काठमाडौँ : जनता समाजवादी पार्टी (जसपा)ले जनप्रतिनिधिहरूको विवरण समावेश गरी पुस्तिका प्रकाशन गर्ने भएको छ । पार्टीको केन्द्रीय सूचना, सञ्चार, प्रकाशन तथा प्रचार विभागको गत आइतबार बसेको बैठकले उक्त निर्णय गरेको हो ।