• ‘थप दायित्व बोधको अनुभुति भइरहेको छ’ : अध्यक्ष जितबहादुर राई

    लामो समयसम्म रिक्त रहेको स्थानीय तहमा जनताले जनप्रतिनिधि पाएका छन् । आफैंले चुनेको प्रतिनिधिबाट आफ्ना समस्या सुल्झाउन पाउँदा जनतामा खुसी छाएको छ । जनताका तमाम समास्या र आकांक्षा पूरा गर्दे आएको स्थानीय तहमा विश्वव्यापी रूपमा फैलिएको कोरोना भाइरस (कोभिड-१९) को प्रभावबाट अछुतो छैन । कोभिड-१९ को प्रभाव,  पालिकामा भइरहेक...

  • ‘नयाँ सडक बनाउँदैनौं, भएकालाई बाह्रमासे बनाउँछौं’ : वडाअध्यक्ष राई

    लामो समयसम्म रिक्त रहेको स्थानीय तहमा जनताले जनप्रतिनिधि पाएका छन् । आफैंले चुनेको प्रतिनिधिबाट आफ्ना समस्या सुल्झाउन पाउँदा जनतामा खुसी छाएको छ । जनताका तमाम समास्या र आकांक्षा पूरा गर्दे आएको स्थानीय तह विश्वव्यापी रूपमा फैलिएको कोरोना भाइरसको प्रभावबाट अछुतो छैन । कोरोना भाइरस (कोभिड-१९) को प्रभाव, वडामा भइरहेका ग...

  • नमुना नगर बन्‍ने आधार तयार भएको छ : नगरप्रमुख राई (भिडियो सहित)

    स्थानीय तहमा कोरोना भाइरस (कोभिड १९) को प्रभाव, बाढिपहिरोको जोखिम, संचालन भईरहेका गतिविधि, कार्यक्रमका योजना तथा कार्यान्वयन, स्थानीय पूर्वाधार निर्माणको प्रगति लगायतका विषयमा इलामको पर्यटकीय नगरी सूर्योदय नगरपालिकाका प्रमुख रणबहादुर राईसँग नयाँ बुलन्दका सम्पादक राम योङहाङले गरेको संवादको सम्पादित अंश : नगर प्रमुखको...

  • चुनावी घोषणापत्र अनुसार काम गर्न सकिएन भन्‍ने महसुस भइरहेको छ : वडाअध्यक्ष कार्की

    नेपालमा नयाँ संविधान जारी भएपछि राज्यको पुनर्संरचना भयो । स्थानीय, प्रदेश र संघीय सरकार गरि तीन तहको सरकार गठन भयो । स्थानीय सरकारको तल्लो इकाईका रुपमा वडा समिति रहने व्यवस्था संविधानले गरेको छ । जनताको नजिक रहेर जनताका प्रत्यक्ष सरोकार जोडिएका विषयहरुको संवोधन गर्दै विकासका गतिविधीहरु अघि बढाउनु वडा समितिको प्रमुख ज...

  • ‘समुदायमा संक्रमण सुरुवाती चरणमा छ, जोखिम समूहलाई जोगाऔं’

    काठमाडौं : पछिल्लो समय नेपालमा कोरोना संक्रमितको संख्यासँगै मृत्युदर बढ्दै गएको छ । संक्रमण बढेसँगै स्थानीय प्रशासनले लकडाउनको अर्को स्वरूप निषेधाज्ञा जारी गरेको छ । तर संक्रमण फैलिने क्रम रोकिएको छैन । कोरोना संक्रमण नियन्त्रणका लागि नेपालले गरिरहेको प्रयास पर्याप्त छ ? हामीले अब के गर्नुपर्छ ? खोप र औषधिको सम्...

  • दमनविरुद्ध प्रतिरक्षात्मक र प्रतिरोधात्मक कारबाही गर्नु हाम्रो अधिकार हो : विप्लव

    देश त एकदमै अस्थिर, अशान्त र अन्योलग्रस्त बन्दै गएको छ । तपाईंहरूले कसरी लिनुभएको छ ? ठीक हो, देश नयाँ सङ्कट र अन्तर्विरोधबाट गुज्रिरहेको छ । तर यो नहुनुपर्ने कुरा भएको होइन । राज्यको संरचना र चरित्रले नै यस्तो हुन्छ भन्ने स्पष्ट थियो किनकि हाम्रो पार्टीले कथित नयाँ संविधान लादिएदेखि नै भन्दै आएको छ– परिवर्तन चाहने ...

  • भ्रष्टाचार सहनै नसकेर राजीनामा घोषणा गरें : उपमेयर चौधरी (अन्तर्वार्ता)

    उदयपुरको बेलका नगरपालिकाकी उपमेयर राजकुमारी चौधरीले बुधबार साँझ पदबाट राजीनामा दिने घोषणा गरिन्। अनियमितता सहन नसकेर आफ्नै पार्टी नेतृत्वको सरकारलाई धिक्कार्दै उनले राजीनामा दिने बताएकी छन्। यही विषयमा केन्द्रित भएर उपमेयर चौधरीसँग मस्त केसीले गरेको टेलिफोन संवाद : राजीनामा दिने घोषणा किन गर्नुभयो? भ्रष्टाचार र बेथ...

  • न्याय सम्पादन त्यति सहज छैन : संयोजक पराजुली (भिडियो सहित)

    इलाम : इलामको सन्दकपुर गाउँपालिकाकी उपाध्यक्ष एवम् न्यायिक समिति सन्दकपुरकी संयोजक शोभा पराजुलीले न्याय सम्पादन गर्न त्यति सहज नभएको बताएकी छन् । न्यायिक समितिको संयोजक भएर काम गरेको ३ वर्षको अनुभव नयाँ बुलन्द अनलाइनसँग व्यक्त गर्दै संयोजक पराजुलीले त्यस्तो बताएकी हुन् । प्रस्तुत छ, संयोजक पराजुलीले हामीसँग व्यक्...

  • सन्दकपुर गाउँपालिकामा विकासको लहर ! कति पूरा भए चुनावी बाचा ? (भिडियो सहित)

    इलाम : इलामको सन्दकपुर गाउँपालिकाले विकासको फड्को मारेको छ । स्थानीय तहको निर्वाचन भएको ३ वर्ष पुग्नै लाग्दा जनताले स्थानीय सरकार पाएको अनुभूत गर्न थालेका छन् । यसै सन्दर्भमा नयाँ बुलन्द अनलइन टिभीले सन्दकपुर गाउँपालिकाको हालसम्म भएका प्रगतिको विषयमा सो गाउँपालिकाका अध्यक्ष उदयबहादुर राईसँग कुराकानी गरेका छौं । प्रस्...

  • युद्धविरामका लागि कोरोनाका चार शर्त !

    मानिस र कोरोना भाइरस (कोभिड १९) वीचको विश्वयुद्ध चर्कदैं गएपछि मानिसले कोरोनासँग युद्धविराम गर्ने प्रस्ताव राखेको छ । युद्धविराम गर्न कोरोनाले चार शर्त अघि सारेको छ । मानिस र कोरोनावीच प्रथम चरणमा सम्पन्न उक्त वार्ताको सारसंक्षेप यहाँ प्रस्तुतत गरिएको छ : मानिस : (परैबाट) नमस्कार, कोरोनाज्यू ! ...    ...    ... को...