फाल्गुनन्दका एक व्यक्ति पानीमा डुबिरहेको अवस्थामा मृत फेला

पाँचथर : फाल्गुनन्द गाउँपालिका-४ का ५८ बर्षीय पदम ध्वज नेम्वाङ स्थानीय निबु खोलाको दोभानमा मृत फेला परेका छन् ।

नेम्वाङ ,बुधवार राती ९ बजेको समयमा निबुखोलाको दोभानमा पानीमा डुवेर मृत अवस्थामा रहेको भन्ने जानकारी प्राप्त भए संगै जिल्ला प्रहरी कार्यालय पाँचथरबाट प्रहरी टोली खटि गई कानूनी प्रकृया पुरा गरी शव परिक्षणको लागी जिल्ला अस्पताल पाँचथर पठाएको प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ

घटना सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको  छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार