेत्र चपेटी र अन्धाराजा धार्मिक क्षेत्रमा दैनिक सयौँको संख्यामा आन्तरिक पर्यटकहरुको प्रवेश भईरहेको ...

  • गजुरमुखी धाममा फोहोरको डँगुर !

    माङसेबुङ : जिल्लाको प्रसिद्ध धार्मिक स्थल गजुरमुखी धाममा फोहोरको डँगुर हुन थालेको छ । माङसेबुङ गाउँपालिका वडा नम्बर १ मा पर्ने गजुरमुखी धामको नियमिति सरसफाईको अभावमा थुप्रिएको फोहोरका कारण दुर्गन्धित बन्दै गएको छ । धामको नियमिति संरक्षण, संम्बर्द्धन र सरसफाईमा स्थानीयले चासो नदिएपछि दिनानुदिन थुप्रिएको फोहोरले ...

  • मिलुङ झरनामा आन्तरिक पर्यटकको घुइँचो

    पाँचथर : नजिकै सडक पुगेपछि पाँचथरको हिलिहाङ गाउँपालिकामा रहेको मिलुङ झरना आन्तरिक पर्यटकको रोजाइमा परेको छ । पुष्पलाल (मध्यपहाडी) लोकमार्गको पहुँच मार्ग र तमोर करिडोर सडक झरना नजिकै पुगेपछि यहाँ आन्तरिक पर्यटकको भीडभाड हुन थालेको हो । यो झरना हिलिहाङ गाउँपालिका वडा नं ३ र ४ को सिमानामा रहेको छ । ठूला–ठूला चट्टानका ब...